रुपन्देही: १० माघ राष्ट्रिय सभामा प्रदेश नं ५ वाट ८ जनाले प्रतिनिधित्व गर्ने भएको भएपनि ११ जनाको उम्मेदवारी दर्ता भएको छ।
नेपाली कांग्रेस एमाले माओबादी मधेशी दलहरु गरी ८ जना निर्वाचित हुनपर्नेमा ३ जना निर्विरोध भएका छन।
निर्विरोध हुनेमा माओवादीकी मीना बुढा, एमालेकी कोमल वली र नेपाली कांग्रेसका अनिता देवकोटा रहेका छन।
खुल्लामा एमालेका खिमलाल भट्टराई, माओवादीका चन्द्रबहादुर खडका, राजमोका रश्मीराज नेपाली र नेपाली कांग्रेसका दुर्गाप्रसाद उपाध्याय रहेका छन।
दलितबाट १ जना मा २ जनाको उम्मेदवार रहेको छ भन अल्पसंख्यकमा पनि १ मा २ जनाको उम्मेदवार भएको छ त्स्तै मधेशीबाट २ जनाको उम्मेदवार दर्ता भएको छ।