PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

प्रधान मन्त्री र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता: द्विपक्षीय छलफल



पहिलोपोस्ट

प्रधान मन्त्री र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता: द्विपक्षीय छलफल

काठमाडौं : प्रधान मन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश मन्त्री सुष्मा स्वाराजले भेटवार्ता गरेकी छिन्। आजदेखि देखि सुरु भएको बिमस्टेक बैठकमा सहभागी हुन आएकी भारतीय विदेशमन्त्री स्वराजले प्रधान मन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेकी हुन्। 

भेटवार्तामा दुई पक्षीय हितका विषयमा छलफल भएको प्रधान मन्त्रीले बताए। प्रधान मन्त्रीले भारतीय विदेश मन्त्रीसँगको भेटको फोटोमा स्वराजलाई मेन्सन गर्दै सार्वजनिक गरेको ट्वीटमा दुई पक्षीय मामिलामा छलफल भएको बताएका छन्। 
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell