PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

साउनको अन्तिम सोमबारः देशभरका शिवालयमा दर्शनार्थीको भिड, हेर्नुस् फोटोमा

साउनको अन्तिम सोमबारः देशभरका शिवालयमा दर्शनार्थीको भिड, हेर्नुस् फोटोमा

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ: साउनको अन्तिम सोमबार देशभरका शिवालयमा आज दर्शनार्थीको भिड लागेको छ। साउन महिनाको हरेक सोमबार ब्रत बसी शिवको पूजा गर्दै आएका भक्तजनले विधिवत रुपमा आजदेखि ब्रत समापन गर्दैछन्।

उपत्यकाका पशुपतिनाथ, डोलेश्वर, कुम्भेश्वर तथा उपत्यकाबाहिर देवघाट लगायतका देवालयमा भक्तजनको बाक्लो उपस्थिति हुने गछ।

साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको उपस्थिति हेनुस् फोटोमाः


ट्रेन्डिङ पोस्ट

Ncell