PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

केकी अधिकारी र अनुपबिक्रम शाहीको 'हुर्रे' बन्ने



पहिलोपोस्ट

केकी अधिकारी र अनुपबिक्रम शाहीको 'हुर्रे' बन्ने

काठमाडौं: फिल्म 'हुर्रे' घोषणा भएको छ। द याक्का इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मको आइतबार औपचारिक घोषणा गरिएको हो। फिल्म यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको हो।

सोनाम लामा र छिरिङ दोर्जे लामाले निर्माण गर्ने फिल्मले पशुपतीनाथ क्षेत्रको कथा प्रस्तुत गर्ने बताइएको छ। फिल्ममा केकी अधिकारी, अनुपूबिक्रम शाही, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का लगायतको अभिनय रहने बताइएको छ।

हुर्रेमा रोशन भट्टराईरो द्वन्द्ध, कालिप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत रहनेछ। फिल्मको गीतहरुमा कालीप्रसाद बास्कोटी, राजनराज सिवाकोटी र मिलन आमत़्ले स्वर दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell