PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

राष्ट्रपतिद्वारा वसन्त भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त



पहिलोपोस्ट

राष्ट्रपतिद्वारा वसन्त भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त

काठमाडौंः राष्ट्रपति विद्या भण्डारीले वरिष्ठ अधिवक्ता वसन्त राम भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा वरिष्ठ अधिवक्ता भण्डारीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

भण्डारीले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष  पद तथा गोपनियताको शपथग्रहणसमेत गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell