PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • विजय जुलुसमा सम्बोधन गर्न ओली हेलिकप्टरबाट पुगे तम्घास, भने- कांग्रेस कुर्सीको लोभी

    विजय जुलुसमा सम्बोधन गर्न ओली हेलिकप्टरबाट पुगे तम्घास, भने- कांग्रेस कुर्सीको लोभी

    रुपन्देही :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा कांग्रेसको नेतृत्व ठीक नभएको भन्दै कुर्सीको लोभमा सरकारले संविधान र कानुन विपरीत काम गर्न थालेको आरोप लगाएका छन्। जनताले लोकतन्त्र र देशको विकासका लागि परिवर्तन चाहेको भन्दै नेता ओलीले विकासका र परिवर्तनका लागि नेपाली कांग्रेस बाधक बनेको बताए।   स्थानीय तहको चुनावमा गुल्मीको रेसुङ्गा नगरपालिकामा नेकपा एमालेले मेयरमा डिल्लीराज भुसाल…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा मतदान सुरुः छाता ओढेर मतदान केन्द्र पुगे मतदाता

    रुपन्देहीमा मतदान सुरुः छाता ओढेर मतदान केन्द्र पुगे मतदाता

    रुपन्देहीः दोश्रो चरणको स्थानीय तहको निर्बाचनअन्तर्गत रुपन्देहीमा तोकिएभन्दा १५ मिनेट ढिला मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतदान केन्द्र व्यवस्थापन चुस्त नहुँदा मतदान केही ढिला सुरु भएको हो। बिहान ढिला भएकाले बेलुका समय थप्न सकिने निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ। जिल्लामा रहेका १६ स्थानीय तहमा २०८ मतदान स्थलका ५४३ वटा केन्द्रबाट मतदान भइरहेको छ। बुटवल…

    विस्तृतमा पढ्नुस्

  • लुम्विनीका ६ जिल्लामा ४ हजार सुरक्षाकर्मी परिचालन, विप्लव र राजपा चुनौती

    लुम्विनीका ६ जिल्लामा ४ हजार सुरक्षाकर्मी परिचालन, विप्लव र राजपा चुनौती

    रुपन्देहीः निर्वाचनका लागि लुम्विनीका अति संवेदनशील र संवेदनशील क्षेत्रको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था गरिएको प्रहरीले जनाएको छ। प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनाीले लुम्विनीका तीनसय ४६ मतदान स्थललाई अतिसंवेदनशील र दुईसय ४५ स्थललाई संवेदनशील रुपमा राखिएको बताए। संविधानको विरोध गर्ने विप्लप समूह, निर्वाचनको विरोध गर्ने राजपालाई निगरानीमा राखिएको प्रहरी जनाएको छ। लुम्विनीका ६ जिल्लामा १५ हजार म्यादीसहितका प्रहरी परिचालन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • खुला प्रतिस्पर्धामा अपाङ्गता भएका व्याक्ति, लुम्बिनीमा पाँच जना उमेदवार

    खुला प्रतिस्पर्धामा अपाङ्गता भएका व्याक्ति, लुम्बिनीमा पाँच जना उमेदवार

    रुपन्देहीः स्थानीय तह निर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य गरेपछि अपाङ्गता भएका व्यक्तिले समेत कम्तीमा वडा सदस्यमा आरक्षण माग गरेका थिए। तर, कानुनी रुपमा उक्त व्यवस्था नभएपछि अपाङ्गता भएका व्यक्ति खुला प्रतिस्पर्धामा नै चुनाबी मैदानमा उत्रिएका छन्। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार लुम्विनीमा पाँच जना अपाङ्गता भएका व्यक्ति स्थानीय चुनावमा उमेदवार छन्। एमालेले टिकट दिएपछि रुपन्देहीको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेताले गरे वृद्धभत्ता र एमालेलाई बाहुनको कुशसित तुलना

    कांग्रेस नेताले गरे वृद्धभत्ता र एमालेलाई बाहुनको कुशसित तुलना

    रुपन्देही :  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एमालेले वृद्ध भत्ताभन्दा अरु केही गर्न नसकेरै होला खाली वृद्ध भृद्ध भत्ता–भत्ता भन्दै हिँडेको र एमालेले नजिते कांग्रेस माओवादीले नदिने भन्दै भ्रम छरेको आरोप लगाएका छन्। गुल्मीको छत्रकोट र  रुरु गाउँपालिकामा नेपाली कांग्रेस माओवादी केन्द्रको संयुक्त चुनावी आमसभालाई सम्वोधन गर्दै उनले भने, नेपालमा वृद्ध भत्ताको परिकल्पना त कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको हो।   ‘त्यही…

    विस्तृतमा पढ्नुस्

  • तिलोत्तमा नगरपालिका : पूर्वरक्षामन्त्री बालकृष्ण खाँण Vs एमाले उपमहासचिव घनश्याम भुसाल - कसको किल्ला बन्ला?

    तिलोत्तमा नगरपालिका : पूर्वरक्षामन्त्री बालकृष्ण खाँण Vs एमाले उपमहासचिव घनश्याम भुसाल - कसको किल्ला बन्ला?

    रुपन्देही  : रुपन्देहीका १६ स्थानीय तहमध्ये एक उपमहानगरपालिका र पाँच वटा नगरपालिका र १० वटा गाउँपालिकामा अधिकांशको ध्यान तिलोत्तमा नगरपालिकामा केन्द्रित छ। नेपाली का‌ंग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको गृहनगर सँगसँगै उनैका भाइ रामकृष्ण खाँण मेयर पदमा उम्मेदवार बनेपछि त्यस क्षेत्रको तेस्रो शक्तिका रुपमा स्थापित दल राष्ट्रिय जनमुक्ति पार्टीको साथ नेपाली कांग्रेसलाई रहेको छ। त्यस्तै नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालको गृहनगर पनि…

    विस्तृतमा पढ्नुस्

  • बुटवल उपमहानगरको मेयरमा राज : खेलराज कि शिवराज? 

    बुटवल उपमहानगरको मेयरमा राज : खेलराज कि शिवराज? 

    रुपन्देहीः गर्मीले जसरी पारो चढाएको छ त्योभन्दा बढी त बुटवलमा चुनावी तापक्रम माथि छ। पाँच नम्बर प्रदेशको राजधानी हुनसक्ने बुटवल उपमहानगरको नेतृत्व गर्न दलहरू कोही गठबन्धन गरेर चुनावमा होमिएका छन् भने कोही गठबन्धनविरुद्ध एक्लै भिडिरहेका छन्। रुपेन्देहीको क्षेत्र नम्बर ४ मा पर्ने बुटवल उपमहानगरमा संविधानसभाका दुवै चुनावमा एमालेले बाजी मारेको थियो। यो क्षेत्रबाट एमालेका उपमहासचिव विष्णु पौडेल दुवै चुनावमा कांग्रेस…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell