PahiloPost

Aug 27, 2026 | ११ भदौ २०८३

डा. केसीको जीवन रक्षाको लागि बुटवलमा प्रदर्शन



चन्द्रकान्त खनाल

डा. केसीको जीवन रक्षाको लागि बुटवलमा प्रदर्शन

रुपन्देहीः चिकित्सा क्षेत्र सुधारको माग राखी ११औँ पटक आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा बुटवलमा प्रदर्शन भएको छ। माग पूरा गर्न दबाबसहित बुटवलमा कोणसभा गरिएको छ।

चिकित्सा क्षेत्र सुधारको माग राखी ११औँ पटक आमरण अनशनमा रहेका केसीका जायज माग पूरा गरी जीवन रक्षाका लागि आग्रह प्रदर्शनमा सहभागीले गरेका छन्।


नयाँ शक्ति पार्टी सम्वद्ध राष्ट्रिय युवा अभियान रुपन्देहीद्वारा आयोजित कोणसभा तथा बिरोध प्रर्दशन गरिएको थियो। प्रदर्शनमा नयाँ शक्ति नेपालका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell