PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

चीनमा पहिरोमा परी आठ जनाको मृत्यु, १७ बेपत्ता



रासस

चीनमा पहिरोमा परी आठ जनाको मृत्यु, १७ बेपत्ता
फोटो श्रोतः cnn.com

चीन :  दक्षिणीपूर्वी चिनियाँ प्रान्त सिचुआनको लि आङ्गसान गाँउमा भारी वर्षापछि आएको पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्। 

स्थानीय समयानुसार मङ्गलबार बिहान ६ बजेबाट सुरु भएको बाढी पहिरोमा सिचुआन प्रान्तका विभिन्न गाउँ डुबानमा परेका बताइएको छ। 

प्रकोपको कारण अन्य जना व्यक्ति घाइते भएका सूचना कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार ती गाउँमा उद्धार कार्य जारी रहेको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell