PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

यसरी मनाइयो २३ औं आदिवासी दिवस, फोटोमा हेर्नुहोस्

यसरी मनाइयो २३ औं आदिवासी दिवस, फोटोमा हेर्नुहोस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौ ‍: नेपालका विभिन्न जिल्लाबाट आएर राजधानीमा बस्दै गरेका आदिवासी समुदायले बुधबार २३औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ।  

काठमाडौँको राष्ट्रिय सभा गृहमा ५६ वटा आदिवासी समुदायका मानिसहरु उपस्थित भएर विभिन्न कार्यक्रम गरेका थिए।

यस्तै परम्परागत भेषभुषामा सजिएका उनीहरुले आफ्नै समुदायको मौलिक खानाहरु स्टलमा राखेका थिए।

राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा पहिचान सहितको संविधान संसोधन आफ्नो माग भएको नेपाल आदिवासी जनजाति महासंघले बताएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell