PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

दुई हजार मतगणना हुँदा देवी ४१७ मतले रेणुभन्दा अगाडि



राजेन्द्र आचार्य

दुई हजार मतगणना हुँदा देवी ४१७ मतले रेणुभन्दा अगाडि

चितवन : भरतपुरमा भइरहेको मतगणनामा वडा नम्बर १९ का २ हजार ७ वटा मतगणना भइसक्दा एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै रहेको छ। 

हालसम्मको मतगणना अनुसार देवीको मत ४१ हजार ६६९ छ भने माओवादी र कांग्रेस गठबन्धनका उम्मेदवार रेणु दाहालको मत ४१ हजार २५२ रहेको छ। 

दुवैको मत अन्तर ४१७ रहेको छ। 

वडा नम्बर १९ र २० गरी करिब ६ हजार मत गन्नुपर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell