PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

करेन्ट लागेर एकजनाको मृत्यु



पहिलोपोस्ट

करेन्ट लागेर एकजनाको मृत्यु

नवलपरासी: सुनवल नगरपालिका–७ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

नवलपरासी र रुपन्देही जिल्ला को सिमानामा पर्ने कजरार खोलामा माछा मार्ने क्रममा मंगलबार सुनवल–७, चारपाला निवासी ५० वर्षका शम्शेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ।

मृतकको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी ल्याइएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell