PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

राष्ट्रपति भण्डारीद्वारा तीन वटा विधेयक प्रमाणीकरण



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीद्वारा तीन वटा विधेयक प्रमाणीकरण

काठमाडौंः राष्ट्रपति विद्या भण्डारीले व्यवस्थापिका संसदबाट पारित भइ आएका तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले संसदबाट पारित भइ आएका योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४, संघीय आकस्मिक कोष विधेयक, २०७४ र बोनस(पाँचौ संशोधन) विधेयक २०७४  नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम प्रमाणीकरण गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell