७ फोटोमा हेर्नुस् चीनमा गएको ७ म्याग्नेच्युड भूकम्पले पारेको असर
पहिलोपोस्ट /पहिलोपोस्ट
9th August 2017 | २५ साउन २०७४
चीनको सिचुवान प्रान्तमा ७ मेग्नेच्युड क्षमताको भूकम्प जाँदा १३ जनाको मृत्यु भएको छ। पर्यटकीय गन्तव्यका रुपमा रहेको जुहाई भ्याली केन्द्र पारेर गएको भूकम्पपछिका दृश्यहरु :