PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • औद्योगिक नगरी रुपन्देहीमा दुई मन्त्री र छ पूर्वमन्त्रीको रोचक भिडन्त

    औद्योगिक नगरी रुपन्देहीमा दुई मन्त्री र छ पूर्वमन्त्रीको रोचक भिडन्त

    रुपन्देही : पश्चिमाञ्चल क्षेत्रको औद्योगिक नगरी रुपन्देहीमा आगामी मंसिर २१ गते हुने  प्रतिनिधि तथा प्रदेश सभाको चुनाव राजनीतिक दलका प्रभावशाली उम्मेदवारी दिएपछि चुनावी सरगर्मी बढेको छ। औद्योगिक मात्र नभएर राजनीतिक हिसाबले पनि रुपन्देही केन्द्रमा चर्चित रहेको छ। पञ्चायतदेखि मधेस आन्दोलनसम्म जोडिएको रुपन्देहीमा मंसिर २१ गते दोस्रो चरणमा हुने चुनावका लागि प्रमुख दलका प्रभावशाली नेताहरूले उम्मेदवारी दिएका छन। पार्टीले टिकट दिएका उम्मेदवारप्रति चित्त…

    विस्तृतमा पढ्नुस्

  • रेलमार्ग अध्ययनका लागि आएको चिनियाँ टोली भैरहवामा

    रेलमार्ग अध्ययनका लागि आएको चिनियाँ टोली भैरहवामा

    रुपन्देही: रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएको चिनियाँ उच्च प्राविधिक तथा सरकारी अधिकृतसहितको टोलीले रुपन्देहीमा अध्ययन गरेको छ। टोलीले भैरहवा तथा आसपासको क्षेत्र निरीक्षण गरेको हो। भैरहवा विमानास्थलको पछाडि, भैरहवाभन्दा पूर्व तथा पश्चिम क्षेत्रको निरीक्षण गरी लुम्विनी आसपास पनि रेलको सम्भाव्यताबारे अध्ययन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताए। चिनियाँ राष्ट्रिय रेल’वे प्रशासनका उपनिर्देशक जेङ…

    विस्तृतमा पढ्नुस्

  • शंकरनगर वन बाटिकामा १४ करोड लागतमा भ्यूटावर बनाउन टेण्डर आव्हान

    शंकरनगर वन बाटिकामा १४ करोड लागतमा भ्यूटावर बनाउन टेण्डर आव्हान

    रुपन्देही : शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा दश तले भ्यूटावर बन्ने भएको छ। टावरको बनाउँन टेन्डर आव्हान गरिएको छ। वन बाटिकाको साधारण सभामा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले वन बाटिका तिलोत्तमा नगरपालिकाको प्रमुख गहना भएकाले यसको पर्यटकीय विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए। उनले वन वाटिकामा करिब १४ करोड लागतमा दश तले भ्यूटावर बनाउन टेण्डर समेत आव्हान भएकाले भ्यूटावर…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा डेंगुरोगको परीक्षण गर्ने किट अभाव, एक सय १२ मा डेंगु भेटियो

    रुपन्देही : डेंगुका बिरामी बढ्दै गर्दा जाँच गर्ने किटको अभाव भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले विगत ३ दिनदेखि किटको अभाव भएको बताएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्टोलर अधिकृत केदार साहका अनुसार ३ दिनदेखि किटको अभाव भएको बताए। सरकारी अस्पतालमा किटको अभावको मौकामा निजी अस्पतालले मनोमानी बिक्री गरेका छन्।। सरकारले नि:शुल्क वितरण गरे पनि बुटबल तथा आसपासमा डेंगु परीक्षण गर्दा नौँ सयदेखि…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा ९ लाख रुपैयाँ नगदसहित २७ जुवाडे पक्राउ

    बुटवलमा ९ लाख रुपैयाँ नगदसहित २७ जुवाडे पक्राउ

    रुपन्देहीः इलाका प्रहरी कार्यालय बुटवलले तिहारको समयमा जुवा खेलिरहेका २६ जनालाई साढे ९ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ। तिलोत्तमा नगरपालिका ५ स्थित मणिग्रामका मनीष अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले नगद ९ लाख ४६ हजार १९५ रुपैयाँ, कौडा १६ थान तथा तास बरामद् गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पवनकुमार भट्टराइले बताए। पक्राउ पर्नेमा…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीको डन्डाखोलामा दुई छोरासहित २७ वर्षीय आमाको शव

    रुपन्देहीको डन्डाखोलामा दुई छोरासहित २७ वर्षीय आमाको शव

    रुपन्देही : रुपन्देहीको डन्डाखोलामा दुई बालकसहित एक महिलाको शव फेला परेको छ। सिद्धार्थनगरपालिका वडा नं १ नौडिहवा घर भएका उनीहरुको आइतबार शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ। शव २७ वर्षकी आमा सीता मल्लाह,  ६ वर्षको छोरा  कुनाल मल्लाह र अर्काे २ वर्षको करण मल्लाह  रहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी  डिल्लीनारायण पान्डेले बताए।   उनीहरुको शवलाई पोष्टमार्टमको लागि भिमअस्पताल भैरहवामा…

    विस्तृतमा पढ्नुस्

  • बुटवलको सिद्धबावा क्षेत्रमा एक सय १३ स्थानमा पहिरो: १० वर्षमा ६६ जनाको ज्यान गयो

    बुटवलको सिद्धबावा क्षेत्रमा एक सय १३ स्थानमा पहिरो: १० वर्षमा ६६ जनाको ज्यान गयो

    रुपन्देही : दुर्घटनाग्रस्त बुटवल तानसेन सडकको विकल्प खोज्न सरोकारवालाले माग गरेका छन्।  सरकारले सिद्धबावा क्षेत्रकाे दुर्घटनालार्इ वेवास्ता गरेको भन्दै सरकारवालाले छिटै विकल्प खोज्नुपर्ने बताए। सुरक्षित यात्रा अभियानले शनिबार बुटवलमा आयोजना गरेको अन्तक्रियमा वक्ताहरुले सुरुङमार्ग, बेन्चकट प्रविधि तथा रकनेट प्रविधि जुनसुकै प्रयोग गरेर भए पनि मानवीय मृत्युलाई घटाउने गरी काम गर्नुपर्ने औल्याए।  कार्यक्रममा सांसद सोमप्रसाद पाण्डेले सिद्धबावाको दीर्घकालीन सडक व्यवस्थापनका लागि…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट सामान ल्याउँदा वास्तविक बिल बिजकलाई मान्यता दिन रुपन्देहीका उद्योगीको माग

    भारतबाट सामान ल्याउँदा वास्तविक बिल बिजकलाई मान्यता दिन रुपन्देहीका उद्योगीको माग

    बुटवलः रुपन्देहीका उद्योगी व्यवसायीले भारतबाट सामान ल्याउँदा वास्तविक बिल बिजकलाई भन्सारमा मान्यता दिन सरकारसँग आग्रह गरेका छन्। भारतमा जीएसटी लागू भइसककेको अवस्थामा बास्तबिक बिललाई मान्यता नदिंदा कतिपय बस्तुको आयातमा समस्या परेको व्यवसायीले गुनासो गरेका छन्।  बुटवल उद्योग बाणिज्य संघमा वाणिज्य मन्त्रालयका सचिवसहितको टोलीसँगको अन्तरक्रियामा व्यवसायीहरुले भारतमा जीएसटी र नेपालमा एक्जिम कोड लागू भएपछि सामान आयातमा समस्या झन् बढेको गुनासो गरे। …

    विस्तृतमा पढ्नुस्

  • नेपाली व्यापारीलाई गोली हानेर फरार भारतीय नागरिक पक्राउ

    नेपाली व्यापारीलाई गोली हानेर फरार भारतीय नागरिक पक्राउ

    रुपन्देही: सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कुलप्रसाद न्यौपानेलाई  गोली हानी फरार रहेका भारतीय नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। २०७३ मंसिर २१ गते साँझ ६ ३० बजे न्यौपानेलाई पसलमा नै गोली प्रहार भए पनि उनी जोगिएका थिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले न्यौपानेमाथि गोली प्रहार गर्ने भारत मोतिहारी जिल्ला रक्सौल ठेगाना भएका ५० बर्षीय अरबिन्द…

    विस्तृतमा पढ्नुस्

  • बुटबलको प्रदर्शनीमा स्वदेशी उत्पादनलाई प्राथमिकता

    रुपन्देही : नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आगामी कार्तिक ८ गतेदेखि १८ गतेसम्म बुटवलमा गर्न लागेको राष्ट्रिय औधोगिक कृषि पर्यटन प्रवद्र्धन प्रदर्शनी २९७४ को आयोजना गर्ने भएको छ। शनिबार राजनीतिक दलसँग गरेको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले प्रर्दनशनमा स्वदेशी उत्पादनलार्इ प्राथमिकता दिने बताएका छन्। यस अवसरमा राजनीतिक दलका नेताहरुले उक्त प्रदर्शनीलाई सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे। कार्यक्रममा बोल्दै नेपाली…

    विस्तृतमा पढ्नुस्

  • बैठक बस्न भैरहवा पुगेको लेखा समितिलाई मन्त्रीले टेरेनन्, स्पष्टीकरण सोध्ने निर्णय

    बैठक बस्न भैरहवा पुगेको लेखा समितिलाई मन्त्रीले टेरेनन्, स्पष्टीकरण सोध्ने निर्णय

    रुपन्देहीः सिंहदरबार बाहिर पहिलो पटक रुपन्देहीको भैरहवामा बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठक बिना निर्णय काठमाण्डौं फर्किएको छ। सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिव र योजना प्रमुखको अनुपस्थितिमा बैठक निश्कर्ष बिहीन भएको समिति सभापति डोरप्रसाद उपाध्यायले बताए । सुस्त गतिमा रहेका रुपन्देहीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र भैरहवा–बुटवल व्यापारिक मार्गको स्थलगत अनुगमन र सार्वजनिक सुनुवाइका लागि समिति रुपन्देही पुगेको…

    विस्तृतमा पढ्नुस्

  • १६औँ लिस्नुकप नकआउट फुटबल सुरु, विजेताल २ लाख

    १६औँ लिस्नुकप नकआउट फुटबल सुरु, विजेताल २ लाख

    रुपन्देही :  १७ औँ लिस्नुकप नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देही विजयी भएको छ। पशुपति उच्च मावि कोटिहवाको खेल मैदानमा आइतबार सम्पन्न खेलमा शुद्धोधन गाउंपालिकाको फर्साटिकर फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै नवयुवा अघिल्लो चरणमा प्रवेश गरेको हो। नवयुवाको जितका लागि निर्मल कार्कीले खेलको ३०औं मिनेटमा र दोस्रो हाफको २०औं मिनेटमा गोल गरेका…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी अञ्चल अस्पतालमा बिरामीको चाप, एउटा बेडमा तीनजना राखेर उपचार

    लुम्बिनी अञ्चल अस्पतालमा बिरामीको चाप, एउटा बेडमा तीनजना राखेर उपचार

    रुपन्देहीः लुम्बिनी क्षेत्रको पुरानो अस्पताल लुम्बिनी अञ्चल अस्पताल बुटवलमा बिरामीको चाप अत्याधिक बढेसँगै इमर्जेन्सीमा एक बेडमा ३ जना बिरामी राखेर उपचार गर्नु पर्ने बाध्यता भएको छ। अस्पतालमा प्रकोपजन्य रोगहरु, भाइरल तथा झाडापखालाका बिरामीहरु दैनिक दुई सय ५० जनासम्म आउने गरेको छन। अस्पतालको इमर्जेन्सीमा आकस्मिकका लागि २६ वडा बेड रहेका छन्। तर, बिरामीको संख्या बढेसँगै एकै बेडमा तीन जनासम्म राखेर उपचार…

    विस्तृतमा पढ्नुस्

  • नाकाबन्दीमा चम्किएको बेलहिया नाकामा भारतीयको अवरोध, सीमामा रोकिए गाडी

    नाकाबन्दीमा चम्किएको बेलहिया नाकामा भारतीयको अवरोध, सीमामा रोकिए गाडी

    भैरहवा: भारतीय सुरक्षाकर्मीको अवरोधका कारण नेपाल भारतको व्यापारमा गम्भीर असर पर्न थालेको छ। बिना कुनै कारण भारतीय सुरक्षाकर्मीले प्रत्येक गाडीको चेकजाँच गर्न थालेपछि सामान बोकेका सवारीसाधन सहज रुपमा भित्रिन सकेका छैनन्। भारतीय सुरक्षाकर्मीले नाकाबन्दीको बेलामा जस्तै सुरक्षा चेकजाँच गरेका छन्। तर, चेकजाँचमा कडाइ गर्नुको कारण सुरक्षाकर्मीले केही खुलाएका छैनन्। चेकजाँच कडाइ गरेको कारण पेट्रोलियम पदार्थ बोकेका ट्रक तथा बुलेट समेत…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको जीवन रक्षाको लागि बुटवलमा प्रदर्शन

    डा. केसीको जीवन रक्षाको लागि बुटवलमा प्रदर्शन

    रुपन्देहीः चिकित्सा क्षेत्र सुधारको माग राखी ११औँ पटक आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा बुटवलमा प्रदर्शन भएको छ। माग पूरा गर्न दबाबसहित बुटवलमा कोणसभा गरिएको छ। चिकित्सा क्षेत्र सुधारको माग राखी ११औँ पटक आमरण अनशनमा रहेका केसीका जायज माग पूरा गरी जीवन रक्षाका लागि आग्रह प्रदर्शनमा सहभागीले गरेका छन्। नयाँ शक्ति पार्टी सम्वद्ध राष्ट्रिय युवा अभियान रुपन्देहीद्वारा आयोजित कोणसभा…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा सडक विस्तारमा व्यापारी बाधक, निर्माण सम्झौता भए पनि काम सुरु भएन

    बुटवलमा सडक विस्तारमा व्यापारी बाधक, निर्माण सम्झौता भए पनि काम सुरु भएन

    रुपन्देहीः सरकारले भदौ ५ गतेसम्म म्याद तोकेर सडकभित्र बनेका संरचना हटाउन सूचना जारी गरेपछि बेलहिया बुटवल व्यापारिक विस्तार आयोजनाको परिपत्र रोक्न व्यापारीहरुले राजनीतिक लविङ सुरू गरेका छन्। व्यापारीले संचरना भत्काउन अटेर गरे पनि स्थानीयले भने आफ्नो संरचना भत्काउन सुरु गरेका छन्।  आधुनिक बुटवलको परिकल्पनासाथ सडक फराकिलो पार्ने कामलाई अहिले प्राथमिकतामा राखिएको छ। दायाँ बायाँ दुबैतर्फ २५–२५ मिटर बाटो फराकिलो पार्ने आयोजनाको…

    विस्तृतमा पढ्नुस्

  • ग्यासले जलेर घाइते सावित्रीलाई पैसा अभावमा अस्पतालले फर्कायो, उपचारमा सहयोग गर्न अपिल

    ग्यासले जलेर घाइते सावित्रीलाई पैसा अभावमा अस्पतालले फर्कायो, उपचारमा सहयोग गर्न अपिल

    रुपन्देहीः खाना पकाउने ग्यास लिक भई जलेर घाइते भएकी अर्घाखाँची जुरलनेटाकी १६ वर्षीय सावित्री परियार आर्थिक अभावमा उपचारबाट बञ्चित भएकी छन्। जिल्ला अस्पताल अर्घाखाँचीबाट उपचार सम्भव नभएपछि बुटवलको लुम्बिनी अञ्चल अस्पताल र बुटवलमा पनि उपचार सम्भव नभएपछि भैरहवास्थित मेडिकल कलेजमा उपचार गराउन पुर्‍याइएकी सावित्रीलाई पैसा अभावमा अस्पतालले फिर्ता गरेको हो। अस्पतालले फिर्ता गरेपछि उनलाई पुनः जिल्ला अस्पताल अर्घाखाँची पुर्‍याइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • भाँडा नमाझेको भन्दै दलितलाई निर्घात कुटपिट गर्ने प्रहरी हिरासतमा

    भाँडा नमाझेको भन्दै दलितलाई निर्घात कुटपिट गर्ने प्रहरी हिरासतमा

    गुल्मी: गुल्मीको मुसीकोटमा गत आइतबार पसलमा खाना खाएको भाँडा नमाझेको भन्दै दलितलाई निर्घात कुटपिट गर्ने आरोपीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पीडक मुसीकोट नगरपालिका वडा नम्वर–४ कृष्ण कार्कीलाई पक्राउ गरेको हो। पीडितको जाहेरीका आधारमा प्रहरीले कार्कीलाई पक्राउ गरेको हो। काकीविरुद्ध जातीय विभेद र कुटपिटमा मुद्दा दायर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए। गत आइतबार दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • खोला किनारमा भेटियो महिलाको शव

    खोला किनारमा भेटियो महिलाको शव

    रुपन्देही : गुल्मीको मुसीकोट नजिकै बढिघाट खोलामा एक महिलाको शव भेटिएको छ। हिजो दिउँसो भेटिएको शव मुसिकोट नगरपालिका वडा नम्वर–१ साविकको पौदीअमराई की ३५ वर्षकी गीता नेपाली भएको खुलेको छ।   उनको बलात्कारपछि हत्या गरी फालेको प्रहरीले शंका गरेको छ। गुल्मीकै साविक ईस्मा गाविसमा उनको विवाह भएको थियो। १३ वर्षकी एक छोरी र तीन  छोराहरु भएको  र आफनो लोग्नेसँग राम्रो सम्ब…

    विस्तृतमा पढ्नुस्

  • खाएको भाँडा माझ्न नमानेको भन्दै दलितलाई लाठीले कुटेर मरणासन्न 

    खाएको भाँडा माझ्न नमानेको भन्दै दलितलाई लाठीले कुटेर मरणासन्न 

    रुपन्देही : मुसिकोट नगरपालिका वडा नम्वर–४ साविकको बडागाउँ हलोगाडेको एक पसलमा खाना खाएको भाँडा माझ्न नमानेको र मदिरा सेवन गरी पसलभित्र पिसाब फेरि दिएको आरोपमा त्यहाँका एक जना दलितलाई लाठीले कुटेर मरणासन्न बनाइएको छ।  वडाका बासिन्दा ४२ वर्षीय कर्णबहादुर सार्कीलाई हलोगाडे बजारमा किराना पसलसँगै घरेलु मदिरा बेच्दै आएका टेकबहादुर कार्कीकी श्रीमति शोभा कार्की र उनका छोरा कृष्ण कार्कीले मरणासन्न हुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell