PahiloPost

May 15, 2024 | २ जेठ २०८१

  • जेब्राक्रसमै टिप्परको ठक्कर: ८९ वर्षीयाको मृत्यु, स्थानीयद्वारा  ट्रक्रमा आगजानी 

    जेब्राक्रसमै टिप्परको ठक्कर: ८९ वर्षीयाको मृत्यु, स्थानीयद्वारा  ट्रक्रमा आगजानी 

    रुपन्देहीः तिलोत्तमा नगरपालिका जानकीनगरमा ट्रिपरको ठक्करबाट ८९ बर्षिय बिष्णुकुमारी भट्टराईको मृत्यु भएको छ। जेब्रा क्रसबाट बाटो काट्दै गरेकी तिलोत्तमा २ कि ८९ बर्षिय बिष्णु कुमारी भट्टराईको मृत्यु भएको  हो। पश्चिम क्षेत्रीय ट्राफीक प्रहरी कार्यलय बुटबलका अनुसार, जेब्राक्रसबाट रोड पार गर्दै गरेकी उनलाई लु १ ख ९८३८ नम्बरको ट्रिपरले ठक्कर र उनको घनस्थमै मृत्यु भएको जनाएको छ। जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा २३ गते संसद बैठक, फागुन ३ गते मुख्यमन्त्री चयन 

    प्रदेश ५ मा २३ गते संसद बैठक, फागुन ३ गते मुख्यमन्त्री चयन 

    रुपन्देहीः प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले संबैधानिक ब्यबस्था अनुसार नै सरकार गठन हुने बताएका छन्। कानुनमा भएको ब्यबस्था अनुसार र तोकिएकै मितिभित्र सरकार गठन गर्ने झाले बताए। ‘तत्काल २ वटा गर्नुपर्ने काम छ, प्रदेशसभा बोलाउने र सरकार गठन गर्ने,’ उनले भने।  प्रदेश प्रमुखको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचनको नतिजा सार्बननिक भएको २० दिनभित्र प्रदेशसभाको संसद बैठक र…

    विस्तृतमा पढ्नुस्

  • दानव नदीमा पुल बन्नेः एमाले उपमहासचिव पौडेलेले गरे शिलान्यास 

    दानव नदीमा पुल बन्नेः एमाले उपमहासचिव पौडेलेले गरे शिलान्यास 

    रुपन्देहीः बुटबलको मैनाबगर देखि टपमजुबा  सडक खन्डअन्तर्गत पर्ने दानव नदीमा  पुलको को शिलान्यास भएको छ।  एमाले उपमहासचिव तथा पूर्वअर्थमन्त्री  बिष्णुप्रसाद पौडेलले पुलको शिलान्यास गरेका हुन । १२ करोड ६८ लाख ६४ हजार को लागतमा  पुल निर्माण सम्पन्न हुने छ। शिलान्यास कार्यक्रममा नेता पौडेलले  रुपन्देही जिल्ला बिकासको नमुना जिल्ला बनाउने बताएका छन्। सडक खानेपानी यातायात सञ्चार सबै क्षेत्रमा  रुपन्देही लाई नमुना…

    विस्तृतमा पढ्नुस्

  • नेटवर्किङ सञ्चालक प्रहरी फन्दामा

    नेटवर्किङ सञ्चालक प्रहरी फन्दामा

    रुपन्देही : रुपन्देही प्रहरीले ठगी आरोपमा तीन नेटवर्किङ कम्पनीका पाँच जना सञ्चालकहरुलाई पक्राउ गरी सार्वजानीक गरेको छ। एजेन्टमार्फत् नेपालका विभिन्न ठाँउबाट रोजगारी तथा कमिसनको प्रलोभन देखाइ रकम ठगी गरेको प्रहरीमा जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ड्रिम डेभलोपर्स ट्रेड मार्ट कम्पनीका सञ्चालक लम्जुङ जिल्लाका दर्पण लामा र दाङका कुशलराम चौधरी छन्। त्यस्तै 'विनविन' कम्पनीका धादिङ जिल्ला घर भएका ज्ञानेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा राष्ट्रिय सभाका लागि ११ को उम्मेदारी, कोमल ओलीसहित ३ महिला निर्विरोध 

    प्रदेश ५ मा राष्ट्रिय सभाका लागि ११ को उम्मेदारी, कोमल ओलीसहित ३ महिला निर्विरोध 

    रुपन्देही: १० माघ राष्ट्रिय सभामा प्रदेश नं ५ वाट ८ जनाले प्रतिनिधित्व गर्ने भएको भएपनि ११ जनाको उम्मेदवारी दर्ता भएको छ।  नेपाली कांग्रेस एमाले माओबादी मधेशी दलहरु गरी ८ जना निर्वाचित हुनपर्नेमा ३ जना निर्विरोध भएका छन। निर्विरोध हुनेमा माओवादीकी मीना बुढा, एमालेकी कोमल वली र नेपाली कांग्रेसका अनिता देवकोटा रहेका छन। खुल्लामा एमालेका खिमलाल भट्टराई, माओवादीका चन्द्रबहादुर खडका, राजमोका…

    विस्तृतमा पढ्नुस्

  • १५ फोटोमा हेर्नुस प्रदेश ५ का प्रदेश सांसदहरुको शपथग्रहण

    १५ फोटोमा हेर्नुस प्रदेश ५ का प्रदेश सांसदहरुको शपथग्रहण

    रुपन्देहीः  पाँच नम्बर प्रदेशका प्रदेश सदस्यहरुले आइतबार शपथ लिएका छन्। प्रदेश सभा स्थलका रुपमा लिइएको बुटवल उद्योग वाणिज्य संघको सभाहलमा प्रदेश प्रमुख उमाकान्त झाले जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई सपथ गराएपछि पोखरेलले बाकी सदस्यहरुलाई शपथ गराएका हुन्। त्यस अघि प्रदेश प्रमुखको सचिवालय तथा कार्यालय तय गरिएको रुपन्देही ब्यापार संघको भवनमा प्रदेश प्रमुखले पदभार ग्रहण गरेका थिए। सपथ ग्रहण समारोहमा रुपन्देहीका…

    विस्तृतमा पढ्नुस्

  • ५ नं प्रदेशको राजधानी बुटवल बनाएर छाड्छौँ : एमाले उपमहासचिव पौडेल

    ५ नं प्रदेशको राजधानी बुटवल बनाएर छाड्छौँ : एमाले उपमहासचिव पौडेल

    रुपन्देही : एमाले उपमहासचिव एवं रुपन्देही क्षेत्र नम्बर २ का सांसद बिष्णु पौडेलले ५ नं प्रदेशको राजधानी बुटवल बनाएरै छाड्ने दावी गरेका छन्। सरकारले दाङलाई प्रदेशको केन्द्र बनाउने हल्ला फैलाएसंगै बुटबलमा राजधानि बनाउन सबैको दवाब रहेको छ। शनिबार बुटबलमा बोल्दै पौडेलले प्रदेश राजधानी बुटवल बनाउनको लागि कुनै कसर बाँकी नराख्ने बताए। प्रदेश राजधानी बुटबल भन्दा बाहिर राख्ने कल्पना समेत हुन…

    विस्तृतमा पढ्नुस्

  • पौडेलको हत्यारालाई सार्वजनिक नगरेसम्म बन्द जारी : युवासंघ रुपन्देही

    पौडेलको हत्यारालाई सार्वजनिक नगरेसम्म बन्द जारी : युवासंघ रुपन्देही

    रुपन्देही : बसन्त पौडेल हत्याको विरोधमा युवा संघ रुपन्देहीले गरेको बन्द आज दोश्रो दिन पनि कायम रहेको छ। युवा संघको आह्वानमा भएको रुपन्देही बन्दका कारण जनजीवन प्रभावित भएको छ। हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म आन्दोलन जारी रहने युवा संघ रुपन्देहीका अध्यक्ष नकुल शाहीले बताए। 'आइतबार पनि बन्द कायमै छ' उनले भने, 'प्रशासनले हत्याराको खोजी र अनुसन्धानलाई तीब्र बनाउनुपर्‍यो र पक्राउ गरी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश राजधानी दाङ बनाउने चर्चापछि बुटबलमा आन्दोलन घोषणा : चक्का जाम, दबाब र्‍याली र मसाल जुलुस

    प्रदेश राजधानी दाङ बनाउने चर्चापछि बुटबलमा आन्दोलन घोषणा : चक्का जाम, दबाब र्‍याली र मसाल जुलुस

    रुपन्देही :  सरकारले प्रदेश नं ५को राजधानी दाङलाई बनाउने चर्चा चलेसंगै बुटबलमा आन्दोलनको कार्यक्रम सुरु भएको छ। बुधबार नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ ले प्रदेशको राजधानी बुटवल हुनुपर्ने माग गरेको छ। बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुको विकल्प नभएको वताएका छन्। कांग्रेस नेता युवराज गिरीले प्रदेशको राजधानी बुटवल बाहिर तोकिए आन्दोलन गर्ने चेतावनी दिए।…

    विस्तृतमा पढ्नुस्

  • सोलार 'लिफ्टिङ'बाट सातसय मिटर उचाइमा पानी

    सोलार 'लिफ्टिङ'बाट सातसय मिटर उचाइमा पानी

    रुपन्देहीः सिँचाईका लागि पानीको समस्या भोग्दै आएका गुल्मीको रेसुङ्गा नगरपालिका ६ चेक्मीमा सोलार लिफ्टिङबाट पानी तानेर डाँडामा पुर्‍याइ वितरण सुरु गरिएको छ। चेक्मीको खालाचौरबाट ७०० मिटर माथि डाँडोमा पानी पुर्‍याइएको हो। आयोजना स्थानीयको ३ लाख तथा सिँचाई परियोजनाको २५ लाख रुपैयाँ निर्माण गरी सफल परीक्षण गरिएको उपभोक्ता समिति अध्यक्ष दुर्गा मरासिनीले बताए। परियोजना सफल भएपछि सोही स्थानका १५० घरले सहज…

    विस्तृतमा पढ्नुस्

  • कवाडी सामान र फोहोरबाट नवलपरासीमा खाना पकाउने ग्यास उत्पादन सुरु

    कवाडी सामान र फोहोरबाट नवलपरासीमा खाना पकाउने ग्यास उत्पादन सुरु

    रुपन्देही : नवलपरासीमा नेपालमै पहिलो पटक विभिन्न कवाडी सामान र फोहोरबाट खाना पकाउने ग्यास उत्पादन सुरु भएको छ। नवलरासीको सुक्रौलीमा रहेको ईन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रालीले खानापकाउने ग्यास उत्पादन सुरु गरेको उद्योग  संञ्चालक सन्दीपकुमार अग्रवालले बताए। स्थानीय स्तरमा पाईने कच्चापदार्थ गोवर कुखुराको सुली, भान्छाबाट निस्कने फोहरलगायतबाट ग्यास उत्पादन गरिएको उनले बताए। अहिले दैनिक ८० सिलिण्डर ग्यास उत्पादन भइरहेको छ। यो उद्योगको…

    विस्तृतमा पढ्नुस्

  • धारिलो हतियार प्रयोग गरी पेट्रोल पम्प सञ्चालको हत्या

    धारिलो हतियार प्रयोग गरी पेट्रोल पम्प सञ्चालको हत्या

    रुपन्देही: रुपन्देहीको मायादेवी गाउँपालिका १ मा धारिलो हतियार प्रयोग गरी पेट्रोल पम्प सञ्चालको हत्या भएको छ। राति पम्पमा बसिरहेको अवस्थामा मायादेवी गाउँपालिका वडा नम्बर १ औरोलीका ३५ वर्षीय अब्दुल अयुव खानको हत्या भएको इलाका प्रहरी कार्यालय लुम्विनीका इन्सपेक्टर पुरुषोत्तम राउतले बताए। खानको राति नै हत्या भएको भए पनि बिहान स्थानीयले देखेपछि  प्रहरीलाई खबर गरेका थिए। उनले हसन आयल फिडिङ पेट्रोल पम्प…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् प्रदेश ५ का प्रदेश प्रमुखदेखि मुख्यमन्त्री निवाससम्मका प्रस्तावित भवन

    यी हुन् प्रदेश ५ का  प्रदेश प्रमुखदेखि मुख्यमन्त्री निवाससम्मका प्रस्तावित भवन

    बुटवल :  पाँच नम्बर प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा छलफल चलिरहेको बेला अध्ययन टोली बुटवल नै उपयुक्त भएको निष्कर्षमा पुगेको छ। टोलीले भौतिक पूर्वाधारदेखि सबै हिसावले बुटवल उपयुक्त भएको निष्कर्षसहितको प्रतिवेदन केन्द्रमा पठाएको छ।अध्ययन गर्न पोखराबाट क्षेत्रीय सहप्रशासक बावुराम गौतमको नेतृत्वको टोलीले रुपन्देहीका विभिन्न स्थानका भौतिक संरचनाको जानकारी लिएको थियो। ‘बुटवलसहित आसपासका क्षेत्रको समग्र अध्ययन गरेका हौैं, हामी पूर्वाधारमा वलिया…

    विस्तृतमा पढ्नुस्

  • ‘बालगृहमाथि मानव बेचबिखन आरोप, सञ्चालकसहित तीन जना प्रहरी हिरासतमा’

    ‘बालगृहमाथि मानव बेचबिखन आरोप, सञ्चालकसहित तीन जना प्रहरी हिरासतमा’

    रुपन्देही: बुटवल प्रहरीले बुटवल नगरपालिका वडा नम्बर १३ मा सञ्चालित साहाराको घरका सञ्चालकसहित ३ जनालाइ पक्राउ गरेको छ। नाबालकहरुलाई विभिन्न प्रलोभन देखाई शोषण तथा बिक्री गर्ने उद्देश्यले सो घरमा ल्याइएको भन्ने उजुरीको आधारमा साहाराको घर सञ्चालकलाई पक्राउ गरी अदालतमा म्याद थप गरिएको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका वडा नं.६ बस्ने शंकर प्यासी, भारत मुम्वई घर भएकी बन्दना प्यासी र…

    विस्तृतमा पढ्नुस्

  • दाँतको उपचारका क्रममा विरामीको मृत्यु, चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले शव बुझेनन्

    दाँतको उपचारका क्रममा विरामीको मृत्यु, चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले शव बुझेनन्

    रुपन्देही: गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका एक व्यक्तिको मृत्यु  भएपछि तनाव भएको छ। मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै कारबाहीको माग गरेका छन्। मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षीय शिवलाल अर्यालको गिजाको पिप निकाल्ने क्रममा मृत्यु भएको हो।  अस्पतालले पहिले पनि यस्ता लापरबाही गरेको भन्दै दोषीलाई कारबाही गर्न मृतकका आफन्तले माग गरेका छन्। सामान्य दाँत दुखेर अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • बुटवल–बेलहिया सडक निर्माणमा ढिलाई, डेढ अर्ब बढ्यो लागत

    बुटवल–बेलहिया सडक निर्माणमा ढिलाई, डेढ अर्ब बढ्यो लागत

    बुटवल :   राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुटबल बेलहिया सडक निमार्णमा ढिलाई हुँदा लागत डेढ अर्ब बढेको छ।  सुरु भएदेखि नै सडक निर्माणको काम तिब्र गतिमा हुन सकेको छैन। सुरुमा ४ अर्ब ५० करोड रुपैयाँको  योजना भएपनि पछि बढेर ५ अर्ब ५० करोड पुगेको छ। बजेट अभावका कारण लागत बढेको सडक बिस्तार आयोजनाले जनाएको छ ।  २०६८÷६९मा डिजाईन भएको सडकको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नं ५ मा वाम गठबन्धनलाई दुई तिहाई, प्रतिनिधि सभामा २६ मा २० जित

    प्रदेश नं ५ मा वाम गठबन्धनलाई दुई तिहाई, प्रतिनिधि सभामा २६ मा २० जित

    बुटवल : प्रदेश नम्बर ५ मा वाम गठबन्धन दुई तिहाई भन्दा बढीले अगाडि छ। प्रदेश नम्बर ५ मा रहेका प्रतिनिधि सभाका कुल २६ सिटमध्ये २० सिट वाम गठबन्धनले आफ्नो पोल्टामा पारेको छ।  पाँच सिट नेपाली कांग्रेसले र एक सिट संघीय समाजवादी फोरमले जितेको छ । त्यस्तै, ५२ प्रदेशसभाको सिट रहेको प्रदेश ५ मा ४० सिट वाम गठबन्धनले जितेको छ भने ७ मा…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा प्रतिनिधिसभातर्फ ३ स्थानमा एमाले, २ मा कांग्रेस विजयी

    रुपन्देहीमा प्रतिनिधिसभातर्फ ३ स्थानमा एमाले, २ मा कांग्रेस विजयी

    बुटवल :  रुपन्देही  जिल्लामा  प्रतिनिधिसभा सदस्यमा तीन स्थानमा वाम गठबन्धन र दुई स्थानमा नेपाली कांग्रेसले विजय हासिल गरेकाे छ। रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा ३४ हजार ७ सय ७५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी  नेपाली कांग्रेस अब्दुल रज्जाकले २६ हजार ८ सय ८५  मत ल्याए। उनी बहालवाला राज्यमन्त्रीसमेत हुन्।   प्रदेशसभातर्फ प्रदेश (क) मा गठबन्धनका…

    विस्तृतमा पढ्नुस्

  • शंकर पोखरेल झण्डै १० हजार मतान्तरले विजयी, बन्लान त मुख्यमन्त्री?

    शंकर पोखरेल झण्डै १० हजार मतान्तरले विजयी, बन्लान त मुख्यमन्त्री?

    काठमाडौँ: एमाले नेता शंकर पोखरेल दाङ क्षेत्र नं २ को प्रदेश क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। यसअघि संविधानसभा सदस्य निर्वाचनमा पराजित पोखरेल प्रदेशसभामा विजयी भएका हुन्।  पोखरेलले २० हजार ७२३ मत पाए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत पाए। दाङ २ को टिकटमा माओवादीका कृष्णबहादुर महरा र पोखरेलबीच विवाद भएपछि पोखरेललाई मुख्यमन्त्रीको उम्मेदवार निश्चित गरी…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा १५ प्रतिशत मत खस्यो 

    रुपन्देहीमा १५ प्रतिशत मत खस्यो 

    बुटवल :  रुपन्देहीमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको छ।बिहान ७ बजेदेखि सुरु भएको मतदानमा १० बजेसम्म १५ प्रतिशत मत  खसेको मुख्य निर्वाचन अधिकृत  अयोध्याप्रसाद भण्डारीले जानकारी दिए। रुपन्देहीमा ५ लाख २२ हजार मतदाता छन्। रुपन्देहीमा ५ प्रतिनिधिसभा सदस्य र १० प्रदेशसभा सदस्यका लागि मतदान भइरहेको छ।  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell