PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

कांग्रेसका सांसदहरुको एक महिनाको तलब बाढी पीडितका लागि दिने निर्णय



पहिलोपोस्ट

कांग्रेसका सांसदहरुको एक महिनाको तलब बाढी पीडितका लागि दिने निर्णय

काठमाडौं : नेपाल कांग्रेसको कार्य सम्पादन समितिको आज बसेको आकस्मिक बैठकले एक महिनाको सांसदहरुको तलब बाढी पीडितका लागि दिने निर्णय गरेको छ।

२८ सदस्यीय कार्य सम्पादन समितिको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो।
 
कांग्रेस सांसदले एक महिनाको तलब सरकारी राहत कोषमा बुझाउने छन्। साथै बैठकले पार्टीका युवा कार्यकर्ताहरुलाई उद्दार तथा राहत वितरणमा जुट्नसमेत निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell