PahiloPost

Jun 24, 2025 | १० असार २०८२

घुस लिँदै गर्दा गुठी संस्थानका अध्यक्ष नै पक्राउ



पहिलोपोस्ट

घुस लिँदै गर्दा गुठी संस्थानका अध्यक्ष नै पक्राउ

काठमाडौं : गुठी संस्थानका अध्यक्ष लेखनाथ सापकोटा घुससहित पक्राउ परेका छन्। अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले घुस लिइरहेको अवस्थामा सापकोटालाई नक्सालबाट पक्राउ गरेको अख्तियार अनुसन्धान आयोगले जानकारी दिएको छ ।

सापकोटाले बसन्तपुरको सत्लत निर्माणको लागि २ लाख २० हजार रुपैयाँ लिँदै गर्दा पक्राउ परेका हुन्। 

सामुदायिक सत्तल भवन, काष्ठमण्डप बसन्तपुरको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्रहीसँग विभिन्न बहानामा घुस माग गरेको आरोप आयोगले लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell