PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

फोटोमा हेर्नुस् डा. केसीका माग पूरा गर्न दबाब दिन निकालिएको नेविसंघको र्‍याली

फोटोमा हेर्नुस् डा. केसीका माग पूरा गर्न दबाब दिन निकालिएको नेविसंघको र्‍याली

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँः चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन नेपाल विद्यार्थी संघका विद्यार्थी आज नाराजुलुससहित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) प्रांगणमा पुगेका थिए।

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विद्यार्थीहरु केसीको अनसनलाई समर्थन जनाउन तथा माग पूरा गराउन सरकारलाई दबाब दिन त्यहाँ पुगेका हुन्। उनीहरुले केसीका माग पूरा गर्न भन्दै नाराबाजीसमेत गरेका थिए।
 


ट्रेन्डिङ पोस्ट

Ncell