काठमाडौं : यही अगस्ट २२ देखि सुरु हुने माछापुच्छ्रे क्रिकेट लिगको आइतबार अक्सन सम्पन्न भएको छ। पोखराको क्लासिक होटलमा भएको अक्सनमा सुदीप पौडेल सबैभन्दा महँगा खेलाडी बनेका छन्। उनलाई लयान्स क्लब अफ पोखरा डाउनटाउनले १० हजारमा खरिद गरेको हो।
अक्सनमा सहभागी कुल १४५ खेलाडीमध्ये ६ टिम टिमले १४-१४ जना गरि कुल ८४ जना खेलाडी खरिद गरेको छ। यसअघि नै ६ वटै टिमको कप्तानको घोषणा भइसकेको छ। अक्सनपछि प्रत्येक टिममा कूल १५ खेलाडी हुनेछन् र जम्मा ९० खेलाडीले यस प्रतियोगिता खेल्नेछन्।
प्रतियोगिताको सबै खेलहरु पोखराको माछापुच्छ्रे क्रिकेट क्लबको मैदानमा खेलाइनेछ।
अक्सनमा गण्डकी र धौलागिरी अञ्चलका खेलाडीहरुलाई मात्र सहभागी गराईएको थियो।
माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने छ।
प्रतियोगिताको उत्कृस्ट खेलाडीले २० हजार तथा बेस्ट बलर/ब्याट्सम्यानले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ।
सहभागी ६ टिमको नाम, कप्तान र मालिक यसप्रकार छन्।
१. माछापुच्छ्रे लायन्स – दिपेश खत्री/कप्तान (माछापुच्छ्रे क्रिकेट क्लब)
२. भीएम वारियर्स – विजय बिके/कप्तान (बिनोद महर्जन)
३. डाउन टाउन लायन्स पोखरा – राजु गुरुङ/कप्तान (लायन्स डाउन टाउन पोखरा)
४. इन्फरम्याटिक्स कलेज चिता – प्रविन ढकाल/कप्तान (इन्फरम्याटिक्स कलेज)
५. परवान टाईटन्स – राजु थापा/कप्तान (रेशम केसी)
६. केकेएएएफ स्यांग्जा च्यालेन्जर्स – दिवाकर थापा/ कप्तान (खुलुंग एग्रो फार्म स्याङ्जा)
Machhapucchre Lions
- Deepesh Khatri ( Captain)
- Raju Khanal
- Virat Duwadi
- Nirmal Chettri
- Aman Regmi
- Bipin Ranjit
- Manish Regmi
- Amit Chettri
- Bishwash Gurung
- Raj Kumar Kunwar
- Ram Bahadur Shrestha
- Abhishek Singh Thakuri
- Sashi Dubey
- Bishnu Prasad Sharma
- Raj Kumar KC
Informatics College Cheetahs
- Prabin Dhakal ( Captain)
- Vinay Bhandari
- Janam Godar
- Sugam Gautam
- Ashish Chettri
- Bishwash Parajuli
- Bhuwan Poudel
- Santosh K Shrestha
- Milan Thapa
- Joy Sharma
- Uttam Kafle
- Samir Sen
- Amit Neupane
- Kiran Pun
- Ishwar Thapa
Parbat Titans
- Raju Thapa ( Captain)
- Anish GC
- Agendra Chhantyal
- Sahil Karki
- Deepen Raymajhi
- Jit Bahadur Rana
- Paras Lamichane
- Suraj Shrestha
- Raju Tamang
- Santwan Poudel
- Ramesh Basnet
- Abhishek Thapa
- Binod Nepali
- Aakash Nepali
- Pujan Pandey
VM Warriors Baglung
- Bijaya BK ( Captain)
- Passing Pun
- Sanjay Pant
- Deepak Kunwar
- Kishan Khadka
- Pratik KC
- Tejendra Gharti Magar
- Kishor Chantyal
- Shijan Shahi
- Anup Shrestha
- Rabin Karki
- Ram Krishna KC
- Thinlay Lama
- Sandesh Chantyal
- Shiva KC
Lions Club of Pokhara Downton
- Raju Gurung ( Captain)
- Rupak Baral
- Arun Adhikari
- Manoj Koirala
- Lal Bahadur Thapa
- Parvin Pandey
- Himal Gaha
- Bipin Kaafle
- Ishwor Pun
- Diwash Lamichane
- Sudeep Poudel
- Ajay Gurung
- Ganesh Pangini
- Lal Bahadur Gurung
- Krishna Sen
KKAF Syangja Challengers
- Diwakar Thapa ( Captain)
- Sangam Gautam
- Manoj Gautam
- Ashim Shrestha
- Suraj Gurung
- Ashok Shrestha
- Bishwa Thapa
- Asmit Subedi
- Lil Bahadur Thapa Chhetri
- Dol Gurung
- Bibek Poudel
- Om Gurung
- Ram Bahadur Thapa
- Bishal BK
- Ishwor Shrestha