PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भरतपुरमा कांग्रेस र माओवादीको संयुक्त विजय जुलुस, हेर्नुस् फोटोहरु

भरतपुरमा कांग्रेस र माओवादीको संयुक्त विजय जुलुस, हेर्नुस् फोटोहरु

राजेन्द्र आचार्य/पहिलोपोस्ट


चितवन : भरतपुर महानगरपालिकाको गएराति मतपरिणाम सार्वजनिक भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले आइतबार संयुक्त विजय जुलुस निकालेका छन्। 

भरतपुरको चौबिकाठीदेखि मुख्य बजार क्षेत्रमा विजय जुलुसले परिक्रमा गरेको थियो। 

मेयर निर्वाचित माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयर निर्वाचित कांग्रेसकी पार्वती शाह एउटै गाडीमा रहेका छन्। 

आजै अपराह्न ३ बजे निर्वाचित पदाधिकारीहरुले जिल्ला समन्वय समिति चितवनको सभाहलमा शपथ ग्रहण गर्दैछन्। 



ट्रेन्डिङ पोस्ट

Ncell