PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

राष्ट्रपति भण्डारीद्वारा आर्थिक विधेयक प्रमाणीकरण



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीद्वारा आर्थिक विधेयक प्रमाणीकरण

काठमाडौंः राष्ट्रपति विद्या भण्डारीले आर्थिक विधेयक, २०७४ प्रमाणीकरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसदबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको ‘आर्थिक विधेयक, २०७४’ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell