PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • चितवन पुगेर प्रचण्डले भने : वाम एकताबारे मिडियामा बोल्न जरुरी छैन

    चितवन पुगेर प्रचण्डले भने : वाम एकताबारे मिडियामा बोल्न जरुरी छैन

    चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र केपी ओलीले अध्यक्ष र प्रधानमन्त्रीमा भन्दा सुशासन र देशको समृद्धि र राष्ट्रिय एकतामा ध्यान दिएको दाबी गरेका छन् ।  आजै चितवन आइपुगेका अध्यक्ष प्रचण्डले प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा भने, ‘हामीले पटकपटक भनेका छौँ, अहिले अध्यक्ष र प्रधानमन्त्रीमा होइन् सुशासन र देशको समृद्धिमा ध्यान छ,…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडकखण्ड आज रातिदेखि दैनिक ६ घण्टा बन्द हुने

    नारायणगढ–मुग्लिन सडकखण्ड आज रातिदेखि दैनिक ६ घण्टा बन्द हुने

    चितवन :  नारायणगढ–मुग्लिन सडकखण्ड आजरातिदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडक बिस्तारको कामलाई समयमा नै सक्न आजदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने भएको हो। सडक निर्माणमा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।  यसअघि बसेको सरोकारवालाहरुको बैठकले राति पाँच घण्टा र दिउँसो एकतर्फी सवारी…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरको बजेट करिब तीन अर्ब, फोहोरबाट मल र ग्यास उत्पादनको योजना

    भरतपुर महानगरको बजेट करिब तीन अर्ब, फोहोरबाट मल र ग्यास उत्पादनको योजना

    चितवन: भरतपुर महानगरपालिकाको पहिलो नगर सभामा करिब तीन अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी सुरु गरेको छ। पुस २१ देखि २३ गतेसम्म आयोजना हुने पहिलो नगर सभाबाट सो बजेट ल्याउन लागिएको हो। गत कात्तिक २७ गते स्थगित भएको नगरसभा पुसको तेस्रो साता हुने भएपछि महानगरपालिकाका २९ वटै वडाबाट योजनाहरु छनोट भएर महानगरपालिकामा आइसकेका छन्। वडाहरुले एक करोड रुपैयाँको बजेट सिलिङमा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड भन्छन्–प्रदेश नं २ को ठोरी चितवनमा गाभिन्छ

    प्रचण्ड भन्छन्–प्रदेश नं २ को ठोरी चितवनमा गाभिन्छ

    ठोरी :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्साको ठोरी गाँउपालिकालाई प्रदेश नं. ३ मा गाभिने बताएका छन्।   ठोरी गाँउपालिकाले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रचण्डले ठोरीलाई पहिले नै प्रदेश ३ मा गाभ्ने सहमति भएपनि मधेश आन्दोलनका कारण रोकिएको वताए।  ठोरीका जनताले पटक पटक प्रचण्डसहित विभिन्न दलका नेताहरुलाई भेटी ठोरीलाई ३ नम्बर प्रदेशमा राख्न माग राख्दै आएका…

    विस्तृतमा पढ्नुस्

  • माओवादी र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति : प्रचण्ड

    माओवादी र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति : प्रचण्ड

    भरतपुर :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन्। प्रेस सेन्टरले चितवनको भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने भएपनि सरकारको नेतृत्व भने आलोपालो गर्ने सैद्धान्ति सहमति भएको स्पष्ट पारे। उनले भने,‘सम्भवत भोलि एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउँछौं,…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमनमा फेरि अवरोध, कालिखोलाको पुल भासियो

    नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमनमा फेरि अवरोध, कालिखोलाको पुल भासियो

    चितवन: राजधानी काठमाडौं जोड्ने लाइफलाइन नारायणगढ–मुग्लिन सडकमा फेरि सवारी आवागमनमा अवरोध सिर्जना भएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा पुल भासिएपछि सवारी आवागमनमा अवरोध सिर्जना भएको हो। अत्याधिक भारका कारण पुल भासिएकाले सवारी आवागमनमा समस्या परेको जिल्ला टाफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए। पुल भासिएपछि झण्डै दुई घण्टादेखि अवरुद्ध बनेको सडकमा अहिले एकतर्फी मात्रै गाडी पास गरिएको छ। …

    विस्तृतमा पढ्नुस्

  • चितवनमा इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, ८ घाइते

    चितवनमा इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, ८ घाइते

    चितवन : पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ मिलिजुली चोकस्थित बि.के. इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। मंगलबार दिउँसो करिब ४ बजे इट्टा तयार गर्ने क्रममा राउण्डको भित्ता अचानक भत्किएर रोल्पा स्थायी घर भएकी ४० वर्षिय सलिना डाँगीको मृत्यु भएको हो। उनको कलेज अफ मेडिकल साइन्स (पूरानो मेडिकल कलेज) अस्पतालमा उपचारका…

    विस्तृतमा पढ्नुस्

  • चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल विजयी

    चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल विजयी

    चितवन :  चितवन क्षेत्र नम्बर दुईमा वाम गठबन्धनकातर्फबाट नेकपा एमालेका कृष्णभक्त पोखरेल विजयी भएका छन्। नेपाली कांग्रेसका शेषनाथ अधिकारीलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन्। पोखरेलले ४४ हजार ६७० मत प्राप्त गरेका छन् भने अधिकारीले २७ हजार ३ सय १४ मत ल्याएका छन् । विजयी भएपछि प्रतिक्रिया दिंदै पोखरेलले आफू अब मुलुकको समृद्धिका लागि कटिवद्ध भएर लाग्ने बताए ।   

    विस्तृतमा पढ्नुस्

  • चितवन क्षेत्र नं १ र २ का चारै प्रदेशमा वाम गठबन्धनको एकलौटी जित

    चितवन क्षेत्र नं १ र २ का चारै प्रदेशमा वाम गठबन्धनको एकलौटी जित

    चितवन :  चितवन क्षेत्र नम्बर एक र दुईका प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर एकको प्रदेशसभा क बाट वाम गठबन्धनका दावा दोर्जे लामा ७ हजार २९ मतान्तरल विजयी भएका छन्। नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै लामा विजयी भएका हुन्।  नेकपा एमालेका लामाले २३ हजार २३ मत ल्याउँदा गुरुङले १५ हजार नौ सय ९४ मत पाएका छन्। त्यसैगरी, प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले गरे मतदान, भन्छन् 'नेपाल नयाँ युगमा प्रवेश गरिसक्यो'

    प्रचण्डले गरे मतदान, भन्छन् 'नेपाल नयाँ युगमा प्रवेश गरिसक्यो'

    चितवन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका १४ शिवनगरस्थित आधारभूत विद्यालय शान्तिपुरबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका उनले उनले बिहान ७ बजे मतदान गरेका हुन्। यस केन्द्रबाट प्रचण्डले पहिलो मतदाता भई मतदान गरेका हुन्। यसअघि उनले भरतपुरस्थित लंकुमा रहेको लक्ष्मी माविबाट मतदान गर्दै आएका थिए। उनी चितवनमा उम्मेद्वार बनेको पनि पहिलोपटक हो।…

    विस्तृतमा पढ्नुस्

  • बाँदरमुढे घटनाका पीडित र माओवादीबीच तीन बुँदे सम्झौता, १० बिघा क्षेत्रफलमा पार्क निर्माण गरिने

    बाँदरमुढे घटनाका पीडित र माओवादीबीच तीन बुँदे सम्झौता, १० बिघा क्षेत्रफलमा पार्क निर्माण गरिने

    चितवन :  चितवनको माडीस्थित बाँदरमुढे घटनाका पीडित र नेकपा माओवादी केन्द्रबीच तीन बुँदे सम्झौता भएको छ। आज माडीमा आयोजित कार्यक्रममा पीडितहरुसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सम्झौतामा हस्ताक्षर गरेका हुन्। माडी नगरपालिका कार्यालयमा माओवादी अध्यक्ष प्रचण्ड र २९ जना पीडितबीचमा तीन बुँदे  सम्झौता भएको हो। मृतकका आश्रित परिवारलाई अवस्था अनुसार काम गर्न सक्नेलाई रोजगारी, नसक्नेका लागि जीवनवृत्ति, बालबालिकाको पठनपाठनको व्यवस्था गर्ने…

    विस्तृतमा पढ्नुस्

  • देशमा विकासको अन्तिम धक्का दिने चाहना छः प्रचण्ड

    देशमा विकासको अन्तिम धक्का दिने चाहना छः प्रचण्ड

    चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताएका छन्। चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने बताए।  प्रचण्डले भने,‘मलाई विश्वास गर्नुस्, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा मेरो पहुँच छ, जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने छु।’ उनले आफूहरुले समाजवादको लक्ष्यमा पुग्न चाहेको तर त्यसका लागि देशमा विकास निर्माण…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको चुनावी अभियानमा प्रकाश पुत्र प्रसिद्ध

    प्रचण्डको चुनावी अभियानमा प्रकाश पुत्र प्रसिद्ध

    चितवन :  अघिपछि सधैँ साथमा रहने पुत्र प्रकाशको निधनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नाति प्रसिद्धलाई साथमा लिएर हिंड्न थालेका छन्। चितवनको क्षेत्र नम्बर तीनको चुनावी अभियानमा रहेका प्रचण्डले बुहारी सिर्जना त्रिपाठीका छोरा प्रसिद्धलाई साथमा लिएर हिंडेका छन्। प्रचण्डको अघिपछि देखिने प्रकाशको ठाउँमा छोरा प्रसिद्ध देखिंँदा प्रचण्डको मुहारमासमेत केही प्रफुल्ल र हसिलो देखिएको छ। सिर्जना पनि राजनीतिमा सक्रिया कार्यकर्ता हुन्।…

    विस्तृतमा पढ्नुस्

  • देशलाई स्थिरता दिने जिम्मेवारी वाम गठबन्धनको काँधमाः प्रचण्ड 

    देशलाई स्थिरता दिने जिम्मेवारी वाम गठबन्धनको काँधमाः प्रचण्ड 

    चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा पुनः घरदैलो र चुनाव प्रचार सुरु गरेका छन्। पश्चिम चितवनको शिवनगरमा वाइसिएल नेपाल र युवा संघ नेपालको चितवन क्षेत्र नं.–३ को संयुक्त भेलालाई आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विकास, समद्धि र समाजवादतर्फ लैजाने वाम गठबन्धनको सपनाको जग हाल्ने काम सुरु भएको बताए। उनले भने,‘हामीले समृद्ध र समाजवादतर्फ लैजाने प्रयास गरेका छौँ,…

    विस्तृतमा पढ्नुस्

  • प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै खुशीराम पाख्रिन ढले

    प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै खुशीराम पाख्रिन ढले

    भरतपुर : चितवनमा वाम गठबन्धनले आज आयोजना गरेको  प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदागाउँदै जनगायक तथा पूर्व सांसद खुशीराम पाख्रिन ढलेका छन्। जनवादी गायकका रुपमा परिचित पाख्रिनलाई यसअघि चितवन ४ मा भएको उपनिर्वाचनमा उम्मेदवार पनि बनाएको थियो।  उनलाई उपचारका लागि तत्काल नारायणी सामुदायिक अस्पताल लगिएको थियो।  श्रद्धाञ्जली सभालाई एमाले नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए भने सभामा प्रचण्ड र…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै ढलेका खुशीराम पाख्रिनको निधन

    प्रकाशको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै ढलेका खुशीराम पाख्रिनको निधन

    भरतपुर : चितवनमा वाम गठबन्धनले आज आयोजना गरेको  प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदागाउँदै ढलेका गायक तथा पूर्व सांसद खुशीराम पाख्रिनको निधन भएको छ।  उनलाई उपचारका लागि तत्काल नारायणी सामुदायिक अस्पताल लगिएको थियो। अस्पतालका मेडिकल स्टाफ सरिता तिवारीका अनुसार ब्रेन ह्यामरेज भएका उनको शव आफन्त तथा परिचितले भर्खरै अस्पतालबाट बाहिर लिएर गएका छन्।    जनवादी गायकका रुपमा परिचित पाख्रिनलाई माओवादीले…

    विस्तृतमा पढ्नुस्

  • ओलीले भने -प्रचण्डले १०/१५ हजार भोटले नजित्ने हो भने एमालेलाई लाज हुन्छ 

    ओलीले भने -प्रचण्डले १०/१५ हजार भोटले नजित्ने हो भने एमालेलाई लाज हुन्छ 

    चितवनः : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको बताएका छन्।  संयुक्त वाम गठबन्धनले  चितवनको भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई समृद्धितर्फ लैजान वामपन्थीको दुई तिहाई बहुमतको सरकार आवश्यक रहेको बताए। उनले कम्युनिष्ट सरकार बन्नेभयो भनेर नआत्तिन कांग्रेसलाई आग्रह गरे। चुनाव सार्ने योजनाका साथ चुनाव विरोधी गतिविधि भएको भन्दै ओलीले चुनाव…

    विस्तृतमा पढ्नुस्

  • एक पटक पनि जनतामाझ नगइकन देशको जुनसुकै ठाउँबाट चुनाव जित्न सक्छु : प्रचण्ड 

     एक पटक पनि जनतामाझ नगइकन देशको जुनसुकै ठाउँबाट चुनाव जित्न सक्छु : प्रचण्ड 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको क्षेत्र नम्बर तीनमा प्रचारप्रसारमा व्यस्त छन्। आफ्ना योजना बताउँदै घरदैलो अभियान तथा चुनावी सभामा उनी व्यस्त छन्। नेपाली कांग्रेससँगको तालमेलबाट छोरी रेनुलाई भरतपुरको मेयर बनाउन सफल उनी अहिले नेकपा एमालेसँगको राजनीतिक सहकार्यमा चुनावी मैदानमा छन्। यसकारण पनि उनको क्षेत्रको चुनावी माहौलमा धेरैको नजर छ।  पहिलोपोस्टका चितवन संवाददाता राजेन्द्र आचार्यले व्यस्त प्रचण्डसँग कुराकानी…

    विस्तृतमा पढ्नुस्

  • सरकार नै निर्वाचन बिथोल्न लागेको छ : प्रचण्ड

    सरकार नै निर्वाचन बिथोल्न लागेको छ : प्रचण्ड

    चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नै निर्वाचन बिथोल्न लागिपरेको आरोप लगाएका छन्। चितवनको भरतपुरमा आयोजित पेशागत कर्मचारी संगठनको कार्यक्रममा सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्। चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार रहेका प्रचण्डले चुनावी प्रचारमा खटिएका माओवादी नेताहरुलाई लक्षित गरी वम विष्फोट गराउने र सवारी साधनमै आक्रमण गर्ने काम सरकारकै संरक्षणमै भइरहेको दाबीसमेत गरे।…

    विस्तृतमा पढ्नुस्

  • अघिअघि प्रचण्ड, पछिपछि देवी ज्ञवालीः प्रचण्डका चुनाव प्रचारका पाँच तस्विर

    अघिअघि प्रचण्ड, पछिपछि देवी ज्ञवालीः प्रचण्डका चुनाव प्रचारका पाँच तस्विर

    चितवनः वाम गठबन्धनका तर्फबाट चितवन ३ मा उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि घरदैलो अभियान सुरु गरेका छन्। घरदैलो अभियानमा प्रचण्डलाई भरतपुर महानगरको मेयरमा पराजित एमालेका देवी ज्ञवालीले साथ दिएका छन्। प्रचण्डसँगै ज्ञवाली पनि चुनाव प्रचारमा छन्। भरतपुर महानगरको वडा नम्बर १३ उज्वलनगरबाट प्रचण्डले घरदैलो सुरु गरेका हुन्। घरदैलोका क्रममा स्थानीयले प्रचण्डलाई स्वागत गर्दै चितवनको विकासका लागि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell