PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

मेयर कप फुटसल हुने



पहिलोपोस्ट

मेयर कप फुटसल हुने

काठमाठौं : युवा संघ नेपाल काठमाडौं महानगरपालिका वडा नम्वर २५ र वडा नम्वर २७ को आयोजनामा मेयर कप फुटसल प्रतियोगिता हुने भएको छ।

आगामी भदौ १० देखि १७ गतेसम्म सञ्चानल हुने प्रतियोगिता चमतीस्थित नेपा फुटसल एण्ड रिक्रिएसन सेन्टरमा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि काठमाडौं महानगका ३२ वटै वडालाई निमन्त्रणा गरेको र अहिलेसम्म १८ वडाले टिम इन्ट्री गरिसकेकव प्रतियिगता संयोजक अशेष महर्जनले जानकारी दिए।

प्रतियोगिताको विजेताले नगद १ लाख, शिल्डमेडल र प्रमँण पत्र हात पार्नेछ भने उपविजेताले ५० हजा प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell