PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

बाढी पहिरोबाट भएको क्षतिप्रति पूर्वराजाद्धारा दुःख व्यक्त



पहिलोपोस्ट

बाढी पहिरोबाट भएको क्षतिप्रति पूर्वराजाद्धारा दुःख व्यक्त

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

शाहले सोमबार बिहान प्रेस बिज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन्। शाहले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पु¥याएकोमा गम्भीर एवम् दुःख व्यक्त गर्दछु।’

प्राकृतिक प्रकोप नियन्त्रणका लागि सम्वन्धित पक्षले तदारुकता देखाउनेमा आफू विश्वस्त रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell