चितवन : भरतपुर महानगरपालिकाको गएराति मतपरिणाम सार्वजनिक भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले आइतबार संयुक्त विजय जुलुस निकालेका छन्।
भरतपुरको चौबिकाठीदेखि मुख्य बजार क्षेत्रमा विजय जुलुसले परिक्रमा गरेको थियो।
मेयर निर्वाचित माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयर निर्वाचित कांग्रेसकी पार्वती शाह एउटै गाडीमा रहेका छन्।
आजै अपराह्न ३ बजे निर्वाचित पदाधिकारीहरुले जिल्ला समन्वय समिति चितवनको सभाहलमा शपथ ग्रहण गर्दैछन्।