PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, काठमाडौंमा केदार शर्मा



पहिलोपोस्ट

गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, काठमाडौंमा केदार शर्मा

काठमाडौः गृह मन्त्रालयले काठमाडौं सहितका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। 

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको गृह मन्त्रालयका सहसचिव हरि मैनालीले जानकारी दिए। 
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा केदार शर्मा आएका छन्। 

झापामा ऋषिराम तिवारी, मोरङमा रामप्रसाद आचार्य, धादिङमा श्याम भण्डारी, पर्सामा विनोद सिंहलाई सरुवा गरिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell