PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • बुद्धको जन्मस्थल लुम्बिनीमा १८ देशका एक हजार बौद्ध भिक्षु, तीन दिनसम्म त्रिपिटक वाचन हुने

    बुद्धको जन्मस्थल लुम्बिनीमा १८ देशका एक हजार बौद्ध भिक्षु, तीन दिनसम्म त्रिपिटक वाचन हुने

    रुपन्देहीः बुद्धको जन्मस्थल लुम्बिनीमा बुधबारदेखि बौद्ध धर्मग्रन्थ त्रिपिटक वाचन सुरु भएको छ। लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा सुरु भएको त्रिपिटक वाचनमा विभिन्न १८ देशका करिब एक हजार बौद्ध भिक्षु र उपासक सहभागी छन्।  लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पुर्‍याउने उदेश्यले पहिलोपटक नेपालमा तीन दिने त्रिपिटक वाचन आयोजना गरिएको हो। त्रिपिटकबारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको विशेष महत्त्व भएकाले नेपालमै पहिलोपटक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ को राजधानी सिफारिस गर्न गठित संसदीय समिति आफैं अलपत्रः तीन महिनामा दुई बैठक, संयोजक समेत तोक्न सकेन

    प्रदेश ५ को राजधानी सिफारिस गर्न गठित संसदीय समिति आफैं अलपत्रः तीन महिनामा दुई बैठक, संयोजक समेत तोक्न सकेन

    रुपन्देहीः प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामकरण सिफारिसका लागि गठित संसदीय समितिले तीन महिनासम्म राजधानी र नामकरणमा कुनै निर्णय लिन सकेको छैन। स्पष्ट निर्णय गर्न नसक्दा संसदीय समिति तीन महिनासम्म सामान्य छलफलमै सीमित भएको छ। साउन २४ गते तीन महिनाभित्र राजधानी र नामकरण सिफारिस गर्नेगरि समिति गठन भएको थियो। साउन २४ गते तीन महिनाका लागि समिति गठन भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा नेकपाको शुभकामना सन्देशसभा शुरु

    बुटवलमा नेकपाको शुभकामना सन्देशसभा शुरु

    रुपन्देहीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुटवलमा शुभकामना सन्देशसभा शुरु भएको छ। बुटवल १० बुटवल मण्डपमा  नेकपाका कार्यक्रताको बाक्लो उपस्थिति छ। कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी महासचिव विष्णुप्रसाद पौडेल, कृषिमन्त्री चन्द्रप्रकाश खनाल, पूर्व सभाभुख तथा  नेकपा प्रदेश ५ अध्यक्ष ओनसरी घर्ती, पूर्व उपप्रधानमन्त्री तथा नेकपा नेता टोपबहादुर रायमाझी, राष्ट्रिय सभाका सदस्यहरु खिमलाल भट्टराइ, कोमल ओली, प्रदेश ५…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिस्ट एकतासँगै विघटनको प्रक्रिया पनि शुरु भइसकेको छ: बालकृष्ण खाण

    कम्युनिस्ट एकतासँगै विघटनको प्रक्रिया पनि शुरु भइसकेको छ: बालकृष्ण खाण

    रुपन्देही: नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले  सरकारले कर आतंक सृजना गर्ने कार्यवाहक ठोस कार्य गर्न नसकेको आरोप लगाएका छन्। आज बुटवलमा आयोजित  साक्षात्कार कार्यक्रममा पूर्व मन्त्रीसमेत रहेका खाणले उद्योगी व्यवासयीलाईसमेत सककारले आतंकित पारेको उल्लेख गर्दै भने, 'घरको कर तिर्न घर नै बेच्नुपर्ने अवस्थासमेत आउन थाल्यो भन्ने गुनासो आएको छ, यसमा सरकारको ध्यान जानु आवश्यक छ।' उनले सरकारले आफ्नो गतिविधिलाई…

    विस्तृतमा पढ्नुस्

  • आसेपासे र चम्चेहरुका कारण कांग्रेस कमजोर बन्यो : चन्द्र भण्डारी 

    आसेपासे र चम्चेहरुका कारण कांग्रेस कमजोर बन्यो : चन्द्र भण्डारी 

    रुपन्देही: नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कम्युनिस्ट सरकार पूर्ण रुपमा असफल भइसकेको दाबी गरेका छन्। आज रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा सरकारले कर बढाउने र जनतालाइ दुख दिनेमात्र काम गरेकोसमेत भण्डारीको आरोप थियो।   उनले भने–‘अब परिवार केन्द्रीत राजनीतिक आवश्यक छैन, जसले नेपाल बन्न सक्दैन, त्यसकारण अबको नेतृत्व युवा पिढीको हो।’ निर्मला हत्या काण्ड, वाईडबडी बिमान…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिष्ट शासन स्थापित हुनै सक्दैन : बालकृष्ण खाँण

    कम्युनिष्ट शासन स्थापित हुनै सक्दैन : बालकृष्ण खाँण

    रुपन्देही: नेपाली काँग्रेसका केन्द्रीय सदस्य एव‌ं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संसारबाट हराउन लागेको कम्युनिष्ट शासन सत्ता नेपालमा स्थापित हुनै नसक्ने दाबी गरेका छन्। नेपाल तरुण दलको ६५ औं स्थापना दिवसका अवसरमा दलको रुपन्देही क्षेत्र नम्वर २ ले आज बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै खाँणले उक्त दाबी गरेका हुन्। उनले संसार भरिका युवा स्वतन्त्रता र लोकतन्त्रका पक्षमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश मिश्र भन्छन् ‘समयमा सडक नबनाएर धुलो उडाउने ठेकेदारसँग क्षतिपूर्ति भराउन सकिन्छ’

    प्रधानन्यायाधीश मिश्र भन्छन् ‘समयमा सडक नबनाएर धुलो उडाउने ठेकेदारसँग क्षतिपूर्ति भराउन सकिन्छ’

    रुपन्देहीः प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतले गरेका फैसला कार्यान्वयनमा सरकारले गरेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका छन्। दशैंको अवसरमा गृह जिल्ला रुपन्देही पुगेका प्रधानन्यायाधीश मिश्रले फैसलामध्ये ८० प्रतिशत कार्यान्यवनमा आउन नसकेको बताएका हुन्। प्रधानन्यायाधीश मिश्रले भने ‘हामीले जति पनि फैसला÷आदेश जारी गरेका छौँ, त्यसको २० प्रतिशत पनि सरकारले कार्यान्वयन गरेको छैन।’ न्यायको अनुभूति दिलाउनका लागि सरकारले अदालतको आदेशहरूलाई कार्यान्यवन गर्नु पर्नेमा उनको जोड…

    विस्तृतमा पढ्नुस्

  • किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा २ जना पक्राउ

    किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा २ जना पक्राउ

    रुपन्देही: रुपन्देहीको देबदहमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोग लागेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ। असोज २३ गते बेलुका ८ बजेको बुटवलमा मेला घुमाएर नजिकै रहेको शिवनगर वनमा मोटरसाइकलमा पुर्‍याएर सामूहिक बलात्कार गरिएको प्रहरीले बताएको छ। पीडित युवतीले उजुरी दिएकको आधारमा बलात्कारीलाई पक्राउ गरी सार्वजनिक गरिएको हो। देवदह वडा नम्बर १० चरंगे निवासी १६ बर्षे किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देही…

    विस्तृतमा पढ्नुस्

  • कानुन विपरीत काम गर्नेलाई कडाईका साथ निरुत्साहित बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन 

    कानुन विपरीत काम गर्नेलाई कडाईका साथ निरुत्साहित बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन 

    बुटवल: प्रदेश नं ५का मुख्यमन्त्री शंकर पोखरेलले शान्ति सुरक्षा कायम राख्न सबै सुरक्षा निकायले जनतासँग जोडिएर काम गर्नुपर्ने बताएका छन्। पाँच नम्बर प्रदेशको सुरक्षा  गोष्ठीको आज बुटवलमा  उद्घाटन गर्ने मुख्यमन्त्री पोखरेलले जनतासँग जोडिएर काम नगर्ने, जनताको विश्वास नजित्ने सुरक्षा निकायले प्रभावकारी काम गर्न नसक्ने वताएका छन्। जनतासँगको सम्बन्ध जीवन्त बनाउन सबै सुरक्षा नियकालाई सुझाव दिए। मुख्यमन्त्रीले शान्ति सुरक्षाको विषय वहुआयामिक…

    विस्तृतमा पढ्नुस्

  • अपराधिक गतिविधिलाई नियन्त्रणका लागि सशस्त्र प्रहरीको विशेष अभियान

    अपराधिक गतिविधिलाई नियन्त्रणका लागि सशस्त्र प्रहरीको विशेष अभियान

    रुपन्देहीः सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भैरहवाले विशेष अभियान सुरु गरेको छ। सीमा अपराध तथा कालाबजारी नियन्त्रणको लागि सशस्त्र प्रहरी बल कडाइका साथ लागेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म भैरहवाले जनाएकाे छ। जिल्लाका सबै क्षेत्रमा तस्करी तथा कालाबजारी रोकथामका लागी मोवाइल गस्ती, घुम्ति चेकजाँच, सादा पोशाककाे विशेष टोली परिचालन, स्थानीयहरुसँग सहकार्य र…

    विस्तृतमा पढ्नुस्

  • आउँदो महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारमाः महामन्त्री कोइराला

    आउँदो महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारमाः  महामन्त्री कोइराला

    रुपन्देहीः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिमा कोइराला परिवारबाट उम्मेद्धारी पर्ने बताएका छन्। बुटवलमा आइतबार भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले महाधिवेशनमा कोइराला परिवारबाट शेखर, सुजाता वा आफूमध्ये एक जनाले सभापतिमा उम्मेद्धारी दिने घोषणा गरे। कोइराला परिवारभित्रका नेताहरुको सम्बन्ध र आगामी महाधिवेशनमा सभापतिको उम्मृद्धारीको सम्बन्धमा पत्रकारहरुले राखेको जिज्ञासामा कोइराला परिवारभित्र कुनै विवाद नभएको र आउँदो महाधिवेशनमा  मिलेर नै एक जनाले उम्मेद्धारी…

    विस्तृतमा पढ्नुस्

  • अमिलो रोपेर सुन्तलाको आश नगरौं, कम्यूनिष्ट कहिल्यै लोकतन्त्रवादी हुँदैन : केसी

    अमिलो रोपेर सुन्तलाको आश नगरौं, कम्यूनिष्ट कहिल्यै लोकतन्त्रवादी हुँदैन : केसी

    रुपन्देही: नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कम्यूनिष्ट कहिल्यै पनि लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन्। प्रेस यूनियन रुपन्देहीको २० औं साधारणसभा तथा आठौं अधिवेशनलाई बुधबार बुटवलमा सम्बोधन गर्दै नेता केसीले सरकार निरंकुश बन्दै गएको आरोपसमेत लगाए। ‘अमिलो रोपेर सुन्तलाको आश गर्नुहुँदैन, कम्यूनिष्टबाट लोकतन्त्र आउँदैन’ उनले भने। उनले स्वतन्त्र प्रेस र न्यायलयमाथि सरकारले हस्तक्षेप गर्नु त्यसको परिणाम भएको बताए। …

    विस्तृतमा पढ्नुस्

  • शंकर पोखरेलको प्रश्न्, समाजमा हुने अपराधमा राज्यलाई दोष किन?

    शंकर पोखरेलको प्रश्न्, समाजमा हुने अपराधमा राज्यलाई दोष किन?

    रुपन्देहीः  प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोखरेलले राजनीतिक सहज भए पनि सामाजिक परिवर्तन त्यती सजिलो नभएको बताएका छन्। मुख्यमन्त्री पोखरेलले संघीयता कानुनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइसकेको बताए। मुख्यमन्त्री पोखरेलले सरकारको कामका आधारमा आलोचना नभएको पनि गुनासो गरे। ‘संघीयता महंगो भयो भन्ने आरोप पनि आएको छ’ उनले भने, ‘अढाई सय वर्षसम्मको इतिहासले किन समृद्धि  आएन खोज्न सकेनौँ। तर, छ महिनामै…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही जिल्ला विपद् व्यवस्थापन समितिलाई विकास परिषदले दियो ६ लाखको 'रबर बोट' 

    रुपन्देही जिल्ला विपद् व्यवस्थापन समितिलाई विकास परिषदले दियो ६ लाखको 'रबर बोट' 

    रुपन्देही: विपद् व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई नमुना एकीकृत विकास परिषद्ले रबर बोटसहित अन्य विपद् व्यवस्थापन सामाग्री प्रदान गरेको छ।  रुपन्देही जिल्ला विपद्को उच्च जोखिममा नरहे पनि यहाँ बाढी तथा डुबान समस्याको रूपमा रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले रबर बोटको आवश्यकता औँल्याएका थिए। विपदलाई मध्यनजर गरी तयारी अवस्थामा रहन मोटर बोट आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ को समृद्धिको आधार पर्यटन, चराको पनि पर्यटकीय हब : यी हुन् पुग्नैपर्ने १७ ठाउँ

    प्रदेश ५ को समृद्धिको आधार पर्यटन, चराको पनि पर्यटकीय हब : यी हुन् पुग्नैपर्ने १७ ठाउँ

    रुपन्देहीः नेपालका ७ प्रदेशमध्ये पर्यटनको दृष्टिकोणले छुट्टै गरिमा बोकेको प्रदेश ५ को आर्थिक समृद्धिको ढोका खोल्ने एउटा महत्त्वपूर्ण आधार पर्यटन हो। ५ नं. प्रदेशको राजधानी बुटवल धार्मिक शैक्षिक, औद्योगिक दृष्टिकोणले अब्बल मानिन्छ। प्रदेशको राजधानी बुटवलमा रहेको उद्योग वन तथा वातावरण मन्त्रालय यहाँको विकास र उन्नतिका लागि आफ्नो कार्य सम्पादनलाई तीव्रता दिँदै आएको छ। प्रदेश नं.५ का १२ जिल्लामा थुप्रै शक्ति…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ, फेसबुकले जुराएको थियो दुईको प्रेम’              

    ‘प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ, फेसबुकले जुराएको थियो दुईको प्रेम’              

    रुपन्देहीः सँगै बाँच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएकी कपिलवस्तुकी राधा घर्ती मगरले प्रेमीको मायाजालमा फसेर आफ्नै श्रीमानको हत्या गरेकी छन्। श्रीमानको हत्या आरोपमा कपिलवस्तु, वाणगंगाकी राधालाई प्रहरीले प्रक्राउ गरेको छ। प्रेमी रुकुम निवासी रमेश बिकसँग मिलेर श्रीमानको हत्या गरेको स्वीकार उनले प्रहरीसामु गरेकी छन्। पिपरा धैरनी डाँडाका धनबहादुर घर्ती मगर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ बस्यालटोलामा रहेको ससुराली गएका बेला भदौ १३…

    विस्तृतमा पढ्नुस्

  • बालविवाह रोक्न गाउँपालिकाको यस्तो कदम, छोरी जन्मनसाथ खातामा २५ हजार 

    बालविवाह रोक्न गाउँपालिकाको यस्तो कदम, छोरी जन्मनसाथ खातामा २५ हजार 

    रुपन्देहीट: रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकामा जन्मने हरेक बालिकाको अब बैंकमा खाता खोलेर पैसा जम्मा हुने भएको छ।  साउन महिनादेखि गैडहवा गाउँपालिकामा जन्मने हरेक बालिकाको बैंकमा खाता खोलेर गाउँपालिकाले पैसा जम्मा गरिदिने भएको हो। गाउँपालिकाले वालविवाह अन्त्यको लागि नँया अभियान सुरुवात गरेको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटले बताए। गैडहवा गाउँपालिकामा वडा नं. १ देखि ९ वडा रहेको छ। यहा जन्मने हरेक बालिकाको…

    विस्तृतमा पढ्नुस्

  • बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ

    बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ

    रुपन्देही: यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारी सेवाग्राहीबाट घुससहित पक्राउ परेका छन्। कार्यालयका मेकानिकल इन्जिनियर सरोजकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयबाट खटिएको टोलीले २० हजार नगदसहित पक्राउ गरेको हो। नयाँ सवारीसाधन दर्ताका लागि साहले सेवाग्राहीबाट घुस लिन लागेको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • बुटवलका हुक्का बारमा छापा, १ सय भन्दा बढी युवा युवती नियन्तणमा 

    बुटवलका हुक्का बारमा छापा, १ सय भन्दा बढी युवा युवती नियन्तणमा 

    रुपन्देही : इलाका प्रहरी कार्यलय बुटबलले आज दिउँसो बुटवलका हुक्का बारमा छापा मारेको छ। छापा मार्नेक्रममा एउटा बारबाट एक जना सञ्चालकसहित १ सय भन्दा बढी कम उमेरका किशोर किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलको टोलीले हुक्का बारमा आएका उमेर नपुगेका १ सय भन्दा बढी कम उमेरका युवा युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका सबैलाई इलाका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • 'चिकित्सकहरु बिरामीप्रति उत्तरदायी भएनन्' 

    'चिकित्सकहरु बिरामीप्रति उत्तरदायी भएनन्' 

    रुपन्देही: प्रदेश नं ५का समाजिक विकासमन्त्री सुर्दशन बरालले स्वास्थ्यक्षेत्र कागजमा मात्र परिर्वतन भएको पाइएको बताएका छन्। संरचना परिवर्तन नगरी स्वास्थ्यक्षेत्र सुधार नहुने आफ्नो ठम्याई रहेको बरालले बताए।  आज बुटवलमा समाजिक मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालयको उदघाटन गर्दे मन्त्री बरालले अस्पतालमा चिकित्सको दरबन्दी भएपनि अस्पतालमा बिरामीले खोज्दा नभेटिएको उल्लेख गरे। चिकित्सकहरु बिरामीप्रति उत्तरदायी नभएको आरोप लगाउँदै उनले दरबन्दी अस्पतालमा भएपनि चिकित्सक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell