PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • मनमोहन अस्पताल काण्ड : के मृगौला तस्करी सम्भव छ ?

    मनमोहन अस्पताल काण्ड : के मृगौला तस्करी सम्भव छ ?

    काठमाडौँ : मनमोहन अस्पतालले पत्थरीको अपरेसन गर्न आएका बिरामीको मृगौला झिकेको विवाद प्रशासन हुँदै मिडिया र संसदमा समेत पुगेको छ। अस्पताल प्रशासनले घटनालाई राजनीतिक रंग दिइएको भन्दै प्रेस विज्ञप्ति निकालिसकेको छ।  सामाजिक सञ्जालमा मृगौला तस्करी भएको आशयका आरोप समेत लागेका छन्।  के मृगौला तस्करी सम्भव छ त? वीर अस्पतालमा कार्यरत वरिष्ठ मृगौला रोग विशेषज्ञ अनिल बरालका अनुसार अस्पतालले त्यहाँ मृगौला…

    विस्तृतमा पढ्नुस्

  • जीवन भनूँ त घात छ, मृत्यु भनूँ त सास छ : साउदी जाँदा ऋण थपियो, नेपाल फर्कँदा किड्नी गुम्यो

    जीवन भनूँ त घात छ, मृत्यु भनूँ त सास छ : साउदी जाँदा ऋण थपियो, नेपाल फर्कँदा किड्नी गुम्यो

    काठमाडौं : मानिस रङ्गीन योजना बुन्छ। पूरा हुने सपना देख्छ र त्यसैमा हराउँछ। तर, आफ्नै गतिमा दौडिरहेको मान्छेको जीवनमा अकस्मात् आइलाग्छ ‘स्पिड–ब्रेकर’।  जिन्दगी आकस्मिक घटनाहरुको संगालो हो। मानिसलाई पूर्व तयारीको मौकासम्म नदिई आउने घटनाहरुले नै अधिकांशको जिन्दगीलाई नाजुक बनाउँछ।  त्यस्तै भयो नुवाकोट विदुर नगरपालिकाको शिव रिमाललाई। उनी जेठ २२ गते कोखा दुखेर जँचाउन अस्पताल गएका थिए । डाक्टरहरुको परीक्षणले मृगौलामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell