PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

भरतपुरमा रेणुले लिइन् अग्रता, देवी भन्दा ५७ मतले अगाडि



राजेन्द्र आचार्य

भरतपुरमा रेणुले लिइन् अग्रता, देवी भन्दा ५७ मतले अगाडि

चितवन :  भरतपुर महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवार रेणु दाहालले ५७ मतले अग्रता लिएकी छन्। वडा नम्बर २० को दुई हजार मत गन्दा दाहालले अग्रता बनाएकी हुन्।

त्यसअघि भरतपुरको १९ को मतगणना सकिँदासम्म दुईबीच २ सय २१ को मत अन्तर थियो।

अहिले भरतपुर महानगरपालिकाको अन्तिम वडा नम्बर २० को मत गणना भइरहेको छ। वडा वम्बर २० मा अझै १३ सय मत गन्न बाँकी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell