PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

उपत्यका बाहिर दर्ता भएका ट्याक्टर धपाउँदै प्रहरी 



पहिलोपोस्ट

उपत्यका बाहिर दर्ता भएका ट्याक्टर धपाउँदै प्रहरी 

काठमाडौः उपत्यका बाहिरका जिल्लामा दर्ता भएर उपत्यकामा गुड्ने ट्याक्टरलाई प्रहरीले सम्वन्धित जिल्ला पठाउन थालेको छ। 

बाहिरी जिल्लामा दर्ता भएर उपत्यकाभित्र गुड्दा सवारी जाम बढी हुने भएकाले यस्तो कारबाही सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसएसपी लोकेन्द्रबहादुर मल्लले जानकारी दिए। 

प्रहरीले २० भन्दाबढी ट्याक्टरलाई नियन्त्रणमा लिएर सम्वन्धित जिल्ला पठाउन लागेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell