PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • ८ सय मत गन्दा देवी-रेणु अन्तर १५३, अझै २५ सय मत गन्न बाँकी

    ८ सय मत गन्दा देवी-रेणु अन्तर १५३, अझै २५ सय मत गन्न बाँकी

    चितवन :  भरतपुर महानगरपालिकाको वडा नम्बर २० को ८ सय ३ मत गन्दा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवार रेणु दाहालले मत अन्तर घटाउन सफल भएकी छिन्। उनी र एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीबीच अब १ सय ५३ मत अन्तर रहेको छ। यसअघि वडा नम्बर २० को पहिलो ४ सय मत गन्दा अन्तर १ सय ७० को थियो।…

    विस्तृतमा पढ्नुस्

  • अझै घट्यो मतअन्तर, १२ सय मत गन्दा ७५ मतको अन्तर, अझै २१ सय मत गन्न बाँकी

    अझै घट्यो मतअन्तर, १२ सय मत गन्दा ७५ मतको अन्तर, अझै २१ सय मत गन्न बाँकी

    चितवन :  भरतपुर महानगरपालिकाको वडा नम्बर २० को १२ सय १ मत गन्दा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवार रेणु दाहालले मत अन्तर अझै घटाउन सफल भएकी छिन्। उनी र एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीबीच अब ७५ मतको अन्तर रहेको छ। देवी ज्ञवालीको ४२ हजार ३ सय ८ मत रहेको छ भने रेणु दाहालको ४२ हजार २ सय ३३।…

    विस्तृतमा पढ्नुस्

  • १६ सय मत गन्दा रेणु चार मतले देवीभन्दा पछाडि, अझै १७ सय मत गन्न बाँकी

    १६ सय मत गन्दा रेणु चार मतले देवीभन्दा पछाडि, अझै १७ सय मत गन्न बाँकी

    चितवन :  भरतपुर महानगरपालिकाको वडा नम्बर २० को १६ सय मत गन्दा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवार रेणु दाहाल र नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीको मत लगभग बराबर भएको छ।  उनी र एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीबीच अब ४ मतको मात्र अन्तर रहेको छ। देवी ज्ञवालीको ४२ हजार ४ सय १८ मत रहेको छ भने रेणु दाहालको ४२…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा रेणुले लिइन् अग्रता, देवी भन्दा ५७ मतले अगाडि

    भरतपुरमा रेणुले लिइन् अग्रता, देवी भन्दा ५७ मतले अगाडि

    चितवन :  भरतपुर महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवार रेणु दाहालले ५७ मतले अग्रता लिएकी छन्। वडा नम्बर २० को दुई हजार मत गन्दा दाहालले अग्रता बनाएकी हुन्। त्यसअघि भरतपुरको १९ को मतगणना सकिँदासम्म दुईबीच २ सय २१ को मत अन्तर थियो। अहिले भरतपुर महानगरपालिकाको अन्तिम वडा नम्बर २० को मत गणना भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरको मतगणना अन्तिम चरणमा, रेणुले लिइन् अग्रता

    भरतपुरको मतगणना अन्तिम चरणमा, रेणुले लिइन् अग्रता

    चितवन :  भरतपुर महानगरपालिकाको वडा नम्बर २० को २८ सय मत गन्दा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीमाथि अग्रता कायम राखेकी छिन्।   उनी र एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीबीच अब १ सय ५६ मतको अन्तर रहेको छ। देवी ज्ञवालीको ४२ हजार ७ सय ५७ मत रहेको छ भने रेणु दाहालको ४२…

    विस्तृतमा पढ्नुस्

  • यसरी सम्भव भयो भरतपुर महानगरपालिकामा रेणु दाहालको जित

    यसरी सम्भव भयो भरतपुर महानगरपालिकामा रेणु दाहालको जित

    चितवन : अन्ततः भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी भएकी छिन्। मतपत्र च्यातिएपछि विवादका कारण गत जेठ १४ गते मध्यरातमा मतगणना रोकिनु अघिसम्म ७ सय ३३ मतले एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता थियो। तर साउन २० गते शनिबार मतपरिणाम सार्वजनिक हुँदा २०२ मतले रेणु विजयी भइन्।  देवीको अग्रता कायम रहँदा मतपत्र च्यातियो र लामो कानुनी राजनीतिक र कानुनी विवादपछि सर्वोच्च…

    विस्तृतमा पढ्नुस्

  • 'जन अदालत'मा देवी र रेणु, मतदाता छाता ओढेर पुनः मतदानमा सहभागी

    'जन अदालत'मा देवी र रेणु, मतदाता छाता ओढेर पुनः मतदानमा सहभागी

    चितवन: भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज पुनः मतदान हुँदैछ। सर्वोच्च अदालतको आदेश अनुसार भरतपुर १९ मा पुनः मतदान हुन लागेको हो। वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा भरतपुरमा पनि मतदान भएको थियो। मतपत्र च्यातिएपछिको अदालती प्रक्रियाका कारण दुई महिनासम्म भरतपुरमा पुनः मतदान वा मतगणना भन्ने अन्योल थियो। यसअघि मतपत्र च्यातिएका कारण कडा सुरक्षा व्यवस्थाबीच निर्वाचन आयोगले निर्वाचनको तयारी…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् भरतपुर १९ मा यसरी भइरहेको छ मतदान

    फोटोमा हेर्नुस् भरतपुर १९ मा यसरी भइरहेको छ मतदान

    चितवनः चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज पुनः मतदान भइरहेको छ । विहान सात बजेदेखि सुरु भएको मतदानमा मध्यान्हसम्म ५६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। झरीको पर्वाह नगरी मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएका छन् ।  

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगर १९ मा मतदान जारी, मध्यान्हसम्म ५६ प्रतिशत भोट खस्यो

    भरतपुर महानगर १९ मा मतदान जारी, मध्यान्हसम्म ५६ प्रतिशत भोट खस्यो

    चितवनः चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज पुनः मतदान भइरहेको छ।  बिहान सात बजेदेखि सुरु भएको मतदानमा मध्यान्हसम्म ५६ प्रतिशत अर्थात् २ हजार १ सय ६८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। झरीको पर्वाह नगरी मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार भरतपुर १९ मा पुनः मतदान भइरहेको हो। वैशाख ३१ गते पहिलो चरणको निर्वाचनमा भरतपुरमा…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा फलामको बार लगाएर आजै मतगणना हुने, हेर्नुस् भिडियो

    भरतपुरमा फलामको बार लगाएर आजै मतगणना हुने, हेर्नुस् भिडियो

    चितवन : सर्वोच्च अदालतको आदेश अनुसार आज भएको भरतपुर वडा नम्बर १९ को मतदान सकिएर मतपेटिकाहरु मतगणनास्थलमा ल्याइसकेपछि मत गन्न सुरु हुने भएको छ।  भरतपुर १९ मा तीन हजार ७९७ जना मतदाता छन्। वडामा ६ वटा मतदान केन्द्र छन्। यसका लागि भरतपुरको जिल्ला समन्वय समितिको अगाडि खेलकुद कबर्ड हलमा ताला सर्वदलीय बैठक बसी खोलीएको छ। 'हामीले आजदेखि मतगणना गर्न ताल…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर १९ मा अघिल्लो पटकभन्दा २७ मत कम खस्यो, आजैबाट गनिने

    भरतपुर १९ मा अघिल्लो पटकभन्दा २७ मत कम खस्यो, आजैबाट गनिने

    चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज पुनः मतदानमा ७५.५८ प्रतिशत मतदान भएको छ। यसअघि २ हजार ८ सय ९७ मत खसेकोमा यस पटक २७ मत कम अर्थात् २ हजार ८ सय ७० मत खसेको हो।   बिहान सात बजेदेखि सुरु भएको मतदानमा सकिएको जानकारी दिँदै सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले भने, 'पुन: मतदानमा ७५.५९ प्रतिशत अर्थात् २८…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा मतगणना सुरु, ४ सय मत गनिसकेपछि मात्र नतिजा सार्वजनिक हुने

    भरतपुरमा मतगणना सुरु, ४ सय मत गनिसकेपछि मात्र नतिजा सार्वजनिक हुने

    चितवन : सर्वोच्च अदालतको आदेश अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज भएको पुनः मतदानपछि राति ११:२० बजेदेखि मतगणना सुरु भएको छ। मतगणनाको निरीक्षण गर्न उम्मेदवार र जिल्ला स्तरीय नेताहरु मतगणनास्थलमा उपस्थित छन्। आज मतदान भएको वडा नम्बर १९ र यसअघि नै मतदान भइसकेको वडा नम्बर २० गरी दुई वटा वडाको मतगणना बाँकी छ।  चार टोलीमा मतगणना गरिनेछ भने…

    विस्तृतमा पढ्नुस्

  • तारबारले घेरेर यसरी हुँदैछ भरतपुरमा मतगणना, हेर्नुस् फोटो

    तारबारले घेरेर यसरी हुँदैछ भरतपुरमा मतगणना, हेर्नुस् फोटो

    चितवन : सर्वोच्च अदालतको आदेश अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज भएको पुनः मतदानपछि राति ११:२० बजेदेखि मतगणना सुरु भएको छ। मतगणनाको निरीक्षण गर्न उम्मेदवार र जिल्ला स्तरीय नेताहरु मतगणनास्थलमा उपस्थित छन्। उनीहरु र मतगणना भइरहेको ठाउँको बीचमा  तारबारको जाली रहेको छ।  मतपत्र च्यातिएको घटनाबाट सचेत हुँदै सुरक्षा व्यवस्था कडा पारिएको छ।  आज मतदान भएको वडा नम्बर १९…

    विस्तृतमा पढ्नुस्

  • कडा सुरक्षा घेराबीच भरतपुरमा मतगणना सुरु, एक प्रतिनिधि बराबर एक हतियारसहित सुरक्षाकर्मी

    कडा सुरक्षा घेराबीच भरतपुरमा मतगणना सुरु, एक प्रतिनिधि बराबर एक हतियारसहित सुरक्षाकर्मी

    काठमाडौँ : भरतपुर महानगरपालिका वडा नम्वर १९ को मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजनीतिक दलहरुसँगको सहमति पश्चात आज राति ११ बजेर २० मिनेटदेखि कभर्ड हलमा मतगणना सुरु गरिएको हो। पहिलो चरणको मतगणनाका क्रममा भरतपुर महानगरपालिका वडा नम्वर १९ को मतगणनाको अन्तिम चरणमा आइपुग्दा जेठ १४ गते राति मत्रपत्र च्यातिएको थियो। मतपत्र च्यातिएसँगै रोकिएको मतगणना आज पुनः मतदान…

    विस्तृतमा पढ्नुस्

  • भीम रावलको आरोपः कांग्रेस र माओवादीले सत्ताको दुरुपयोग गरे

    भीम रावलको आरोपः कांग्रेस र माओवादीले सत्ताको दुरुपयोग गरे

    चितवनः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बर्तमान सरकारले सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन्। चितवनको भरतपुर विमानस्थलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले एकै पटक गर्न सकिने निर्वाचनलाई कांग्रेस माओवादी गठबन्धनले सत्ताको दुरुपयोग गरी चरण चरणका गराएको आरोप लगाए ।  उनले क्षेत्र निर्धारण आयोगलाई समयसीमाभित्रै प्रतिवेदन तयार गर्न आग्रह गरे । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सार्ने चलखेल गर्न…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर १९ मा मौन अवधिमा कसरी चलिरहेको छ दलहरुको चलखेल? भोलि चुनाव

    भरतपुर १९ मा मौन अवधिमा कसरी चलिरहेको छ दलहरुको चलखेल? भोलि चुनाव

    चितवन : निकै चासो र चर्चाको रुपमा रहको भरतपुर १९ मा भोलि फेरि मतदान हुँदैछ। अदालतको फैसला आएपछि साउन १७ गते सर्वदलीय बैठकले नै २० गते पुन: चुनावको मिति तोकेको हो। त्यसैदिन बेलुकादेखि मौन अवधिसमेत सुरु भयो। मौन अवधिमै पनि दलहरु प्रचारमा जुटिरहे। भरतपुर नगरपालिका वडा नम्बर १९ को चुनावमा फराकिलो मतान्तरका लागि केन्द्रीय नेताहरु चितवन केन्द्रित भए। यो क्रम…

    विस्तृतमा पढ्नुस्

  • मुग्लिन-नारायणगढ सडकखण्ड : बस त्रिशुलीमा खस्यो, जिप पहिरोमा पुरियो

    मुग्लिन-नारायणगढ सडकखण्ड : बस त्रिशुलीमा खस्यो, जिप पहिरोमा पुरियो

    चितवन : मुग्लिङ–नारायणघाट सडक खण्डको दुई किलाे र ३ किलाेमा बुधबार राति बस र जिप दुर्घटनामा परेको छ। काठमाडौंबाट इलाम जाँदै गरेको ना ७१२१ नम्बरकाे यात्रु बस उक्त सडक खण्डको त्रिशुली नदिमा खसेकाे हाे। ढुङ्गा झर्न लाग्दा यात्रु भागेकाेले मानवीय क्षति भने भएकाे छैन। सँगै आएकाे बा १५ च  ९३८१ नम्बरको जिप समेत पुरिएकाे जिल्ला प्रहरी कायालय चितवनका प्रमुख दीपक…

    विस्तृतमा पढ्नुस्

  • हेलिकोप्टर चढेर सडक अनुगमनमा पुगेका प्रधानमन्त्रीको रिसोर्टमा बसेर निर्देशन ‘काम छिटो सक्नु’

    हेलिकोप्टर चढेर सडक अनुगमनमा पुगेका प्रधानमन्त्रीको रिसोर्टमा बसेर निर्देशन ‘काम छिटो सक्नु’

    चितवनः मुग्लिन–नारायणगढ सडकखण्डमा दैनिक कहालीलाग्दो यात्रा गर्न यात्रु बाध्य छन्। यात्राका क्रममा सडकखण्डका विभिन्न स्थानमा आइरहने पहिरोका कारण चार सुरक्षाकर्मी समेतको ज्यान गइसकेको छ। यात्रारत सर्वसाधरण समेतको मृत्यु भइरहेको छ। राजमार्गबाट ‘मृत्युमार्ग’मा परिणत भइरहेको खडकको अनुगमनका लागि बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा सेनाको हेलिकोप्टरमा पुगे। पूर्वनिर्धारित कार्यतालिका अनुसार नै प्रधानमन्त्री देउवा बुधबार सडकखण्डको अवलोकनमा पुगेका थिए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर–१९ मा पुनः मतदानको मिति तोक्न ३ बजे सर्वदलीय बैठक 

    भरतपुर–१९ मा पुनः मतदानको मिति तोक्न ३ बजे सर्वदलीय बैठक 

    चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदानको मिति आज साँझ घोषणा गर्ने तयारी गरिएको छ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले दिएको जानकारी अनुसार आज अपरान्ह तीन वजे सर्वदलीय बैठक बोलाइएको छ। सर्वदलीय बैठकले निर्वाचनको मिति टुंगो लगाउनेछ। सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले भने,‘पहिला राय सुझाव लिने काम हुन्छ, त्यसपछि माहोल कस्तो छ। अनि मात्रै मिलेसम्म उहाँहरुको राय आएपछि…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर–१९ मा पुनः मतदानको मिति तोक्न सर्वदलीय बैठक जारी

    भरतपुर–१९ मा पुनः मतदानको मिति तोक्न सर्वदलीय बैठक जारी

    चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदानको मिति तय गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ। भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैठक बसिरहको हो। बैठकमा प्रमुख निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, दलका प्रतिनिधिलगायतको सहभागीता छ। सर्वोच्च अदालतले पुनः मतदानका लागि आदेश दिएपछि मतदानको मिति तय गर्न बैठक बसेको हो।  भरतपुर १९ मा किरण मावि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell