PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कांग्रेसले उद्दार र राहतका लागि भातृ संस्था खटाउने



पहिलोपोस्ट

कांग्रेसले उद्दार र राहतका लागि भातृ संस्था खटाउने

काठमाडौंः नेपाली कांग्रेसले बाढी पीडितको उद्दार तथा राहतका लागि भातृ संस्था खटाउने भएको छ। 

कांग्रेस महामन्त्री शशांक कोइरालाको अध्यक्षतामा आज पार्टी कार्यालय सानेपामा बसेको बैठकमा बाढी प्रभावित क्षेत्रमा भातृ संस्थालाई खटाउने विषयमा छलफल भएको हो। तर बैठकले कसलाई कहाँ पठाउने भन्नेबारेमा भने निर्णय गरिनसकेको कांग्रेसले जनाएको छ।

महामन्त्री कोइरालाले बाढी र डुबानबाट देशका विभिन्न स्थानमा धनजनको ठूलो क्षति भएकाले उनीहरुलाई सहयोगको खाँचो परेको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell