PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध



रासस

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन:  नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ। 

दिउसो इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो। अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell