PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

ट्याङ्करको ठक्करबाट पैदल यात्रुको मृत्यु



रासस

ट्याङ्करको ठक्करबाट पैदल यात्रुको मृत्यु

हेटौँडा : हेटौँडा–नारायणघाट सडकखण्डको नवलपुरमा ट्याङ्करको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।

चितवनको भरतपुर गइरहेकाे ना४ख ४६०७ नम्बरको ट्याङ्करको ठक्करबाट  हेटौँडा उपमहानगरपालिका–११ नवलपुर की ४६ वर्षीया जानुकादेवी खड्काको मृत्यु भएको हो।

ठक्कर दिने ट्याङ्कर र चालक हिमाल बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell