PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

प्रिमियर लिग : एक रातो कार्ड, दुई गोल, टोटनहमको विजयी सुरुवात



पहिलोपोस्ट

प्रिमियर लिग : एक रातो कार्ड, दुई गोल, टोटनहमको विजयी सुरुवात

गत सिजनको उपविजेता टोटनहम हट्सपरले प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा टोटनहमले १० खेलाडीमा झरेकव नवप्रवेशी न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै ३ अंक जोडेको हो।

पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा न्यूकासलका जोन्जो सिल्भेले सिधै रातो कार्डको सामना गरेपछि खेल मोडिएको थियो।

त्यसैको फाइदा उठाउँदै टोटनहमका लागि ६१औं मिनेटमा डेले अली र ७०औं मिनेटमा बेन डेभिसले  टोटनहमका लागि गोल गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell