PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

फोटोमा हेर्नुस् बाढीपछि सप्तरीका गाउँको अवस्था

फोटोमा हेर्नुस् बाढीपछि सप्तरीका गाउँको अवस्था

सागर बुढाथोकी/पहिलोपोस्ट


सप्तरीको कुलाडी, जोगनिया, कुशाहा, टिकुलीलगायत गाँउ डुबानमा परेपछि अहिले त्यहाँका बासिन्दा विस्थापित  भएका छन्।  खानेपानी तथा औषधि अभावले उनीहरु बिरामी पर्नसमेत थालेका छन्।

सामान्य राहत केही ठाउँमा पुगेपनि धेरै ठाउँमा राहत पुगेको छैन। विस्थापितहरु राहतको पर्खाइमा छन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell