PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • 'फ्ल्यासब्याक' देख्ने सञ्जिया वर्तमानमा 'ब्लाइन्ड', भन्छिन् : फिल्ममा देख्नुभयो भने अनौठो मान्नु पर्दैन

    'फ्ल्यासब्याक' देख्ने सञ्जिया वर्तमानमा 'ब्लाइन्ड', भन्छिन् : फिल्ममा देख्नुभयो भने अनौठो मान्नु पर्दैन

    सञ्जिया श्रेष्ठ - पुराना दिनहरु सम्झिँदा 'नोस्टाल्जिक' हुन्छु। ती दिनको सम्झनाले मनमा अर्कै आनन्द आउँछ। उत्साहित हुन्छु। मन उडेर कहाँकहाँ पुग्छ। तर, 'फ्लासब्याक' त 'फ्लासब्याक' नै हो। जब वर्तमानमा हुन्छु नि, आफु 'ब्लाइण्ड' भन्ने थाहा हुन्छ। सञ्जिया श्रेष्ठ - मेरो नाम। नेपालको पहिलो ब्लाइण्ड मोडलमध्ये म पनि एक। यही मेरो परिचय। ब्लाइण्डहरुले पहिलो पटक र्‍यम्पमा वाक गरेका थिए। म पनि…

    विस्तृतमा पढ्नुस्

  • नर्स भर्सेज नर्सिङ संघको लडाई : प्रहरी र पत्रकारमाथि पोखियो आक्रोश

    नर्स भर्सेज नर्सिङ संघको लडाई : प्रहरी र पत्रकारमाथि पोखियो आक्रोश

    काठमाडौं: विगत  ६ दिनदेखि नेपाल नर्सिङ संघमा धर्नामा रहेका नर्सहरुले आज एकाएक निर्णय गरे - अनशन बस्ने। मानव अंग प्रत्यारोपण केन्द्रमा दुई साता आन्दोलन गर्दा पार नलागेपछि उनीहरु नर्सिङ संघको साहारा लिन आएका थिए। तर, माग पुरा हुने आशामा यता आएका उनीहरु गएका ६ दिनमा दुई पटक हिरासत पुगे। वार्ता भयो तर, समस्या समाधान भएन। अनी उनीहरुले एक मात्र विकल्प…

    विस्तृतमा पढ्नुस्

  • माग पुरा नभएपछि अनशन बस्दै नर्स, राजधानीका दुई स्थानबाट थालिँदै

    माग पुरा नभएपछि अनशन बस्दै नर्स, राजधानीका दुई स्थानबाट थालिँदै

    काठमाडौं: आफ्ना माग पुरा गर्न आन्दोलन गर्दै आएका नर्सहरुले अनशन थाल्ने भएका छन्। ६ दिनदेखि मानव अंग प्रत्यारोपन केन्द्रमा धर्ना बस्दै आएका नर्सहरुले आज दुई ठाउँबाट अनशन थाल्न लागेका छन्।  नर्सिङ संघकी आजीवन सदस्यसमेत रहेकी जीता बराल लाजिम्पाटमा २ बजेबाट अनशन थाल्ने भएकी छिन्। फिस्टेल नर्सिङ कलेजको क्याम्पस प्रमुखसमेत रहेकी उनी राजिनामा दिएर नर्सको पक्षमा अनशन बस्न आएकी हुन्। यता…

    विस्तृतमा पढ्नुस्

  • रत्नबहादुरको 'रक' गर्ने रहर : नियतिले ठगे पनि भन्छन्,  'म डिप्रेसनले गाँजिएर मर्न चाहन्नँ....'

    रत्नबहादुरको 'रक' गर्ने रहर : नियतिले ठगे पनि भन्छन्,  'म डिप्रेसनले गाँजिएर मर्न चाहन्नँ....'

    बागबजारस्थित रोयल म्युजिक एकेडेमीको एउटा क्लासमा एक युवक ड्रम बजाइरहेका छन्। संगीतले पूरै कोठा गुञ्जायमान छ। ‘यो मन त मेरो नेपाली हो..’ को धून आइरहेको छ। उनी टाउको हल्लाउँदै हात चलाइरहेका छन्। शरीरको हाउभाउ आकर्षक देखिन्छ। उनी तत्कालै रोकिने मुडमा देखिन्नन्। संगीतमै मनमगन भएर ड्रम ठोकिरहेका छन्। अपत्यारिलो जस्तो लाग्ला तर प्रष्ट देखिन्छ- उनको दुबै हातको कुइनो मुन्तिरको भागै छैन।…

    विस्तृतमा पढ्नुस्

  • '१२ लाख खर्च गरेर नर्स पढ्यौँ, पछुतो लागिरहेको छ, अब पानीपुरी बेच्‍नुपर्ला जस्तो छ'

    '१२ लाख खर्च गरेर नर्स पढ्यौँ, पछुतो लागिरहेको छ, अब पानीपुरी बेच्‍नुपर्ला जस्तो छ'

    'के के सोचेर नर्सिङ पढेको थिएँ, अहिले यस्तो बिजोक हुनलाई रै'छ,' घोसेमुण्टो लगाएर उनी बोलिन्, ' कति सपना थिए, सबै चकनाचुर जस्तै भयो। अब त दिक्क लाग्यो। पानीपुरी चटपटे बेचेर बस्नुपर्ला...' बोल्दाबोल्दै चुप भइन्। कुरा सुनेर सँगैका साथीहरु स्तब्ध। सबै मुखामुख गरे तर कसैको पनि बोली फुटेन। सबै उदास र निरास। अनुहारमा छटपटीको भाव। लामो मौनता तोड्दै उनकी एक साथी बोलिन्, 'हार मान्नुहुन्न…

    विस्तृतमा पढ्नुस्

  • चर्काचर्की जारी छ..., नर्सिङ संघका अध्यक्ष भन्छिन् : म प्रधानमन्त्री हो र तिमीहरुको माग पूरा गर्न?

    चर्काचर्की जारी छ..., नर्सिङ संघका अध्यक्ष भन्छिन् : म प्रधानमन्त्री हो र तिमीहरुको माग पूरा गर्न?

    काठमाडौं : नेपाल नर्सिङ संघको परिसर पछिल्लो तीन दिनदेखि तनावग्रस्त छ। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका नर्सहरु अन्यायमा पर्दा संघले असहयोग गरेको भन्दै यहाँ धर्नामा छन्। हिजो सोमबार संघकी अध्यक्ष तारा पोखरेल उनीहरुले लगाएको ताला तोडेर जबर्जस्ती कार्यकक्षमा पसिन्। दिनभर छलफल भयो तर कुनै निष्कर्ष निक्लिएन। यस्तो क्रम दोहोरिएको महिनौं भइसक्यो। त्यसैले यस पटक निर्णायक आन्दोलनमा छन्, आन्दोलनरत नर्सहरु। उनीहरु…

    विस्तृतमा पढ्नुस्

  • नर्सको हिरासत अनुभव: अस्पतालका निर्देशकले 'एक एक गरेर ठीक पार्छु' भन्दै थर्काए, प्रहरीले लाठी देखाउँदै तर्साए

    नर्सको हिरासत अनुभव: अस्पतालका निर्देशकले 'एक एक गरेर ठीक पार्छु' भन्दै थर्काए, प्रहरीले लाठी देखाउँदै तर्साए

    प्रहरी दमन बन्द गर! जोखिम भत्ता लागु गर! नर्सको उचित सम्मान गर! वी वान्ट जस्टिस्! तारा पोखरेल राजीनामा दे! एक वर्षयता मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका नर्सहरु लगातार यहीं नारा दोहोर्‍याएका छन्। उनीहरु कहिल्यै माइतीघर मण्डलामा आएर नारा लगाउँछन् त कहिले अस्पताल प्राँगणमै धर्ना बस्छन्। यतिबेला उनीहरु लाजिम्पाटस्थित नेपाल नर्सिङ  संघको प्राँगणमा चिच्याइरहेका छन्। नर्सिङ काउन्सिलले आफूहरुका समस्या नसुनेको भन्दै काउन्सिलका…

    विस्तृतमा पढ्नुस्

  • को हुन् बर्ड फ्लुबाट ज्यान गुमाउने व्यक्ति : कुखुरा फार्म सञ्चालक? मासु पसले? मासु खाने कि विदेशबाट आएका?

    को हुन् बर्ड फ्लुबाट ज्यान गुमाउने व्यक्ति : कुखुरा फार्म सञ्चालक? मासु पसले? मासु खाने कि विदेशबाट आएका?

    स्वास्थ्य मन्त्रालयले बिहीबार आकस्मिक पत्रकार सम्मेलन गर्दै भन्यो— ' नेपालमै पहिलोपटक बर्ड फ्लुको (इन्फ्लुएन्जा ए (एच ५ एन १) संक्रमणबाट एक २१ वर्षीय युवकको मृत्यु भयो।' स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले यो जानकारी दिइरहँदा बारम्बार भनिरहेकी थिइन्, 'अप्रत्याशित घटना। हामी स्तब्ध भयौँ। यो अत्यन्तै संवेदनशील घटना हो।' उनले पत्रकारहरुलाई लक्षित गर्दै भनिरहेकी थिइन्,— 'यो 'सेन्सेसनल न्यूज' होइन। विश्वकै चासो रहेको…

    विस्तृतमा पढ्नुस्

  • २०१७ पछि विश्वमै पहिलो पटक बर्ड फ्लुले नेपालमा लियो ज्यान : के मान्छेबाट मान्छेमा सर्छ?

    २०१७ पछि विश्वमै पहिलो पटक बर्ड फ्लुले नेपालमा लियो ज्यान : के मान्छेबाट मान्छेमा सर्छ?

    'मानिसमा बर्ड फ्लू! उपचारकै क्रममा निधन।' घटना गत चैत १५ गतेको थियो। स्वास्थ्य मन्त्रालयमा यस्तो जानकारी आएपछि सबैजना स्तब्ध भए। घटना अप्रत्याशित थियो। तत्कालै स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक डाक्यो। कृषि तथा पशुपन्छी मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ र विश्व स्वास्थ्य संगठनका विज्ञहरुले निष्कर्ष निकाले— 'यो अत्यन्तै संवेदनशील विषय हो। नेपालको ल्याबमा गरेको टेस्ट विश्वसनीय मानिन्न। र्‍याल…

    विस्तृतमा पढ्नुस्

  • बर्ड फ्लुले लियो नेपालमै एक जनाको ज्यान*

    बर्ड फ्लुले लियो नेपालमै एक जनाको ज्यान*

    काठमाडौः बर्ड फ्लुबाट एकजना नेपालीको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा पहिलो पटक वर्ड फ्लुबाट मृत्यु भएको पुष्टि भएको हो। गत चैत १५ गते बर्ड  फ्लुका कारण मृत्यु भएको हो। यसरी मृत्यु हुनेको पहिचान खुलाउने प्रचलन छैन। स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् पहिलो पटक नेपालीको मृत्यु भएको जानकारी दिइन्। उनका अनुसार २१ वर्षका युवक बर्ड फ्लुको सिकार भएका…

    विस्तृतमा पढ्नुस्

  • श्वेता खड्कालाई भएको ट्युमर कस्तो? के कारणले हुन्छ? कसरी पत्ता लाग्छ?

    श्वेता खड्कालाई भएको ट्युमर कस्तो? के कारणले हुन्छ? कसरी पत्ता लाग्छ?

    'मैले अझै अर्को डरलाग्दो स्थिति जितेँ।' नायिका श्वेता खड्काले अस्पतालको शैयाबाट लेखेको स्टाटसको सार हो यो।  आज (सोमबार) बिहान उनले 'मेरो दोस्रो जीवन' शीर्षकमा एउटा लामो स्टाटस लेखिन्। उनले सेयर गरेको फोटो उनका शुभचिन्तकले अपेक्षा गरेकोभन्दा बेग्लै थियो। अस्पतालको शैयामा लम्पसार परेकी उनको मुखमा 'अक्सिजन मास्क' लगाइएको थियो। गर्धन चिरिएको ठाउँमा पाइप जोडिएको थियो। एउटा बट्टामा सानो मासुको चोक्टो राखिएको…

    विस्तृतमा पढ्नुस्

  • बाँच्‍ने आशामा निषेधको त्रास : विरामी र कुरुवा उत्रिए अस्पतालविरुद्ध, नर्सको बिजोग उस्तै

    बाँच्‍ने आशामा निषेधको त्रास : विरामी र कुरुवा उत्रिए अस्पतालविरुद्ध, नर्सको बिजोग उस्तै

    'बिरामीको ज्यान तलमाथि भयो भने अस्पताल खरानी हुन्छ, खरानी' भिँडभित्रबाट एक जना आक्रोशित व्याक्तिको आवाज नटुङ्गिँदै त्यहीभित्रबाट अर्को आवाज सुनियो- 'हामी बिरामी मार्न बसेका होइनौं, बोल्न पाइन्छ भनेर जे पनि नबोल्नुस्। इमर्जेन्सीमा काम गरिरहेका छौँ, हामी रहरले धर्ना बसेका हैनौं।' अर्कोतिरबाट अझै चर्को आवाज सुनियो, 'हाम्रो ज्यान ठूलो कि तपाईँहरुको माग?' फेरि जवाफ आयो, 'यो कुरा अस्पतालको प्रशाशनमा गएर भन्नुस्।…

    विस्तृतमा पढ्नुस्

  • एउटा 'साइको' यात्रा : हिउँले ढपक्कै छोप्दा पाँच पोखरी

    एउटा 'साइको' यात्रा : हिउँले ढपक्कै छोप्दा पाँच पोखरी

    घुम्न जाँदा 'ट्रेन्डिङ प्लेस'मै किन जाने त? लामो समयपछि भेट भएका साथीहरु बीच 'टुर प्लान' बनिरहँदा एउटा कठिन प्रश्न उब्जियो। मुगुको रारा, मुस्ताङको मुक्तिनाथदेखि दोलखाको कालिञ्चोकसम्मका फोटोले फेसबुक छपक्कै। अब त्यहीँको यात्रा त किन गर्नु हो? तर, जटिल रह्यो फरक ठाउँ खोज्नेक्रम। छोटै समयमा घुम्ने तय भए झै ठाउँ छान्न पनि समय लगाउने फुर्सद थिएन। आफूलाई गुमनाम राख्ने एक मित्रले…

    विस्तृतमा पढ्नुस्

  • अर्जुन जो निर्मला प्रकरणको चक्रव्यूहमा फँसे : 'मरेको भनौँ सास छ, जिउँदो भनौँ केही गर्न सक्दैन'

    अर्जुन जो निर्मला प्रकरणको चक्रव्यूहमा फँसे : 'मरेको भनौँ सास छ, जिउँदो भनौँ केही गर्न सक्दैन'

    'निर्मला पन्तको न्यायको लागि देश दुनियाँ बोलेको छ। निर्मलाकी आमा (दुर्गादेवी) पीडित हुनुहुन्छ। उहाँप्रति सहानुभूति छ,' शिवकला सुस्केरा हाल्दै बोलिन्,' तर...मेरो छोरा त जिउँदो लाश। मरेको भनौँ सास छ, जिउँदो भनौँ बोल्न सक्दैन। हिँड्न सक्दैन। खान र ट्वाइलेट गर्नसमेत अरुको सहारा चाहिन्छ। म पनि दुर्गादेवी जत्तिकै पीडित हुँ तर मेरो लागि कोही किन बोल्दैन?' यत्ति बोलेपछि शिवकलाले लामो सास फेरिन्। त्यहाँ सन्नाटा…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणका एक पीडित : 'मरेको भनौँ सास छ, जिउँदो भनौँ केही गर्न सक्दैन'

    निर्मला प्रकरणका एक पीडित : 'मरेको भनौँ सास छ, जिउँदो भनौँ केही गर्न सक्दैन'

    'निर्मला पन्तको न्यायको लागि देश दुनियाँ बोलेको छ। निर्मलाकी आमा (दुर्गादेवी) पीडित हुनुहुन्छ। उहाँप्रति सहानुभूति छ,' शिवकला सुस्केरा हाल्दै बोलिन्,' तर...मेरो छोरा त जिउँदो लाश। मरेको भनौँ सास छ, जिउँदो भनौँ बोल्न सक्दैन। हिँड्न सक्दैन। खान र ट्वाइलेट गर्नसमेत अरुको सहारा चाहिन्छ। म पनि दुर्गादेवी जत्तिकै पीडित हुँ तर मेरो लागि कोही किन बोल्दैन?' यत्ति बोलेपछि शिवकलाले लामो सास फेरिन्। त्यहाँ सन्नाटा…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सकको हड्ताल : बिरामी त पीडित भए नै, अस्पतालकै पनि गुम्यो आम्दानी, ५ दिनमा वीरमा मात्र ५५ लाख घाटा

    चिकित्सकको हड्ताल : बिरामी त पीडित भए नै, अस्पतालकै पनि गुम्यो आम्दानी, ५ दिनमा वीरमा मात्र ५५ लाख घाटा

    काठमाडौं : देशकै पुरानो अस्पताल वीरको बहिरङ्ग सेवा (ओपिडी)मा यतिखेर सन्नाटा छ। दैनिक १ हजार ८ सय बिरामीले ओपिडीबाट सेवा लिँदै आएका थिए। उपचार गर्न आएका बिरामीहरु उपचार नपाएर फर्किरहेका छन् भने यहाँ कार्यरत डाक्टरहरु पाँच दिनदेखि आन्दोलनमा। बिरामीका साथसाथै अस्पताललाई पनि असर परेको छ यस पटकको आन्दोलनले। डाक्टरहरुको हड्तालपछि वीर अस्पतालबाट अहिले दैनिक २ सय हाराहारी बिरामीले मात्र सेवा…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सकको सामूहिक राजीनामा : सरकारलाई धम्की कि पेशाप्रतिको 'फ्रस्टेसन'?

    चिकित्सकको सामूहिक राजीनामा : सरकारलाई धम्की कि पेशाप्रतिको 'फ्रस्टेसन'?

    'बरु खाडी गएर भाडा माँझ्छौं तर अहिलेको अवस्थामा काम गर्न सक्दैनौँ।' गएका चार महिनामा तीन पटक सडक आन्दोलनमा देखिएका सरकारी डाक्टरहरु तनावमा छन्। उनीहरु खाडी जान तयार। तर, डाक्टरी सेवामा खटिन तयार छैनन्। आन्दोलनमा उत्रिएका उनीहरु मन्त्र जपे जसरी भन्छन्,' सरकारले माग पूरा नगरे सामूहिक राजीनामा दिएर खाडी भासिन्छौँ।' किन त? कर्मचारी समायोजन विधेयकले चिकित्सकलाई एउटै ठाउँमा सडाएर राख्न लागेको…

    विस्तृतमा पढ्नुस्

  • भोटेकोशीमा हाम्फालेर आफूसहित परिवारै सखाप पार्न खोज्ने विष्णु अहिले यसरी अरुको जीवनमा उज्यालो छर्दैछन्

    भोटेकोशीमा हाम्फालेर आफूसहित परिवारै सखाप पार्न खोज्ने विष्णु अहिले यसरी अरुको जीवनमा उज्यालो छर्दैछन्

    'गाडीमा परिवारका सबै लिएर जाने र आफूसहितको गाडी भोटेकोशीमा खसाल्ने।’ विष्णु गौतमले यो कठोर निर्णय गरिसकेका थिए। भोटेकोशीको जलसमाधिलाई उनले मुक्तिका रूपमा बुझेका थिए। जुन दिन उनी परिवारसहित भोटेकोशी जाने तरखरमा थिए, त्यही दिनको एउटा घटनाले परिवर्तन भएको उनको मनका कारण आज उनी जीवित छन् र पुराना कुरा हामीलाई सुनाउँदै छन्।   *** त्रिभुवन विमानस्थल नजिकैको सडकमा सेतो रङको कार अनियन्त्रित गतिमा आइरहेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरहरु किन भनिरहेका छन्, 'बरु खाडी गएर भाडा माँझ्छौं, यो अवस्थामा काम गर्न सक्दैनौं'

    डाक्टरहरु किन भनिरहेका छन्, 'बरु खाडी गएर भाडा माँझ्छौं, यो अवस्थामा काम गर्न सक्दैनौं'

    काठमाडौं: सरकारी चिकित्सकहरुले फेरि आन्दोलन शुरु गरेका छन्। उनीहरुले आजबाट सरकारी अस्पतालका आकस्मिक बाहेकका अन्य सेवाहरु ठप्प पारी आन्दोलन शुरु गरेका हुन्। चार महिनाको अन्तरालमा उनीहरुको यो तेस्रो आन्दोलन हो। पटक-पटक एउटै माग लिएर आन्दोलनमा उत्रिनुको कारण सामान्य भएपनि उनीहरुको कथा भने सामान्य छैन। उनीहरु भन्छन्, 'बरु खाडी गएर भाडा माँझ्छौं तर यो अवस्थामा काम गर्न सक्दैनौं।'   पुसको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • सरकारी चिकित्सक भर्सेस सरकार: मारमा हजारौँ बिरामी,  खास भएको के हो?

    सरकारी चिकित्सक भर्सेस सरकार: मारमा हजारौँ बिरामी,  खास भएको के हो?

    केही महिनाअघि बानेश्वरस्थित एक क्याफेमा एक जना डाक्टर भेटिए। आफ्नो क्षेत्रमा विश्वभर तहल्का मच्चाएर नेपालमै काम गर्न फर्किएका उनी ६ महिना नपुग्दै 'डिप्रेस्ड' भइसकेका थिए। नेपालमा काम गरेको ६ महिनामै विरक्तिए उनी। विदेशमा सिकेको ज्ञान र सिप स्वदेशमै प्रयोग गर्ने र अनुसन्धानमा सक्रिय रहने उनको मनसाय छिट्टै बदलियो। उनी दिक्क मान्दै भनिरहेका थिए, 'सरकारीमा मात्र काम गरौँ सेक्युरिटी गार्डको जति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell