PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • कर्मचारी बिनाकाम केन्द्रमा थुपारेका छन्, काम नपाएपछि मानसिक रोगी हुन बेर छैनः शंकर पोखरेल

    कर्मचारी बिनाकाम केन्द्रमा थुपारेका छन्, काम नपाएपछि मानसिक रोगी हुन बेर छैनः शंकर पोखरेल

    रुपन्देहीः प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेरले संघीय सरकारले अबको ६ महिनासम्म कर्मचारी नपठाए  केन्द्रीय कर्मचारी नस्वीकार्ने बताएका छन्। संक्रमणकाल सधैं नरहने बताउँदै पोखरेलले जनतालाई सेवा दिन नयाँ कर्मचारी राखेर सेवा दिने बताए।  स्थानीय तहमा स्वास्थ्य सम्बन्धी २ दिन अभिमुखिकरण तथा छलफल  कार्यक्रमको समापन समारोहमा आज मुख्यमन्त्री  पोखरेलले  सेवा बिकेन्द्रीकरण भएको अवस्थामा पनि कर्मचारी केन्द्रमा मात्र रहने र प्रदेशमा…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री, सांसद, सरकारी कर्मचारी नै ठेक्कापट्टामा लागेका छन्, देश कसरी उभो लाग्नु? : चित्रबहादुर केसी

    मन्त्री, सांसद, सरकारी कर्मचारी नै ठेक्कापट्टामा लागेका छन्, देश कसरी उभो लाग्नु? : चित्रबहादुर केसी

    रुपन्देही: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई मागी खाने भाँडो बनाइएको बताएका छन्। सत्तामा बसिरहन मनपराउने कांग्रेस, एमाले र माओवादीहरूले राजनीतिलाई मागी खाने भाँडो बनाएको बताएका हुन्।  शुक्रवारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले राजनीति गर्ने मान्छेहरू जोगी हुन पनि तयार हुनुपर्ने बताए।  उनले राजनीति गर्ने मान्छेले निष्ठाको राजनीति नगरे व्याक्तिहरु मोटाउँदै जाने…

    विस्तृतमा पढ्नुस्

  • कुख्यात अपराधी मनोज पुनका सहयोगी माओवादी र एमालेका नेता प्रहरी नियन्त्रणमा

    कुख्यात अपराधी मनोज पुनका सहयोगी माओवादी र एमालेका नेता प्रहरी नियन्त्रणमा

    बुटवल : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले संगठित जघन्य अपराधमा संलग्न ५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। कुख्यात अपराधी मनोज पुनको समूहमा आवद्ध भएका तथा विभिन्न अपराधमा संलग्न ५ जनालाई हिजो पक्राउ गरी प्रहरीले आज बुटवलमा सार्वजनिक गरेको हो। प्रहरीले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका रुपन्देही देवदह ४ का लेखनाथ न्यौपाने, युथ फोर्स रुपन्देहीका पूर्व नेता बुटवल…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा नयाँ वर्षमा नयाँ अभियान ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’

    प्रदेश ५ मा नयाँ वर्षमा नयाँ अभियान ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’

    रुपन्देहीः प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य सस्थाहरुलाई बढी जिम्मेवार र जवाफदेही बनाउनु पर्ने बताएका छन्। उनले सरकारी अस्पताल स्वास्थ्यसेवा दुब्लाउने तर निजी अस्पताल र स्वास्थ्य संस्थामा फष्टाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्।  सरकारी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरूको कारण  भित्रका दुब्लाउने र बाहिरका फष्टाएका छन् यो अवस्थाको अन्त्य गरी सर्वसाधारणले सर्वसुलभ सेवापाउने बेबस्था मिलाउनु पर्ने बताए।…

    विस्तृतमा पढ्नुस्

  • विचित्र गुफा, गुफाभित्रै हल! हेर्नुस् फोटोमा

    विचित्र गुफा, गुफाभित्रै हल! हेर्नुस् फोटोमा

    रुपन्देही : गुल्मीको सदरमुकाम तम्घासबाट पश्चिमतर्फ धुर्कोट गाउँपालिका वडा ५ मा रहेको विचित्र गुफा प्रचारको अभावमा ओझेलमा परेको छ। नेपालकै सबभन्दा ठूलो गुफा भएको दाबी गरिए पनि प्रचार नभएको कारण ओझेलमा परेको धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिब केसीले बताए। गुफाको  लम्बाई १३३ मिटर रहेको छ। गुफा भित्रबाटै ५ तलासम्म जान सकिने गुफा संरक्षण समितिका प्रवक्ता कृष्णप्रसाद भन्डारीले बताए। 'भित्र धेरै मानिस अटाउन सक्ने प्राकृतिक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ को बजेट १ अर्ब २ करोड ५ लाख, झारा टार्ने खालको: कांग्रेस

    प्रदेश ५ को बजेट १ अर्ब २ करोड ५ लाख, झारा टार्ने खालको: कांग्रेस

    रुपन्देही: प्रदेश नम्वर ५ को सरकारले चालु आर्थिक बर्षको बाँकी अवधिका लागि आज बजेट सार्बजनिक गरेको छ। आज अपरान्ह ३ बजे बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रिको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले १ अर्व २ करोड ५ लाख रुपैया बराबरको बजेट पेश गरेका छन्। संघीय सरकारले उपलब्ध गराएको रकममा मात्रै केन्द्रित भएर ल्याइएको बजेटमा प्रदेश मन्त्रालय…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ का २५ प्रतिशत जनता गरिबीमा : यस्तो छ स्थितिपत्र

    प्रदेश ५ का २५ प्रतिशत जनता गरिबीमा : यस्तो छ स्थितिपत्र

    रुपन्देहीः प्रदेश ५ सरकारले स्थितिपत्र सार्वजनिक गरेको छ। सरकारले प्रदेश ५ भित्र रहेका १२ वटा जिल्लाको आर्थिक तथा सामाजिक अवस्था सार्वजनिक गरेको हो।  आज बसेको प्रदेश सभा बैठकमा ५ नम्बर प्रदेशको सामाजिक, आर्थिक विकासको स्थितिपत्र पेश गर्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले योजना निर्माण र कार्यान्वयनमा एक भएर अघि बढी सबैमा आग्रह  गरे। पोखरेलले प्रदेशको समग्र विकास र…

    विस्तृतमा पढ्नुस्

  • बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी, नियन्त्रणको प्रयास जारी

    बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी, नियन्त्रणको प्रयास जारी

    बुटवलः बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ। बुटवल ८ सुख्खानगरस्थित सुपरमार्केटमा बिहान करिब ४ बजेदेखि आगोलागी भइरहेको छ। सुपरमार्केटको माथिल्लो तलाबाट आगो लागेको हो। आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाको दमकलले प्रयास गरिरहे पनि उचाईमा रहेकाले नियन्त्रण हुन सकिरहेको छैन। आगो नियन्त्रणका लागि अन्य स्थानका दमकल पनि बोलाइएको छ। सुपर मार्केटमा आगोलागी भएपछि अहिले ठूलो सख्यामा सर्वसाधरण र सुरक्षाकर्मी त्यहाँ पुगेका…

    विस्तृतमा पढ्नुस्

  • बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा लागेको आगो पाँच घन्टापछि नियन्त्रणमा

    बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा लागेको आगो पाँच घन्टापछि नियन्त्रणमा

    बुटवलः बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ। बुटवल ८ सुख्खानगरस्थित सुपरमार्केटमा बिहानबाट आगो लागेको थियो। सुपरमार्केटको माथिल्लो तलाबाट लागेको आगो सुरक्षाकर्मी, ५ वटा दमकलको प्रयासपछि नियन्त्रणमा आएको हो।  विद्युत सर्ट भइ आगो लागेको प्रहरीले जनाएको छ। आगलागीबाट के कति क्षति भयो भन्नेबारेमा खुलिसकेको छैन।

    विस्तृतमा पढ्नुस्

  • ओलीको राष्ट्रवाद भारत भ्रमणले छर्लंग: प्रकाशमान सिंह 

    ओलीको राष्ट्रवाद भारत भ्रमणले छर्लंग: प्रकाशमान सिंह 

    रुपन्देहीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीको संघीय संरचना अनुसार पार्टी अगाडी नबढेको र नेतृत्वले संगठन निर्माणमा चासो नदिएका कारणले पार्टी कमजोर भएको बताएका छन्। नेपाल प्रेस यूनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उग्र राष्ट्रवादको छवि भारत भ्रमणले छर्लंग भएको बताए। नेता सिंहले विगतमा ओली भारत विरोधीका रुपमा प्रस्तुत भएको तर प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • बुटवल भाटभटेनीको आगो ५ घन्टापछि नियन्त्रणमा

    बुटवल भाटभटेनीको आगो ५ घन्टापछि नियन्त्रणमा

    रुपन्देही : बुटवल उपमहानगरपालिकामा भाटभटेनी सुपरमार्केटमा लागेको आगो ५ घन्टा पछि नियन्त्रणमा आएको छ। बिहान ४ बजदेखि लागेको आगो निभाउन  नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित पाँचवटा दमकल प्रयोग भएको थियो।  बुटवल उपमहानगरपालिकाको दमकलमा समस्या भएपछि भैरहवा, कपिलबस्तु, परासी, रामग्रामबाट थप दमकल मगाएर आगो निभाइएको हो। बिद्युत सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्याम ज्ञवालीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • स्कुटरमा ४० लाख: स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरणमा पठायो रुपन्देही प्रहरीले

    स्कुटरमा ४० लाख: स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरणमा पठायो रुपन्देही प्रहरीले

    रुपन्देही: रुपन्देही प्रहरीले  विशेष सूचनाको आधारमा ४ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय  बेलहिया रुपन्देहिबाट खटिएका प्रहरी टोलीले बेलहियाबाट भैरहवातर्फ आइरहेको लु २२ प ३८७१ नम्बरको स्कुटरको डिक्की भित्र कालो र पहेँलो प्लास्टिक भित्र प्याकिङ गरी राखेको अवस्थामा फेला परेको बताएको छ। नेपाली रुपैयाँ ४०, लाख ३८हजार ७ सय ५०  र  नेपाल एसबिआई बैङ्कको ३० हजार…

    विस्तृतमा पढ्नुस्

  • मनाङलाई हराउँदै थ्री स्टारले जित्यो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको उपाधी

    मनाङलाई हराउँदै थ्री स्टारले जित्यो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको उपाधी

    रुपन्देही : रुस्लान थ्री स्टार क्लबले मोफसलको सर्वाधिक पुरस्कार राशी रहेको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको उपाधी जितेको छ। चिरपरिचित प्रतिद्वन्दी मनाङ मर्स्याङ्दीलाई २-१ ले पराजित गर्दै थ्री स्टार च्याम्पियन बनेको हो। एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै थ्री स्टारले वर्षको चौथो उपाधि जितेको हो। च्याम्पियन थ्री स्टारले १५ लाख नगदसहित मेडल र प्रमाणपत्र हात पार्‍यो। उपविजेतामा  बनेको मनाङले ७…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ६५ बिघा जग्गा दिने सैनामैना नगरपालिकाको घोषणा

    अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ६५ बिघा जग्गा दिने सैनामैना नगरपालिकाको घोषणा

    रुपन्देही : धुर्मुस–सुन्तली फाउन्डेसनको टोली अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सैनामैनामा जग्गाको अवलोकन गरेका छन्। जग्गाको खोजीमा हिडेका हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुससहितको टोलीले रुपन्देही जिल्लाको सैनामैनामा मंगलबार जग्गाको अवलोकन गरेका हुन्। सैनामैना-७ देउवापारमा रहेको लम्टिया खेल मैदानको सम्भावनाबारे निरीक्षण गर्न धुर्मुस–सुन्तली फाउन्डेसनको टोली रुपन्देही जिल्लामा आएको हो। धुर्मुस-सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय स्तरका रंगशाला बनाउने घोषणा गरेपछि सैनामैना नगरपालिकाले लम्टिया…

    विस्तृतमा पढ्नुस्

  • १५ लाख नगद पुरस्कारको लागि थ्री स्टार र मनाङ मर्स्याङ्दी भिड्ने

    १५ लाख नगद पुरस्कारको लागि थ्री स्टार र मनाङ मर्स्याङ्दी भिड्ने

    रुपन्देही : बुटवलमा भइरहेको मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि काठमाठौँका दुई क्लब रुस्लान थ्री स्टार र मनाङ मर्स्याङ्दी भिड्ने भएका छन्। आइतवार भएको दोस्रो सेमिफाइनलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौँ १-० ले पराजित गर्दै थ्री स्टारले मनाङसँग फाइनल भिडन्त पक्का गरेको हो। पहिलो सेमिफाइनलमा मनाङले रुपन्देहीको सुनौलो संगमलाई पराजित गरेको थियो। टवलको रामनगर स्थित कालिका मानव ज्ञान…

    विस्तृतमा पढ्नुस्

  • सरकारी अस्पतालमा अप्रेसन गर्न पालो कुर्दाकुर्दै अब कोही मर्नुपर्दैन : स्वास्थ्य राज्यमन्त्री अर्याल

    सरकारी अस्पतालमा अप्रेसन गर्न पालो कुर्दाकुर्दै अब कोही मर्नुपर्दैन : स्वास्थ्य राज्यमन्त्री अर्याल

    रुपन्देहीः स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले  लुम्बिनी अञ्चल अस्पतालको अनुगमन गरेकी छिन्। अस्पताल अनुगमन गर्दै राज्यमन्त्री अर्यालले संघीय सरकारले ६ वटा अस्पताल लाई केन्द्रीय अस्पतालमा राखेको समेत बताइन्।  उनले लुम्बिनी अञ्चल अस्पताललाई आवश्यक सुधारको पहल गर्ने प्रतिबद्धता समेत जनाइन्। अस्पतालको सुधारका लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने उनको भनाइ थियो।  राज्यमन्त्री अर्यालले अस्पताल केन्द्रीय नीति अनुसार चल्नुपर्ने बताइन्। ‘मैले सुने अनुसार…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख सचेतक पद देउवालाई नै बुझाई दिन्छु, मलाई आवश्यक छैन: बालकृष्ण खाँण

    प्रमुख सचेतक पद देउवालाई नै बुझाई दिन्छु, मलाई आवश्यक छैन: बालकृष्ण खाँण

    रुपन्देहीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले स्वर्गिय गिरीजा प्रसाद कोईरालाले अवलम्वन गरेको बामपन्थीहरुसंगको मेलमिलाप र सहमतिको नीतिमा नै पार्टी अघि बढिरहेको बताएका छन्।  आठौं जीपी कोईराला स्मृति प्रतिष्ठानले बुटवलमा गरेको कार्यक्रममा बोल्दै नेता खाणले स्वर्गीय कोइरालाकै उच्च नेतृत्व र क्षमताका कारण नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतन्त्र गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै प्राप्त अधिकारको संस्थागत विकासका लागि वामपन्थी पार्टीहरुसँगको…

    विस्तृतमा पढ्नुस्

  • मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको तयारी पुरा : विजेतालाई १५ लाख

    मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको तयारी पुरा : विजेतालाई १५ लाख

    रुपन्देही : बुटबलमा हुने तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिता चैत्र ९ गते देखी संञ्चालन हुने भएको छ। मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश ५ को आयोजनामा बुटवलको रामनगरमा रहेको मानबिज्ञान उच्च माबिको खेलमैदानमा १० दिनसम्म प्रतियोगिता चल्ने छ। प्रतियोगिताको चैत ९ गते राष्ट्रपति बिद्यादेवि भण्डारीले उद्घाटन गर्ने तय भएको स्पोर्टस एकेडेमी, प्रदेश ५ का अध्यक्ष नरबहादुर घर्तीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नं ५ मा थपिए ३ मन्त्री: मन्त्रिपरिषदले अझै पूर्णता पाएन

    प्रदेश नं ५ मा थपिए ३ मन्त्री: मन्त्रिपरिषदले अझै पूर्णता पाएन

    रुपन्देही: प्रदेश ५ मा आज सरकार विस्तार भएको छ। मन्त्री थपिए पनि  प्रदेश ५ को मन्त्रिपरिषद्ले पूर्णता भने  पाएको छैन।  एमालेले दुई  र माओवादी केन्द्रबाट मन्त्री गरी आज थप ३ जना मन्त्री थपिएका छन्। एमालेबाट लिला गिरीलाई  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय,  आरती पौडेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र माओवादी केन्द्रबाट गुल्मीका सांसद सुदर्शन बरालले सामाजिक विकास…

    विस्तृतमा पढ्नुस्

  • तिलोत्तमा गोल्डकप  : पुलिसलाई हराउँदै थ्री स्टारले जित्यो उपाधि

    तिलोत्तमा गोल्डकप  : पुलिसलाई हराउँदै थ्री स्टारले जित्यो उपाधि

    रुपन्देही : विभागीय टिम नेपाल पुलिसलाई हराउँदै रुस्लान थ्री स्टार क्लबले बुटवलमा सम्पन्न २०औँ तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ। बुटवल ११ देविनगरस्थित एन्फा एकेडेमिको खेल मैदानमा भएको थ्री स्टारले पुलिस क्लबलाई २-० गोल अन्तरले हराउदै उपाधि जित्न सफल भएको हो। च्याम्पियन बनेसँगै थ्री स्टारले नगद ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ, कप र मेडल प्राप्त गरेको छ। उपविजेता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell