PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • के देउवा सरकारमा जान फुटाए पार्टी? राणा भन्छन : कमल थापा आए पार्टीमा स्वागत

    के देउवा सरकारमा जान फुटाए पार्टी? राणा भन्छन : कमल थापा आए पार्टीमा स्वागत

    काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालबाट छुट्टिएर राप्रपा (प्रजातान्त्रिक) गठन गरेका पशुपतिशम्शेर राणाले पत्रकार सम्मेलन गरेका छन्। सम्मेलनमा पार्टी ध्वस्त हुनबाट जोगाउन नयाँ पार्टी गठनको विकल्प नभएको बताए। पत्रकार सम्मेलनमा राणालाई सोधियो,  ‘तपाईँहरुले पहिल्यै पनि पार्टी हतारमा एकीकरण गर्नुभएको थियो। अहिले त्यही क्रम किन दोहोरियो?’ ‘त्यतिबेला हतारमा एकिकरण गरेकोमा पछुतो लाग्यो। तर,  नयाँ गठन गरेकोमा पछुतो लाग्दैन,’ राणाले पछुतो…

    विस्तृतमा पढ्नुस्

  • ८२ जनालाई स्वाइनफ्लु, ६ को मृत्यु : कसरी फैलिन्छ? कसलाई खतरा? 

    ८२ जनालाई स्वाइनफ्लु, ६ को मृत्यु : कसरी फैलिन्छ? कसलाई खतरा? 

    काठमाडौँ : स्वाइन फ्लुको कारण गत वर्षको पुस महिनादेखि अहिलेसम्म ६ जनाको मृत्यु भएको इपिडिमियोलोजी रोग महाशाखाले जनाएको छ। महाशाखाले दिएको जानकारी अनुसार अहिले झापा, भरतपुर, पोखरा लगायत अन्य जिल्लामा स्वाइनफ्लुको भाइरस फैलिएको छ।  खोकी लाग्ने, घाँटी दुख्ने, वाकवाकी लाग्ने यी सामान्य रोगका लक्षण हुन्। तर, सामान्य भनेर बेवास्ता गर्दागर्दै स्वाइन फ्लुका कारण ६ जनाको मृत्यु भइसकेको छ। बान्ता हुने, पखाला…

    विस्तृतमा पढ्नुस्

  • स्याङजाको वालिङमा स्वाइन फ्लुको महामारी फैलन सक्ने चेतावनी, सचेत हुन आग्रह

    स्याङजाको वालिङमा स्वाइन फ्लुको महामारी फैलन सक्ने चेतावनी, सचेत हुन आग्रह

    काठमाडौँ : इपिडिमियोलोजी रोग महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर स्वाइनफ्लु भाइरस फैलिएकाले सचेत हुन आग्रह गरेको छ। स्याङजाको वालिङमा १८४३ जनाको जाँच गर्दा ६२८ जनामा रुघाखोकी र सय जनामा जाँच गर्दा ४० जनामा उच्च ज्वरो देखिएको महाशाखाले जनाएको छ।   वालिङमा स्वाइनफ्लुको महामारी फैलन सक्ने भन्दै भोलि सरकारी डाक्टर टोली त्यहाँ औषधिसहित पुग्ने महाशाखाका निर्देशक भीम आचार्यले बताएका छन्। अन्य…

    विस्तृतमा पढ्नुस्

  • डा.केसीका ५ वर्षमा ११ अनशनः ४० बुँदे सहमति यसकारण भएनन् कार्यान्वयन

    डा.केसीका ५ वर्षमा ११ अनशनः ४० बुँदे सहमति यसकारण भएनन् कार्यान्वयन

    काठमाडौँ: चिकित्सा क्षेत्र सुधारका विभिन्न माग राखेर डा.गोविन्द केसी अनशन बस्न थालेको ५ वर्ष भयो। ५ वर्षको अविधिमा केसी अहिले ११औँ पटकको अनशन बसिरहेका छन्। चिकित्सा क्षेत्र सुधारको माग राखेर पटक–पटक अनशन बस्दा पनि सरकारले माग पूरा नगरेको केसीको आरोप छ। हरेक पटकको अनशनमा उनलाई सोधिन्छ, ‘तपार्इँको माग के हो?’ माग चिकित्सा क्षेत्र सुधारको हुन्छ। कति माग पुरानै हुन्छन्। कति…

    विस्तृतमा पढ्नुस्

  • लाशमा आत्मनिर्भर नभएको देश : किन आवश्यक छ मृत शरीर?

    लाशमा आत्मनिर्भर नभएको देश : किन आवश्यक छ मृत शरीर?

    काठमाडौँ : चार वर्षअघि साहित्यकार क्षेत्रपताप अधिकारीको शव बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेज धरानमा राखियो। अधिकारीले मर्नुभन्दा अघि अस्पतालसँग शरीरदान गर्ने सम्झौता गरेका थिए। अधिकारीको इच्छालाई सम्मान गर्दै उनका छोराहरु अजर र अमनले शव दाहसंस्कार नगरी अस्पतालमा बुझाए। दुई वर्षअघि आत्महत्या गरेका पूर्वप्रधानन्यायाधीश भरतराज उप्रेतीको शव पनि महाराजगञ्ज टिचिङ शिक्षण अस्पतालमा बुझाइएको थियो। उप्रेतीले सुसाइड नोटमै शरीरदानको इच्छा व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • विश्वसम्पदा सुचिकृत क्षेत्रमा नियम विपरीत भवन बन्दै, स्थानीयको आपत्ति

     विश्वसम्पदा सुचिकृत क्षेत्रमा नियम विपरीत भवन बन्दै, स्थानीयको आपत्ति

    काठमाडौँ : मर्हजन बिजनेस एसोसियसन प्राइभेट लिमिटेडले बसन्तपुर दरबार क्षेत्रमा नियम विपरित घर बनाएको भन्दै उजुरी परेपछि असार २९ गते पुरातत्व विभागले महर्जन एसोसिएनलाई निर्माण कार्य रोक्न निर्देशन दियो। तर पुरातत्व विभागको निर्देशन र स्थानियहरुको अवरोध भएपनि भवन बनाउने काम जारी राखेपछि त्यहाँका स्थानी बासिन्दा आक्रोशित भएका छन्।  पुरातत्व विभागलाई ध्यानाकर्षण गराउन आज स्थानी बासिन्दा फेरि पुरातत्व विभाग पुगे। पुरातत्व विभागका…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् डा. केसीको समर्थनमा जोगीको भेषदेखि अशक्तसम्म

    फोटोमा हेर्नुस् डा. केसीको समर्थनमा जोगीको भेषदेखि अशक्तसम्म

    काठमाडौंः काठमाडौँको माइतीघर मण्डलाको र्‍यालीमा एक युवक अनौठो भेषमा देखिए। आखामा कालोपट्टी बाँधिएको थिया । डाक्टरले लगाउने सेतो कोट लगाएका थिए। कोटको बाहुलाबाट दुई हात निकालिएको थिएन। आईओएम लेखिएको कोटमा सिक्रिले चारैतिरबाट बाँधिएको थियो। यो दृश्य चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनसनरत डाक्टर गोविन्द केसीको पक्षमा देखिएको र्‍यालीको हो। डा. केसीका मागलाई समर्थन जनाउँदै उनको माग तत्कालै पूरा गर्नका…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुमदेखि भेट्न आएका किसानलाई डाक्टर केसीले भने, ‘म अहिले नै मर्दिनँ’

    तेह्रथुमदेखि भेट्न आएका किसानलाई डाक्टर केसीले भने, ‘म अहिले नै मर्दिनँ’

    काठमाडौँ : चिकित्सा क्षेत्र सुधार गर्नुपर्ने माग राखेर ११ औँ पटक अनसन बसेका गोविन्द केसीको टोलीसँग सरकारले वार्ता गर्दैछ। अनसनको पाचौँ दिन डाक्टर केसीलाई सोधियो, ‘अनसन बस्दा–बस्दा दिक्क लाग्दैन?’ केसीले अनसन रहर नभएर बाध्यताको भएको बताए। नेताहरुको स्वार्थको कारण चिकित्सा शिक्षा ऐन पारित नभएकाले अनसन बस्न बाध्य भएको दुखेसो पोखे।  'चिकित्सा ऐन पारित नभएर अपूरणीय क्षति भएको छ। जनताको लागि काम…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुमदेखि भेट्न आएका किसानलाई डाक्टर केसीले भने, ‘म अहिले नै मर्दिनँ’

    तेह्रथुमदेखि भेट्न आएका किसानलाई डाक्टर केसीले भने, ‘म अहिले नै मर्दिनँ’

    काठमाडौँ : चिकित्सा क्षेत्र सुधार गर्नुपर्ने माग राखेर ११ औँ पटक अनसन बसेका गोविन्द केसीको टोलीसँग सरकारले वार्ता गर्दैछ। अनसनको पाचौँ दिन डाक्टर केसीलाई सोधियो, ‘अनसन बस्दा–बस्दा दिक्क लाग्दैन?’ केसीले अनसन रहर नभएर बाध्यताको भएको बताए। नेताहरुको स्वार्थको कारण चिकित्सा शिक्षा ऐन पारित नभएकाले अनसन बस्न बाध्य भएको दुखेसो पोखे।  'चिकित्सा ऐन पारित नभएर अपूरणीय क्षति भएको छ। जनताको लागि काम…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शिक्षा विधेयक ५१ दफामा २७६ वटा संसोधन, पारित हुनेमा शंका

    चिकित्सा शिक्षा विधेयक ५१ दफामा २७६ वटा संसोधन, पारित हुनेमा शंका

    काठमाडौँ : ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’  सांसदहरुले राखेको संसोधनको अधिकांश विषयमा समबन्धित निकायसँग छलफल सुरु भएको छ। नयाँ सम्बन्धन, शिक्षण शुल्क र चिकित्सा शिक्षा आयोगजस्ता महत्वपूर्ण विषयमा सांसद विपक्षमा उभिएपछि ऐन समयमै पारित हुने सकेको छैन।   विधेयकमा अधिकांश संसोधन परेपछि विभिन्न चरणमा वार्ता गर्नुपरेको समितिकी सभापति रन्जु झा बताउँछिन्। ‘संसोधन हाल्नेहरुसँग पटक पटक छलफल भइसकेको छ। अब हामी…

    विस्तृतमा पढ्नुस्

  • पत्नीकै सहयोगमा पतिको समलिङ्गी बिहे!

    पत्नीकै सहयोगमा पतिको समलिङ्गी बिहे!

    काठमाडौं : गत असार ६ गते डडेल्धुरामा एउटा अनौठो बिहे दर्ता भयो। परशुराम नगरपालिका वडा नं १२ कैनपानीमा भएको त्यो विवाह दर्तामा पत्नी नै आफ्ना पतिको बिहे गराउन उभिएकी थिइन्। नगरपालिकाका पञ्जिकाधिकारी नरबहादुर बोहोराका अनुसार रमेशनाथ योगी पहिला नै विवाहित पुरुष हुन्। उनका पत्नी र २ सन्तान छन्। जेठी श्रीमतीले कागजी रुपमा सहमति दिएकाले विवाह दर्ता सम्भव भएको उनी बताउँछन्।…

    विस्तृतमा पढ्नुस्

  • औषधि कम्पनीको सेटिङ : डाक्टरलाई टुरदेखि कार, औषधि बिक्रेतालाई थरिथरिका उपहार

    औषधि कम्पनीको सेटिङ : डाक्टरलाई टुरदेखि कार, औषधि बिक्रेतालाई थरिथरिका उपहार

    काठमाडौँ :  एउटै रोगको लागि एउटा डाक्टरले लामो समयदेखि एउटा औषधि लेखिरहेको हुन्छ भने अर्को डाक्टरले अर्कै। किन ? वास्तवमा औषधि कम्पनीहरुको सेटिङ यहीँबाट सुरु हुन्छ। औषधिको मूल्य चर्को हुने कारण पनि यही हो।  अधिकांश डाक्टरहरुले लेख्ने औषधिमा स्वार्थ लुकेको हुन्छ। औषधि व्यवस्था विभागका निर्देशक नारायणप्रसाद ढकालका अनुसार एउटै औषधिको कम्पनी अनुसार बोनस फरक हुन्छ। कसैले बोनस बढी दिन्छन्, कसैले…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले गर्‍यो चिकित्सा शास्त्रका ५३ विद्यार्थीको भर्ना बदर, कलेज भन्छ- 'जानकारी छैन'

     सर्वोच्चले गर्‍यो चिकित्सा शास्त्रका ५३ विद्यार्थीको भर्ना बदर, कलेज भन्छ- 'जानकारी छैन'

    काठमाडौँ : चिकित्साशास्त्र अध्ययन संस्थानको ‘मेरिट’ नपरिकन पनि स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीको भर्नाले मान्यता नपाउने फैसला सर्वोच्च अदालतले सुनाएको छ। फैसलामा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले लिएको प्रवेश परीक्षा र ओपन हाउस काउन्सिलिङमा मेरिटमा नपरेका विद्यार्थीको भर्ना खारेज हुने उल्लेख छ। गत बिहीबार शारदाप्रसाद घिमिरे र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले यो फैसला सुनाएको हो। यो फैसलासँगै भैरहवास्थित युनिभर्सल कलेज र…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले गर्‍यो चिकित्सा शास्त्रका ५३ विद्यार्थीको भर्ना बदर, कलेज भन्छ- 'जानकारी छैन'

    सर्वोच्चले गर्‍यो चिकित्सा शास्त्रका ५३ विद्यार्थीको भर्ना बदर, कलेज भन्छ- 'जानकारी छैन'

    काठमाडौँ : चिकित्साशास्त्र अध्ययन संस्थानको ‘मेरिट’ नपरिकन पनि स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीको भर्नाले मान्यता नपाउने फैसला सर्वोच्च अदालतले सुनाएको छ। फैसलामा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले लिएको प्रवेश परीक्षा र ओपन हाउस काउन्सिलिङमा मेरिटमा नपरेका विद्यार्थीको भर्ना खारेज हुने उल्लेख छ। गत बिहीबार शारदाप्रसाद घिमिरे र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले यो फैसला सुनाएको हो। यो फैसलासँगै भैरहवास्थित युनिभर्सल कलेज र…

    विस्तृतमा पढ्नुस्

  • कहिले सक्रिय हुन्छ मनसुन ?

    कहिले सक्रिय हुन्छ मनसुन ?

    काठमाडौं : गत साता मनसुन सक्रिय भएको नेपालमा यतिबेला खण्डबृष्टि मात्र भएको छ। मध्य वर्षाको समय भएपनि देशभर अहिले वर्षा हुन सकेको छैन। गतसाता केही वर्षा भएपनि अहिले रोकिएको छ। जसका कारण गर्मी बढेको महसुस हुन थालेको छ। यो वर्ष मनसुन सुरु भएको डेढ महिना बित्दापनि सक्रिय मनसुन सुरु हुन नसकेको मौसमविद् सुदन सुवेदी बताउँछन्। किन बढ्यो त गर्मी ? मनसुन…

    विस्तृतमा पढ्नुस्

  • जल्दैन अहिले विद्युतीय शवदाह गृहमा लाश, किन भयो बन्द?

    जल्दैन अहिले विद्युतीय शवदाह गृहमा लाश, किन भयो बन्द?

    काठमाडौं : १७ महिनाअघि खुलेको नेपालको एकमात्र विद्युतीय शवदाह गृह  बन्द भएको तीन साता पुगेको छ। असार १७ गतेदेखि बन्द भएको भएको पशुपति आर्यघाटस्थित शवदाह गृह बन्न अझै २० दिनभन्दा बढी लाग्ने शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापा मगरले जानकारी दिए। किन बन्द भयो शवदाह गृह ? प्रशासकीय अधिकृत मगरका अनुसार शवदाह गृहको चिस्यान मेसिन र हावा निकाल्ने मेसिन बिग्रिएको…

    विस्तृतमा पढ्नुस्

  • गर्भको व्यापार : सिजेरियन डेलिभरी सरकारीमा भन्दा निजी अस्पतालमा किन दोब्बर?

    गर्भको व्यापार : सिजेरियन डेलिभरी सरकारीमा भन्दा निजी अस्पतालमा किन दोब्बर?

    अमेरिका – चिकित्सा जगतका नयाँ प्रविधिहरु उपयोग हुने ठाउँ, ‘ब्युटी कन्सस’ महिला पनि उत्तिकै। तर त्यहाँको विगत २५ वर्षको तथ्याङ्क हेर्दा ‘अपरेशन डेलिभरी’ अर्थात् ‘सिजेरियन सेक्सन’ (शल्यक्रिया गरेर बच्चा जन्माउने) को संख्या ३२ प्रतिशतबाट बढी छैन।  अब एकपल्ट नेपालको तथ्याङ्क हेरौँ। राजधानी काठमाडौँका नाम चलेका दुई निजी अस्पताल नर्भिक इन्टरनेसनल अस्पताल र काठमाडौँ मोडल अस्पतालको प्रसुति तथ्याङ्क हेर्ने हो भने…

    विस्तृतमा पढ्नुस्

  • २४ वर्षीया छोरीले दिइन् बावुलाई आफ्नै कलेजो

    २४ वर्षीया छोरीले दिइन् बावुलाई आफ्नै कलेजो

    काठमाडौं : गायक रामकृष्ण ढकालको चर्चित गीत छ :  ‘जति रुवाओस्, धर्धरी रुवाओस्  आफ्नो मान्छे आफ्नै हुन्छ।’ हिराकाजीले आफ्नो परिवारलाई गीतमा भनेजस्तै सताएका थिए। कारण एउटै थियो– रक्सी। परिवारले लाखौँ सम्झाउँदा पनि उनले रक्सी त्यागेनन्।   रक्सीले कलेजो ड्यामेज गरायो। उपचारमा सम्पति पनि सकिँदै गयो। ‘जो मुटुको नजिक हुन्छ, त्यसले बढी चोट दिन्छ। तर, माया कहिल्लै मार्दैन,’ कलेजो दिएर बुवालाई…

    विस्तृतमा पढ्नुस्

  • सन्तान जन्माउने वैकल्पिक माध्यम आइभीएफ : कति सफल कति असफल?

    सन्तान जन्माउने वैकल्पिक माध्यम आइभीएफ : कति सफल कति असफल?

    कपनकी सुमित्रा खड्काको बिहे भएको ११ वर्ष भइसकेको थियो। तर, बच्चा जन्मिएको थिएन। त्यही कारण सुमित्राको पति प्रकाश चिन्तित थिए। बच्चाकै लागि उनीहरु डाक्टरकोमा मात्र हैन, धेरै मठमन्दिर धाएर भाकलसम्म गरे। उनीहरुको भाकल भगवानले सुनेनन् ।   धेरैसँग सल्लाह लिए र त्यसलाई पालन पनि गरे। उपचारमा उनीहरुले कुनै कसर छाडेनन्। उपचार गर्दागर्दै ५ लाख रुपैयाँ सक्कियो। बच्चा जन्मिने संकेत मिलेन।…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक जाममा एम्बुलेन्स : बन्दै विरामीको काल

    ट्राफिक जाममा एम्बुलेन्स : बन्दै विरामीको काल

    काठमाडौं :  अत्यन्तै सिकिस्त विरामी लिएर अस्पताल जाँदा २० मिनेट एम्बुलेन्स जाममा फस्यो भने के हुन्छ? घटनाहरुले प्रमाणित गरेको छ – बचाउने प्रयास असफल हुनसक्छ, विरामी बाटैमा मर्न सक्छ।  दुई साताअघि बालकोटका मनोज पौडेल त्यसरी नै २० मिनेट जाममा फसे। श्वासप्रस्वास (धम्की)ले थलिएका हजुरबा सिकिस्तै भए। उनले नजिकैको नागरिक अस्पतालबाट एम्बुलेन्स बोलाए। एम्बुलेन्स तुरुन्त आयो। सिभिल अस्पताल मीनभवन लैजाने निधो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell