चितवन : सर्वोच्च अदालतको आदेश अनुसार आज भएको भरतपुर वडा नम्बर १९ को मतदान सकिएर मतपेटिकाहरु मतगणनास्थलमा ल्याइसकेपछि मत गन्न सुरु हुने भएको छ।
भरतपुर १९ मा तीन हजार ७९७ जना मतदाता छन्। वडामा ६ वटा मतदान केन्द्र छन्। यसका लागि भरतपुरको जिल्ला समन्वय समितिको अगाडि खेलकुद कबर्ड हलमा ताला सर्वदलीय बैठक बसी खोलीएको छ।
'हामीले आजदेखि मतगणना गर्न ताल खोले सरसफाई सुरु गरेका छौँ सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले भने । मत च्यात्ने घटना नहोस् भनी फलामको बार लगाउने तयारी छ उनका अनुसार यो पटक दलहरुले पनि एक जना मात्रै प्रतिनिधि राखेर मतगणना हुने बताए।
हेर्नुस् भिडियो