PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

कुहिएको चामल वितरण गर्नेलाई कारबाही अगाडि बढाएका छौः गृहमन्त्री



पहिलोपोस्ट

कुहिएको चामल वितरण गर्नेलाई कारबाही अगाडि बढाएका छौः गृहमन्त्री

काठमाडौः गृहमन्त्री जनार्दन शर्माले राहतको नाममा कुहिएको चामल वितरण गर्नेलाई कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्। 
सप्तरीका बाढी पीडितलाई वितरण गरिएको चामल कुहिएको फेला परेको थियो। 

गत शनिवार जिल्ला विपद व्यवस्थापन समितिले सप्तरीका  विभिन्न स्थानमा कुहिएको चामल भेटिएको हो। अहिले बाढीपीडितलाई विभिन्न संस्थाले राहत वितरण गरिरहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell