PahiloPost

Aug 27, 2026 | ११ भदौ २०८३

प्रदेश ५ को बजेट १ अर्ब २ करोड ५ लाख, झारा टार्ने खालको: कांग्रेस



चन्द्रकान्त खनाल

प्रदेश ५ को बजेट १ अर्ब २ करोड ५ लाख, झारा टार्ने खालको: कांग्रेस

रुपन्देही: प्रदेश नम्वर ५ को सरकारले चालु आर्थिक बर्षको बाँकी अवधिका लागि आज बजेट सार्बजनिक गरेको छ।

आज अपरान्ह ३ बजे बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रिको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले १ अर्व २ करोड ५ लाख रुपैया बराबरको बजेट पेश गरेका छन्।

संघीय सरकारले उपलब्ध गराएको रकममा मात्रै केन्द्रित भएर ल्याइएको बजेटमा प्रदेश मन्त्रालय स्थापनाको खर्च, मन्त्रालय अन्र्तगत कानुन निर्माणमा हुन सक्ने खर्च, कर्मचारीको तलव भत्ता तथा नया केही बिकास योजनाको सम्भाव्यता अध्ययन खर्च लगायतका सिमित बिषय समेटिएको छ।

बजेटमा कृषि, पर्यटन, सडक र उद्योगलाई प्राथमिकता दिइएको छ। बजेटमाथि प्रतिकृर्या दिदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता  बलदेब शर्मा ले बजेट झारा टार्ने खालको भएको प्रतिक्रिया दिएका छन्। 

यस्तो छ बजेट वक्तव्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell