PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सौराहामा बाढीले जलमग्न होटल, हेर्नुस् भिडियोमा



राजेन्द्र आचार्य

सौराहामा बाढीले जलमग्न होटल, हेर्नुस् भिडियोमा

चितवनः शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पूर्वी र मध्य तराई जलमग्न भएको छ। पश्चिम तराईका केही जिल्लामा पनि बाढीको प्रभाव परेको छ। भित्री तराईको जिल्ला चितवनमा पनि बाढीले वितण्डा मच्चाएको छ।

पर्यटकीय नगरी सौराहाका होटलमा पानी पसेको छ। ५ फिटसम्म पानी जम्मा भएको छ। अधिकांश होटहरु डुबानमा परेका छन्। 
सौराहामा होटलमा पसेको बाढी हेर्नुस् भिडियोमा:




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell