PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • अस्थिर राजनीतिबाट देशलाई बचाउन एउटै कम्युनिष्ट पार्टी : प्रचण्ड

    अस्थिर राजनीतिबाट देशलाई बचाउन एउटै कम्युनिष्ट पार्टी : प्रचण्ड

    चितवन : नेकपा माआवादीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको अभिमतबाट अबको एक दशक विकासको युग हुने दावी गरेका छन्। 'मैले एक दशक विचार, एक दशक युद्ध, एक दशक शान्ति प्रक्रियाका लागि दिए' उनले भने 'तर अब देशले समृद्धि र विकास चाहेको छ त्यसैले मेरो अबको एक दशक विकासका लागि हुनेछ।' वामगठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार बनेको  वडा…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा हेभिवेट भिडन्तले ५२ वटा स्थान संवेदनशील,  सुरक्षामा विशेष एयर एप्रोच सेल निर्माण

    चितवनमा हेभिवेट भिडन्तले ५२ वटा स्थान संवेदनशील,  सुरक्षामा विशेष एयर एप्रोच सेल निर्माण

    चितवन : चितवनमा प्रतिनिधि र प्रदेश सभाको चुनावको लागि सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ। निर्वाचन शान्ति सुरक्षामा सबै तयारी पूरा भएको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्लाका ५२ स्थान अतिसंवेदनशील भएको जानकारी दिए। चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले स्थानीय प्रशासनले निर्वाचन हुन लागेको क्षेत्रमा उच्च सतर्कता अपनाएको चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक दीपक थापाले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनले विपक्षीको दिमाग अहिलेसम्म ठेगानमा आएको छैन : प्रचण्ड

    वाम गठबन्धनले विपक्षीको दिमाग अहिलेसम्म ठेगानमा आएको छैन : प्रचण्ड

    चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनले अन्तर्राष्ट्रिय जगतमा तरंगसँगै आतंक फैलिएको बताएका छन्। चितवनको कुष्णपुरमा ओयोजित वाम गठबन्धनको निर्वाचन परिचालन कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाम गठबन्धनले राष्ट्रको हित गर्ने बताए। ‘वाम गठबन्धनले अन्तर्राष्ट्रिय तरंग र विपक्षीको दिमाग अहिलेसम्म ठेगानमा आएको छैन, यो वाम गठबन्धनका लागि एभरेज भन्दा बाहिर गएर ड्याङ्ग हस्ताक्षर गरिदिएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा…

    विस्तृतमा पढ्नुस्

  • आयोगले दोषी ठहर गरे बाँदरमुढे घटनामा संलग्नलाई कारबाही हुन्छः प्रचण्ड

    आयोगले दोषी ठहर गरे बाँदरमुढे घटनामा संलग्नलाई कारबाही हुन्छः प्रचण्ड

    चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको बाँदरमुढे घटनाका दोषीलाई कारबाही गर्न तयार रहेको बताएका छन्। चितवनको माडीमा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सत्य निरुपण तथा मलमिलाप र बेपत्ता छानविन आयोगले काम गरिरहेकाले आयोगले दोषी ठहर गरे संलग्नहरुलाई कारबाही गरिने बताए।  प्रचण्डले आफूले घटना भएलगत्तै गल्ती भएको स्वीकार गरेको बताए। उनले सरकार परिवर्तन भइरहने गरेकाले बाँदरमुढे…

    विस्तृतमा पढ्नुस्

  • लोकतन्त्र शब्दको प्रयोग गर्ने अधिकार कांग्रेसलाई छैन, गठबन्धन दक्षिणपन्थी : प्रचण्ड

    लोकतन्त्र शब्दको प्रयोग गर्ने अधिकार कांग्रेसलाई छैन, गठबन्धन दक्षिणपन्थी : प्रचण्ड

    चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले लोकतन्त्र शब्दको आविस्कार कम्युनिस्टहरुले गरेको दावी गर्दै यसको प्रयोग गर्ने अधिकार कांग्रेसलाई नभएको बताएका छन्।  कांग्रेसले नेतृत्व गरेको सरकारमा बिना विभागीय मन्त्रीहरुसहित रहेको माओवादी केन्द्रले वामपन्थी गठबन्धनबाट उम्मेदवारी दिएपछि चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, 'यो शब्द नै बेठिक भएको छ। हाम्रो वामपन्थी र उनीहरुको लोकतान्त्रिक गठबन्धन भन्ने शब्द मिलेकै…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भने–आयोगले नै दुई वटा मतपत्र प्रयोग गर्ने भनेपछि निर्वाचनका बारेमा आशंका नगरौँ

    प्रचण्डले भने–आयोगले नै दुई वटा मतपत्र प्रयोग गर्ने भनेपछि निर्वाचनका बारेमा आशंका नगरौँ

    चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले  प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा आशंका नगर्न आग्रह गरेका छन्।  प्रेस चौतारी र प्रेस सेन्टरले चितवनको भरतपुर विमानस्थलमा गरेको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मतपत्रको विषयमा थोरै विवाद जस्तो देखिए पनि निर्वाचन आयोगले दुई वटै मतपत्र प्रयोग गर्न भनेपछि कुनै विवाद नरहेकाले निर्वाचनको विषयमा कुनै शंसय नरहेको बताए । उनले भने,‘चुनावका विषयमा कुनै…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकको नक्कली अकाउण्टले प्रहरीको फन्दामा

     फेसबुकको नक्कली अकाउण्टले प्रहरीको फन्दामा

    चितवनः फेसबुकको नक्कली अकाउण्ट बनाई महिलालाई बदनाम गर्ने एक व्यक्ति प्रहरी फन्दामा परेका छन्। अकाउण्ट नक्कली खोली महिलालाई अश्लील सन्देश पठाएको उजुरीमा प्रहरीले मकवानपुर बकैया ४ का नवीन तिमल्सिनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार सुरज शर्मा नाम राखी फेसबुक नक्कली अकाउण्ट खोली महिलाहरुलाई बदनाम गर्न फोटो तथा मोबाइल नम्बर राखी अश्लील सन्देश पोष्ट गरेको उजुरीमा…

    विस्तृतमा पढ्नुस्

  • चितवनलाई दृष्टिविहीनमुक्त बनाउन ‘आइ क्याप फोर चितवन’ अभियान सुरु

    चितवनलाई दृष्टिविहीनमुक्त बनाउन ‘आइ क्याप फोर चितवन’ अभियान सुरु

    चितवन :  जर्मन स्वयम्सेवी महिलाको पहलमा चितवन जिल्लालाई दृष्टिविहीनमुक्त बनाउने ‘आइ क्याप फोर चितवन’ अभियान सुरु गरिएको छ।  पटक–पटक नेपाल घुम्न आएकी जर्मन स्वयम्सेवी काट्रियको पहल तथा सपोर्ट एण्ड केयर पुनःस्थापना केन्द्र रत्ननगर–९ को अगुवाइमा अभियान सुरु गरिएको हो।  ‘बिना दृष्टि अधूरो सृष्टि’ भन्ने मूल नारासहित परीक्षण परियोजनाका रुपमा जिल्लाका आठ ग्रामीण र विकटस्थलमा अभियानअन्तर्गत बृहत् निःशुल्क आँखा शिविर सुरु गरिएको…

    विस्तृतमा पढ्नुस्

  • वागीश्वरीमा गरियो सामूहिक गोवद्र्धन पूजा

    वागीश्वरीमा गरियो सामूहिक गोवद्र्धन पूजा

    चितवन :  चितवनको देवघाटस्थित वागीश्वरीमा सामूहिक गोर्वद्धन पूजा गरिएको छ।गोर्वद्धनको पहाड नैं बनाएर सामूहिकरुपमा गोवद्र्धन र गाई पूजा गरिएको हो। वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ गौ संरक्षण केन्द्रले आयोजनामा यहाँ हरेक वर्ष सामूहिक गोवद्र्धन पूजा गरिंदै आएको छ। देवघाट क्षेत्र विकास समितिकोे क्षेत्राधिकार भित्र रहेको गौ संरक्षण केन्द्रले गाई पूजाको लागि बागीश्वरी क्षेत्रमा सरसफाईसँगै ध्वजापतासहित सिंगारेको थियो। गौ संरक्षण केन्द्रमा स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जमा फेरिे मर्‍यो गैंडा

    चितवन राष्ट्रिय निकुञ्जमा फेरिे मर्‍यो गैंडा

    चितवन : चितवन राष्ट्रिय निकुञ्जमा फेरि एक बस्यक गैंडा मरेको छ। निकुञ्जको पूर्वी सेक्टर सौराहा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा अन्दाजी १५ वर्षको पोथी गैंडाको मुत्यु भएको हो। असोज २२ गते भाले गैंडासँग जुधेर घाँटीमा गम्भीर चोट लागेको गैंडा उपचारकै क्रममा मुत्यु भएको वनका अध्यक्ष बीपी चौधरीले जानकारी दिए। यसअघि असार १२ गते पूर्वी सेक्टरमै पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको कंक्रिट…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर आँखा अस्पतालमा आँखाका नानी संकलन केन्द्र स्थापना गरिने, पाठक दम्पत्तिले दिए डेढ करोड

    भरतपुर आँखा अस्पतालमा आँखाका नानी संकलन केन्द्र स्थापना गरिने, पाठक दम्पत्तिले दिए डेढ करोड

    चितवन : चितवनको भरतपुर आँखा अस्पतालमा आँखाको नानी संकलन केन्द्र स्थापना गरिने भएको छ। नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले यसै साताबाट नानी संकलन केन्द्र सञ्चालन गर्न लागेको हो। समाजसेवी भीमराज पाठकले दम्पतीको नाममा रहने गरी संकलन केन्द्र स्थापनार्थ डेढ करोड रुपैयाँ सहयोग गर्ने भएपछि संघको लामो समयदेखिको सपना साकार हुने भएको हो। बृद्धाश्रम बनाउने सोच राखेका समाजसेवी पाठकले आँखाको ज्योति…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले मेयर जिताइदिएको चितवनमा माओवादीले दियो एमालेलाई भोट, जिसस प्रमुख र उपप्रमुखमा एमाले

    कांग्रेसले मेयर जिताइदिएको चितवनमा माओवादीले दियो एमालेलाई भोट, जिसस प्रमुख र उपप्रमुखमा एमाले

    चितवन : जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेका कृष्ण कुमार डल्लाकोटी निर्वाचित भएका छन्। त्यस्तै उप-प्रमुखमा पनि नेकपा एमाले कै मुना कुमारी श्रेष्ठ विजयी भएकी छन्। बुधबार भएको जिससको निर्वाचनमा नेपाली कांग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी निर्वाचित भएका हुन्। डल्लाकोटीले ११ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी अधिकारीले ३ मत ल्याएका हुन्। त्यस्तै नेपाली कांग्रेसकी टीका दाहाललाई पराजित…

    विस्तृतमा पढ्नुस्

  • बाघको पहिचान गर्न सामुदायिक वनमा क्यामेरा जडान

    बाघको पहिचान गर्न सामुदायिक वनमा क्यामेरा जडान

    चितवन :  चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको पहिचानका लागि निगरानी सुरु गरिएको छ।  पछिल्लो पटक असोज १६ गते सो वनमा एक महिलालाई बाघले आक्रमण गरी मारेपछि बाघको पहिचानका लागि निगरानी सुरु गरिएको हो।   आक्रमण गर्ने बाघको पहिचानका लागि त्यस क्षेत्रमा क्यामेरा जडान गरिएको वन कार्यालयका सचिव भरतप्रसाद नेपालले जानकारी दिए। कस्तो प्रकृतिको बाघ हो भन्ने बारे पहिचान गर्न बुधवार…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरपालिकामा ३ अर्बको बजेट

    भरतपुर महानगरपालिकामा ३ अर्बको बजेट

    चितवन : भरतपुर महानगरपालिकाले ३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो बैठकले आर्थिक वर्षको राजस्व र आयव्ययको अनुमान गरी नगर सभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै सुरु हुन लागेको हो। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बजेटमा सडक संञ्जाल पहिलो प्रथामिकतामा रहने बताइन्। त्यसै गरी पिउने पानी र आयआर्जनका कामहरु अल्पकालीन योजनाका रुपमा रहने उनले…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भने ‘चितवन ३ बाट प्रतिनिधिसभा चुनाव लड्छु’

    प्रचण्डले भने ‘चितवन ३ बाट प्रतिनिधिसभा चुनाव लड्छु’

    चितवन: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्ने बताएका छन्। पार्टीको निर्णयअुनसार क्षेत्र तय भएको प्रचण्डले बताए। प्रेस सेन्टर नेपाल चितवनले सोमबार बिहान भरतपुरमा गरेको कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरुसँग तालमेल गर्न सकिने स्पष्ट पारे। अहिले काग्रेस र एमाले दुवैसँग छलफल मात्र भएको भन्दै तालमेलबारे टुंगो नलागेको उनले बताए। ‘हाम्रो कोसिस…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा नेकपाका कार्यकर्ताले इन्जिनियरलाई कालोमोसो दले

    चितवनमा नेकपाका कार्यकर्ताले इन्जिनियरलाई कालोमोसो दले

    चितवनः नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताल चितवनको रत्ननगर नगरपालिकाका  योजना शाखा प्रमुख इन्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कालोमोसो दलेका छन्।  भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरुले आज  इन्जिनियनर  ढुंगानालाई कार्यकक्षमै गएर कालोमोसो दलेका हुन्।    उनीमाथि परियोजना र संस्थागत वजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीवाट कमिसन लिने गरेको र एेलानी जग्गालाई भूमाफियासँग मिलेर जग्गा दलालको नाममा पास गरेको…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरको कार्यपालिकामा एमालेको बहुमत

    भरतपुर महानगरको कार्यपालिकामा एमालेको बहुमत

    चितवन :भरतपुर महानगरपालिकाको नगर कार्यपालिकाको शुक्रबार भएको निर्वाचनमा एमालेले बहुमत ल्याएको छ। तीन जना दलित अल्पसंख्यकमा एमालेका उम्मेदवारले जित हासिल गरेका छन्। एमालेबाट उम्मेदवार भएका चक्र रुचाल, टेकलाल विक सुनार र मनबहादुर विक विजयी भएका हुन्। त्यस्तै, पाँच जना महिला सदस्यको निर्वाचन भएकोमा एमालेबाट तीन र कांग्रेसबाट दुई जना विजयी भएका छन्  नगर कार्यपालिकाको महिला सदस्यमा एमालेबाट धनकुमारी विश्वकर्मा, पार्वती…

    विस्तृतमा पढ्नुस्

  • दुई गैँडा जुध्दा भाले यसरी मर्‍यो, हेर्नुस् फोटो 

    दुई गैँडा जुध्दा भाले यसरी मर्‍यो, हेर्नुस् फोटो 

    चितवन :  पूर्वी चितवनको डुग्रे र इचर्नी खोलाको दोभानमा एक वयस्क गैँडा मरेको छ। चितवन राष्ट्रिय निकुञ्जक पूर्वी सेक्टरमा पर्ने कुमरोज र जनकौली मध्यवर्ती सामुदायिक वनको बीचको खोलामा दुई गैँडा जुध्दा भाले गैँडा ढलेको रुखको चेपुवा परेर मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभियान पाठकले जानकारी दिए। मृत गैँडालाई निकालेर पोस्टमार्टम गरी गाडिएको र खाग र खुर निकुञ्जमा सुरक्षित राखेको उनले बताए।…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको घोषणा 'प्रतिनिधिसभा निर्वाचन चितवनबाट लड्छु'

    प्रचण्डको घोषणा 'प्रतिनिधिसभा निर्वाचन चितवनबाट लड्छु'

    भरतपुर: पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधि सभाको निर्वाचनमा आफू चितवनबाट चुनाव लड्ने बताएका छन्। तर, उनले निर्वाचन क्षेत्र भने स्पष्ट पारेनन्। प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा निर्वाचन चितवनबाट लड्ने बताएका हुन्। पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘वीरगन्ज बैठकबाट म चितवनमा चुनाव लड्ने निर्णय भएको छ। चितवन देशको एउटा विशिष्ठ जिल्ला हो।…

    विस्तृतमा पढ्नुस्

  • जुधेर मर्‍यो चितवनमा एउटा भाले गैंडा

    जुधेर मर्‍यो चितवनमा एउटा भाले गैंडा

    चितवनः  पूर्वी चितवनको डुग्रे र ईचर्नी खोलाको दोभानमा एक बयस्क गैंडाको मुत्यु भएको छ।  चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टरमा पर्ने कुमरोज र जनकौली मध्यवर्ती सामुदायिक वनको बीचमा पर्ने खोलामा दुई गैंडा जुध्दा भाले गैंडा ढलेको रुखको चेपुवा परेर मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभियान पाठकले जानकारी दिए । मृत गैडालाई निकालेर पोष्र्टमार्टम गरि गाडिएको र खाग र खुर निकुञ्जसँग सुरक्षित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell