PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विचित्र गुफा, गुफाभित्रै हल! हेर्नुस् फोटोमा

विचित्र गुफा, गुफाभित्रै हल! हेर्नुस् फोटोमा

चन्द्रकान्त खनाल/पहिलोपोस्ट


रुपन्देही : गुल्मीको सदरमुकाम तम्घासबाट पश्चिमतर्फ धुर्कोट गाउँपालिका वडा ५ मा रहेको विचित्र गुफा प्रचारको अभावमा ओझेलमा परेको छ।

नेपालकै सबभन्दा ठूलो गुफा भएको दाबी गरिए पनि प्रचार नभएको कारण ओझेलमा परेको धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिब केसीले बताए। गुफाको  लम्बाई १३३ मिटर रहेको छ।

गुफा भित्रबाटै ५ तलासम्म जान सकिने गुफा संरक्षण समितिका प्रवक्ता कृष्णप्रसाद भन्डारीले बताए। 'भित्र धेरै मानिस अटाउन सक्ने प्राकृतिक हल रहेका छन्। भित्ताहरूमा प्रकृतिले कलात्मक बुट्टा भरेको अनौठा आकृतिहरू छ,' उपाध्यक्ष केसीले भने। 

गुफा २०४४ सालमा जनार्दन भन्डारीले पत्ता लगाएकाे प्रचार समितिले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell