PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

आजदेखि मौसममा सुधार आउने, पूर्वी र मध्य क्षेत्रमा हल्का वर्षा हुने



पहिलोपोस्ट

आजदेखि मौसममा सुधार आउने, पूर्वी र मध्य क्षेत्रमा हल्का वर्षा हुने

काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा सुधार आउने जनाएको छ। महाशाखाले आज पूर्व र मध्य क्षेत्रमा हल्का वर्षा हुने जनाएको छ। पश्चिमका केही क्षेत्रमा पनि हल्का वर्षा हुने महाशाखाले जनाएको छ। 

गत शुक्रबारदेखिको अविरल वर्षाका कारण देशभर बाढी पहिरोको प्रकोप बढेको छ। बाढी पहिरोका कारण ६६ जनाको ज्यान गएको गृह मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ। केही व्यक्ति अझै बेपत्ता छन्। हजारौँ घरहरुमा डुबान तथा पहिरोका कारण क्षति पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell