PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

नाच्दै खेल्दै.. बोलको बाल-गीत सार्वजनिक



पहिलोपोस्ट

नाच्दै खेल्दै.. बोलको बाल-गीत सार्वजनिक

काठमाडौं : संचारकर्मी शिव तिवारीको रचना तथा स्थानिय गायिका शुभेक्षा तिवारीको स्वर रहेको नाच्दै खेल्दै.. बोलको बाल-गीत सार्वजनिक भएको छ।

सन्तोस श्रेष्ठको संगीत रहेको उक्त गीतको म्युजिक भिडियो हाईलाईटस नेपालले  युट्युबमार्फत सार्वजनिक गरेको हो।

तिवारीले शब्दहरु मार्फत मार्मिक ढङ्गले स्वदेशी माटोको सुगन्धमा बालापन मिसाउँदै नेपालको प्राकृतिक सुन्दरताको खुलेर प्रसंशा गरेका छन्।

शिव तिवारीले नै खिचेको र निरद्शन गरेको गीतकव भिडियोलाई शिव र ज्योती घिमिरेले सम्पादन गरेका छन्।

नेपाली साहित्य तथा समाजसेवामा रुची राख्ने संचारकर्मी शिव तिवारी हाल बेलायतको स्कट्ल्यान्डस्थित एबर्डिनमा सपरिवारका साथ बस्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell