PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • तिलोत्तमा गोल्डकप : मनाङलाई पराजित गर्दै थ्री स्टार फाइनलमा, पुलिससँग उपाधि भिडन्त हुने

    तिलोत्तमा गोल्डकप : मनाङलाई पराजित गर्दै थ्री स्टार फाइनलमा, पुलिससँग उपाधि भिडन्त हुने

    रुपन्देही : बुटवलमा भइरहेको २०औँ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस र थ्री स्टार क्लब भिड्ने भएका छन्। बिहीवार भएको अन्तिम सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई २-१ ले पराजित गर्दै थ्री स्टारले पुलिससँग उपाधि भिडन्त पक्का गरेको हो। यी २ टिमबीच चैत्र ३ गते शनिवार फाइनल खेल हुने छ। बुटवलस्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको खेलमा थ्रीस्टारका बुद्ध…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ का गृहमन्त्री केसीले ल्याए ‘अन द स्पट’ कारबाही अभियान

    प्रदेश ५ का गृहमन्त्री केसीले ल्याए ‘अन द स्पट’ कारबाही अभियान

    रुपन्देहीः प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले ‘अन द स्पट कारबाही’ अभियान शुरु गरेका छन्। ‘अन द स्पट कारबाही’लाई द्रुत गतिले अगाडी बढाउन स्थानिय स्तरबाटै जनताको साथ चाहिने उनको भनाइ छ। प्रदेश ५ का धेरै स्थान सीमानाकासँग जोडिएको र सीमामा तस्करी तथा अवैध रुपमा नदीजन्य वस्तुहरु निकासी भइरहेको भन्दै उनले कारवाही अभियान चलाउन प्रहरीलाई समेत निर्देशन दिएका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशको राजधानी बुटवलबाट सार्ने मुख्यमन्त्री पोखरेलको संकेत, मन्त्रालयका लागि कलेजसँग भवन माग्दै सरकार

    प्रदेशको राजधानी बुटवलबाट सार्ने मुख्यमन्त्री पोखरेलको संकेत, मन्त्रालयका लागि कलेजसँग भवन माग्दै सरकार

    रुपन्देहीः प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी सार्ने संकेत गरेका छन्। सोमबार बुटवलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार अभावै अभावमा गुज्रिरहेको बताए। मुख्यमन्त्री पोखरेलले बुटवलमा अस्थायी राजधानी राख्नको लागि समेत पर्याप्त पुर्वाधारहरु नभएको बताए।  अस्थायी राजधानीका लागि पनि वैज्ञानिक आधारका पूर्वाधारहरु नभएको हुँदा अस्थायी संरचना समेत सर्न सक्ने उनको भनाई थियो।  स्थायी केन्द्र तोक्ने अधिकार प्रदेशसभालाई…

    विस्तृतमा पढ्नुस्

  • तिलोत्तमा गोल्डकप : रुपन्देहीले सुदूरपश्चिम–११ लाई हरायो

    तिलोत्तमा गोल्डकप : रुपन्देहीले सुदूरपश्चिम–११ लाई हरायो

    रुपन्देही :  तिलोत्तमा गोल्डकपको २०औ संस्करणको उद्घाटन खेलमा आयोजक रुपन्देही-११ ले विजयी शुरुवात गरेको छ। एन्फा टेक्निकल सेन्टर देबिनगरको मैदानमा बिहीवार भएको खेलमा आयोजकले सुदूरपश्चिम–११ लाई २–० गोल अन्तरले हराएको हो। रुपन्देहीका लागि सातौं मिनेटमा निशान लिम्बुले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा पनि उनले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेको थियो। प्रतियोगिताअन्तर्गत शुक्रवार कास्की-११ र फ्रेन्डस् क्लब…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी खुल्ला दिसामुक्तः ५० लाख पर्यटक भित्र्याउने र मेट्रो रेल गुडाउने मुख्यमन्त्री पोखरेलको योजना

    लुम्बिनी खुल्ला दिसामुक्तः ५० लाख पर्यटक भित्र्याउने र मेट्रो रेल गुडाउने मुख्यमन्त्री पोखरेलको योजना

    रुपन्देहीः बुद्धजन्मस्थल लुम्बिनीमा रहेकोे लुम्बिनी साँस्कृतिक नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। विश्व शान्तिको मुहान लुिम्बनीमा रहेको नगरपालिकालाई ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले खुल्ला दिसामुक्त घोषणा गरे। सभामा मुख्यमन्त्री पोखरेलले सभ्यताको मुख्य आधार सरसफाई भएकाले लुम्बिनीलाई सधै स्वच्छ, सफा सुन्दर बनाइराख्नु पर्ने बताए। मुख्यमन्त्री पोखरेलले लुम्बिनीमा पाँच बर्षमा ५० लाख पर्यटक भित्रयाई अर्थिक सम्बृद्धिको ढोका खोल्ने पाँच नं…

    विस्तृतमा पढ्नुस्

  • तिलोत्तमा गोल्डकप : तीन विभागीयसहित १० टोलीको सहभागिता हुने

    तिलोत्तमा गोल्डकप : तीन विभागीयसहित १० टोलीको सहभागिता हुने

    रुपन्देही : २०औं संस्करणको तिलोत्तमा गोल्डकपमा तीन विभागीय टीमसहित १० टिमले सहभागिता जनाउने भएका छन्। फागुन २४ देखी बुटवलको फिफा टेक्निकल सेन्टरमा सुरु हुने गोल्डकपमा त्रिभुवन आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरी बलको एपीएफ, मनाङ मर्स्याङ्दी, रुपन्देही, झापासहित १० टिमले नाम दर्ता गराएको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष अध्यक्ष दीर्घ बहादुर केसीले बताए। प्रतियोगिताको तयारीका अधिकांश काम सकिएको र आजदेखि प्याराफिट…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा जीप दुघटना : दुई जनाको मृत्यु, ५ घाइते

    पाल्पामा जीप दुघटना : दुई जनाको मृत्यु, ५ घाइते

    रुपन्देही : तानसेन नगरपालिका–१२ विरपोखरामा शनिवार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। यस्तै पाँच जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यलय पाल्पाका अनुसार पाल्पा सदरमुकामबाट लुहुङतर्फ जाँदै गरेको लु १ ज १९३८ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा परि तानसेन–१२ का ५६ वर्षीय चित्रबहादुर थापा र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ६८ वर्षीया खिमकुमारी सारुको मृत्यु भएको प्रहरीको भनाई…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा जनप्रतिनिधिको तलब: मुख्यमन्त्रीलाई ६० हजार, सांसदलाई ४५ हजार!

    प्रदेश ५ मा जनप्रतिनिधिको तलब: मुख्यमन्त्रीलाई ६० हजार, सांसदलाई ४५ हजार!

    रुपन्देहीः प्रदेश ५ को  तिन सदस्य मन्त्रिपरिषद कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक निर्धारण प्रारम्भिक मस्यौदा तयार पारेको छ। तयार गरेको प्रारम्भिक मस्यौदामा सेवासुविधा अनुसार मुख्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार ९ सय रुपैयाँ, मन्त्रीको ५२ हजार रुपैयाँ प्रस्ताव गरिएको छ। प्रदेश सांसदकोे पारिश्रमिक ४५ हजार हुने छ । मन्त्री तथा अन्यको दैनिक भत्ता ७ सय ५० र दैनिक भ्रमण भत्ता १…

    विस्तृतमा पढ्नुस्

  • होलीमा उच्छृङ्खल गतिविधि रोक्न प्रहरीको गस्ती

    होलीमा उच्छृङ्खल गतिविधि रोक्न प्रहरीको गस्ती

    रुपन्देहीः होली पर्वलाई मयादित बनाउन रुपन्देहीमा प्रहरीले निगरानी बढाएको छ। तराई र पहाडी समुदायका बासिन्दाको उत्तिकै बसोबास रहेको रुपन्देहीमा दुई दिन होली मनाउने प्रचलन छ। होलीमा उच्छृङ्खल घटना बढेसँगै प्रहरीले निगरानी पनि बढाएको छ। रुपन्देहीमा आज पहाडी र भोलि मधेशी समुदायले होली मनाउँदै छन्। होलीलाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा अभियान चलाएको छ। रुपन्देहीका मुख्य शहर बुटवल र भैरहवामा होलीमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा कांग्रेस संसदीय दलको नेता बन्न पाँच आकांक्षी, निर्वाचन मिति भने सरेको सर्‍यै

    प्रदेश ५ मा कांग्रेस संसदीय दलको नेता बन्न पाँच आकांक्षी, निर्वाचन मिति भने सरेको सर्‍यै

    रुपन्देहीः कांग्रेस पाँच नम्बर प्रदेश संसदीय दलको नेताको निर्वाचनको मिति फेरि सरेको छ । आजका लागि तय गरीएको निर्वाचन फागुन २७ गतेसम्मका लागि स्थगित भएको कांग्रेस रुपन्देहीले जनाएको छ।  प्रदेश सभाको बैठक फागुन २७ गतेका लागि सरेपछि कांग्रेसका प्रदेश सभा सदस्यहरुले दलको नेताको निर्वाचनको मिति सार्न आग्रह गरेपछी मिति २६ गतेका लागि सारिएको निर्वाचन समितिले जनाएको छ। कांग्रेस संसदीय दलको…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामले भने - कम्युनिस्ट कोकाकोला, कांग्रेस पेप्सीकोला 

    बाबुरामले भने - कम्युनिस्ट कोकाकोला, कांग्रेस पेप्सीकोला 

    रुपन्देही: नयाँ शक्ति पार्टी नेपालका  संयोजक डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने दावी गरेका छन्। नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फँस्ने उनले बताए।  बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले मुलुकका दुई ठुला राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी र नेपाली काग्रेसलाई कोकाकोला र पेप्सीकोलाको…

    विस्तृतमा पढ्नुस्

  • पूर्व कमलरी कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित 

    पूर्व कमलरी कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित 

    रुपन्देहीः प्रदेश ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन्। २ जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन। संसदमा उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ। संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे। फोरमका ५ र जनमोर्चाका १ जना सांसद् छन्। राष्ट्रिय जनता पार्टीका १…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ को सभामुखमा पूर्ण घर्ती निर्विरोध 

    प्रदेश ५ को सभामुखमा पूर्ण घर्ती निर्विरोध 

    रुपन्देहीः प्रदेश न ५ मा सभामुखका नेकपा माओवादी केन्द्रका नेता रुकुमका पूर्ण घर्तीमात्र उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका छन्।  बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएकोमा अरुको उम्मेदवारी परेन। घर्तीलाइ सभामुखमा निर्वाचित गरियोस भन्दै माओवादीका सचेतक दधिराम शर्मा प्रस्तावक र एमालेका सचेतक भुमेश्वर ढकालको समर्थन सहित मनोनयन पत्र बुझाएका थिए। बाम गठबन्धनबीच यस अघि नै माओवादीलाई…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री चयनः शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति गर्न औपचारिक पत्र दर्ता गरिँदै

    मुख्यमन्त्री चयनः शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति गर्न औपचारिक पत्र दर्ता गरिँदै

    रुपन्देहीः प्रदेश नं ५ का एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गरिने भएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले माओवादीका कारण मुख्यमन्त्री चयनमा ढिलाइ भए पनि आज प्रदेश सरकारका लागि वाम गठबन्धनका तर्फबाट दाबी पेश गर्ने बताए। माओवादीले संसदीय दलको नेता चयन नगरेका कारण सरकार गठनमा केही ढिलाइ भएको…

    विस्तृतमा पढ्नुस्

  • भैरहवा सेजमा उद्योग खोल्न १९ कम्पनीको प्रस्तावः १४ उद्योगमात्र दर्ता, ठूला लगानीकर्ता आएनन्

    भैरहवा सेजमा उद्योग खोल्न १९ कम्पनीको प्रस्तावः १४ उद्योगमात्र दर्ता, ठूला लगानीकर्ता आएनन्

    रुपन्देहीः भैरहवास्थित नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग सञ्चालनका लागि १४ वटा उद्योगमात्र दर्ता गराएका छन्। १९ वटा उद्योगले प्रस्ताव गरे पनि पाँचवटा कम्पनी दर्तामा नआएका हुन्। माघ १२ गते सेज व्यवस्थापनले उद्योग दर्ताका लागि १५ दिनको समय तोकेको थियो। अन्तिम दिनसम्ममा १४ वटामात्र उद्योग दर्ता भएको विशेष आर्थिक क्षेत्र विकास समितिका प्रवक्ता सुन्दर थापाले  बताए। ‘सुरुमा १९…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिमण्डल गठनको तयारीमा प्रदेश ५, को को छन् चर्चामा?

    मन्त्रिमण्डल गठनको तयारीमा प्रदेश ५, को को छन् चर्चामा?

    रुपन्देहीः प्रदेश नं ५ मा सभामुखको निर्बाचसँगै ३ जनाको सानो मन्त्रिमण्डल गठन गर्ने तयारी थालिएको छ। एमाले र माओवादी केन्द्रको बहुमत रहेको प्रदेश ५ मा मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेल एकल दाबेदार छन्। एमाले प्रदेश ५ का संसदीय दलका प्रमुख सचेतक भूमीश्वर ढकालले सरकार बिस्तारको तयारी रहेको बताए। ढकालले भने ‘अहिले हामी छलफलमै छौँ केही दिनमा टुंगो लगाउँछौँ।’ ढकालका अनुसार मुख्यमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ को पहिलो बैठक सम्पन्नः फागुन २ गते सभामुखको चुनाव 

    प्रदेश ५ को पहिलो बैठक सम्पन्नः फागुन २ गते सभामुखको चुनाव 

    रुपन्देहीः प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा सम्पन्न भएको छ।  दिउसो १ बजे  बाट सुरु भएको बैठकको सुरुमा प्रदेश नं ५ का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले शान्तिका अग्रदुत गौतम बुद्धको जीवनीसँग गाँसिएको पवित्रभूमि क्षेत्रमा सहभागी प्रदेश सदस्यलाई स्वागत गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्षको परिणामस्वरुप हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्ने ऐतिहासिक अवसर…

    विस्तृतमा पढ्नुस्

  • किन पुगिन् राष्ट्रिय सभाकी सदस्य कोमल वली प्रदेश सभाको बैठकमा?

    किन पुगिन् राष्ट्रिय सभाकी सदस्य कोमल वली प्रदेश सभाको बैठकमा?

    रुपेन्देहीः बुटवलमा रहेको प्रदेश सभा भवनमा पहिलो प्रदेश बैठक चल्नै लाग्दा प्रदेश ५ बाट निर्विरोध राष्ट्रिय सभामा निर्वाचित कोमल वली पनि आइपुगिन्। दिउँसो १ नबज्दै आइपुगेपछि सञ्चारकर्मी उनीतिर झुम्मिए।  एक त राष्ट्रिय सभाका निर्वाचित सांसद, अर्को सदाबहार चर्चामा रहेकी कलाकार। प्रदेश सभाका सांसदहरुलाई छायाँमा पार्ने गरी उनको उपस्थिति भयो। ऐतिहासिक बैठकमा सहभागी भएकोले सञ्चारकर्मीले वलीलाई प्रश्न सोधिहाले–विशेष उपस्थितिको केही कारण?…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५-प्रदेश सभा बैठक पर्सी: केन्द्रबाट खटाईएका कर्मचारी एक जना पनि आईपुगेनन् 

    प्रदेश ५-प्रदेश सभा बैठक पर्सी: केन्द्रबाट खटाईएका कर्मचारी एक जना पनि आईपुगेनन् 

    रुपन्देहीः प्रदेश नं ५ को  प्रदेश सभाको बैठक हुन २ दिनमात्र बाँकी रहँदा एकजना पनि कर्मचारी आइपुगेका छैनन्। संसद सहजीकरण टोलीका प्रमुख सुरेन्द्र अर्यालले उक्त जानकारी दिएका हुन्। प्रदेश नं ५को संसद सचिवालयमा पत्रकार सम्मेलनमा बोल्दै  संसद सचिवालयका सहसचिव अर्यालले केन्द्रबाट अहिलेसम्म एकजना पनि कर्मचारी नआएको बताए। उनले भने, ‘हामी १५ गते आएका हौं अहिलेसम्म कुनै कर्मचारी प्रदेश मन्त्रालय वा…

    विस्तृतमा पढ्नुस्

  • १५ फोटोमा हेर्नुस, बुटवलका सडक किनारामा महिला समूहको पौरखः अहिले फूलबारी, पछि करेसाबारी!

    १५ फोटोमा हेर्नुस, बुटवलका सडक किनारामा महिला समूहको पौरखः अहिले फूलबारी, पछि करेसाबारी!

    रुपन्देहीः सिदार्थ राजमार्गको ६ लेन सडक अन्तर्गत योगी कुटीदेखि राजमार्ग चौराहसम्मको २ किलोमिटर सडक दुबै किनारामा फूल तथा विरुवा रोप्ने अभियान सुरु भएको छ।  धुलाम्मे सडकलाई सफा बनाउनका साथै उक्त स्थानमा तरकारी उत्पादन गरिने गरिने गरी बुटबल नगरपालिकोको हरित नगरपालिका कार्यक्रम अन्तर्गत यो अभियान सुरु गरिएको हो। यही कार्यक्रम अन्तर्गत योगीकुटीदेखि चौराहसम्म  दुबैतर्फका सडक छेउका घर तथा वरिवरिका घरहरुका महिलाद्वारा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell