A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69805c5c0bcd03.21260783): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69805c5c0bcd03.21260783,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69805c5c0c1478.98725905): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69805c5c0c1478.98725905,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69805c5c0f9827.10120108): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69805c5c0f9827.10120108,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नाकाबन्दीमा चम्किएको बेलहिया नाकामा भारतीयको अवरोध, सीमामा रोकिए गाडी
PahiloPost

Feb 2, 2026 | २० माघ २०८२

नाकाबन्दीमा चम्किएको बेलहिया नाकामा भारतीयको अवरोध, सीमामा रोकिए गाडी



चन्द्रकान्त खनाल

नाकाबन्दीमा चम्किएको बेलहिया नाकामा भारतीयको अवरोध, सीमामा रोकिए गाडी

भैरहवा: भारतीय सुरक्षाकर्मीको अवरोधका कारण नेपाल भारतको व्यापारमा गम्भीर असर पर्न थालेको छ।

बिना कुनै कारण भारतीय सुरक्षाकर्मीले प्रत्येक गाडीको चेकजाँच गर्न थालेपछि सामान बोकेका सवारीसाधन सहज रुपमा भित्रिन सकेका छैनन्। भारतीय सुरक्षाकर्मीले नाकाबन्दीको बेलामा जस्तै सुरक्षा चेकजाँच गरेका छन्। तर, चेकजाँचमा कडाइ गर्नुको कारण सुरक्षाकर्मीले केही खुलाएका छैनन्। चेकजाँच कडाइ गरेको कारण पेट्रोलियम पदार्थ बोकेका ट्रक तथा बुलेट समेत लामो लाइनमा रोकिएका छन्।


नाकाबन्दीपछि चम्किएको बेलहिया नाका संकटमा पर्ने देखिएको छ। नाकाबन्दीपछि वीरगन्ज नाकाको विकल्पको रुपमा यो नाका उदाएको थियो। अहिले वीरगन्जपछि सबैभन्दा बढी राजस्व संकलन गर्ने नाकामा पर्छ। एक सातादेखि भारतीय सुरक्षाकर्मीका कारण सयौं गाडी सीमा क्षेत्रमा रोकिएका छन्।


अवरोधले बेलहियाको राजस्व समेत दैनिक १३ करोडमा झरेको प्रमुख भन्सार अधिकृत भुपाल शाक्यले बताए। शाक्यका अनुसार अरु समयमा दैनिक २० करोडसम्म राजस्व संकलन हुन्थ्यो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद सिंहले भारतीय पक्षसँग छलफल भइरहेको र केही दिनमै समस्या समाधान हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell