PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल विजयी



राजेन्द्र आचार्य

चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल विजयी

चितवन :  चितवन क्षेत्र नम्बर दुईमा वाम गठबन्धनकातर्फबाट नेकपा एमालेका कृष्णभक्त पोखरेल विजयी भएका छन्।

नेपाली कांग्रेसका शेषनाथ अधिकारीलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन्।

पोखरेलले ४४ हजार ६७० मत प्राप्त गरेका छन् भने अधिकारीले २७ हजार ३ सय १४ मत ल्याएका छन् । विजयी भएपछि प्रतिक्रिया दिंदै पोखरेलले आफू अब मुलुकको समृद्धिका लागि कटिवद्ध भएर लाग्ने बताए । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell