PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

हेर्नुस् जनै पूर्णिमा मनाउन कुम्भेश्वरमा लागेको भिड, एकै वर्ष दुई पटक मनाइयो जनै पूर्णिमा

हेर्नुस् जनै पूर्णिमा मनाउन कुम्भेश्वरमा लागेको भिड, एकै वर्ष दुई पटक मनाइयो जनै पूर्णिमा

पहिलोपोस्ट /पहिलोपोस्ट


  • चन्द्रबहादुर आले-
ललितपुर : ललितपुरको बगलामुखिस्थित कुम्भेश्वरमा जनै पूर्णिमाको दिन हजारौं दर्शनार्थी मेला भर्न उपस्थित भए। आज चन्द्र ग्रहण लाग्ने भएकाले नाग पञ्चमीकै दिन जनै पूर्णिमासमेत मनाउँदै जनै फेरिएको थियो। तर, परम्परालाई धान्दै मानिसहरु मन्दिरमा पुगे र रक्षा बन्धन बाँधे। मेला भर्न पाटनवासीसँगै उपत्यकाका विभिन्न स्थानबाट भक्तहरु यहाँ पुगेका थिए। 


ट्रेन्डिङ पोस्ट

Ncell